राजनीति

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90
१७ फाल्गुन २०८२, आईतवार २१:१६

आज मध्यरातदेखि मौन अवधि

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत फागुन २१ गते हुने मतदानका लागि उम्मेदवारले निर्वाचन प्रचारप्रसार गर्ने अन्तिम दिन सोमबार उम्मेदवार…

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90
१७ फाल्गुन २०८२, आईतवार २१:१०

प्रतिनिधिसभा निर्वाचन ३ दिन बाँकी : देशभर मतदाता शिक्षा कार्यक्रम सम्पन्न

काठमाडौँ । निर्वाचनको महत्व र मतदान प्रक्रियाका बारेमा जानकारी गराउने र बदर मत घटाउने उद्देश्यका साथ निर्वाचन आयोगले देशभर सञ्चालन…

NC Flag
१७ फाल्गुन २०८२, आईतवार १६:१२

कांग्रेस (बीपी) नेपाली कांग्रेसमा समाहित

काठमाडौँ। नेपाली कांग्रेस (बीपी) औपचारिक रूपमा नेपाली कांग्रेसमा समाहित भएको छ । आइतबार काठमाडौँमा आयोजित चुनावी सभामा दुई पार्टीबिच सहमति गरी…

Congress Mainifesto
१६ फाल्गुन २०८२, शनिबार २०:०१

दलका घोषणापत्रमा पूर्वाधार, महत्वाकाङ्क्षा कार्यान्वयनमा समस्या

काठमाडौँ । फागुन २१ मा हुन लागेको प्रतिनिधि सभा निर्वाचनका लागि प्रचारप्रसारमा होमिएका राजनीतिक दलहरूले विगत झैँ विकास निर्माण र…

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90
१६ फाल्गुन २०८२, शनिबार १९:५६

२० गते रातिदेखि यातायात नचल्ने

काठमाडौँ । निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका…

Gagan
१६ फाल्गुन २०८२, शनिबार १३:२३

निर्वाचनपछि काँग्रेस नेतृत्वको सरकार बनेमा पार्टी नेताबाट सम्पत्ति शुद्धीकरण सुरु गर्छौं : सभापति थापा

सर्लाही । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले प्रतिनिधिसभा सदस्य निर्वाचनपछि काँग्रेस नेतृत्वको सरकार बनेमा पार्टी नेताबाट सम्पत्ति शुद्धीकरण सुरु गर्ने प्रतिबद्धता…

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90
१६ फाल्गुन २०८२, शनिबार ००:११

प्रतिनिधिसभा निर्वाचन : एक हजार ६१ उजुरी फछ्र्यौट

काठमाडौँ । जिल्ला आचारसंहिता अनुमगन समिति र अनुगमन अधिकृतसमक्ष कूल एक हजार ७६ उजुरी परेको छ । निर्वाचन आयोगका अनुसार…

Gagan Thapa
१५ फाल्गुन २०८२, शुक्रबार १६:००

कांग्रेस बदलिएको छ, अवसर पाए ५ वर्षमै कायापलट गर्छौं : सभापति थापा

पोखरा । आसन्न निर्वाचनमा देशमा दुई प्रकारका अतिवादले स्थान पाउन सक्ने खतरा रहेको नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बताउनुभएको छ ।…

NC Flag
१५ फाल्गुन २०८२, शुक्रबार ००:२७

पोखरामा कांग्रेसको आज आमसभा

पोखरा।आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै आज पोखरामा नेपाली कांग्रेसले आमसभाको आयोजना गरेको छ । पोखराको…

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90
१५ फाल्गुन २०८२, शुक्रबार ००:२४

मतदाता आकर्षित गर्न आ–आफ्नै ‘एजेन्डा’

काठमाडौँ । यसअघिका संसदीय निर्वाचनमा सिट सङ्ख्याका आधारमा निर्णायक भूमिकामा नरहेका र यसपटकदेखि चुनावी मैदानमा होमिएका राजनीतिक दलहरूले मतदातालाई आकर्षित…

नेपाली कांग्रेसका सभापति गगनकुमार थापा कर्णाली प्रदेशको राजधानी  सुर्खेतको वीरेन्द्रनगरमा नेपाली कांग्रेसले आज आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्नुहुँदै । तस्बिरः  सुरेश आचार्य/रासस
१४ फाल्गुन २०८२, बिहीबार १५:४०

अबको पाँच वर्ष परिवर्तनको स्वर्णिम वर्ष बनाइने छ : कांग्रेस सभापति थापा

सुर्खेत । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अबको पाँच वर्षलाई देश परिवर्तनको स्वर्णिम वर्षका रूपमा विकास गर्ने उद्घोष गर्नुभएको छ…

Mahendra Sen
१४ फाल्गुन २०८२, बिहीबार १५:३२

रास्वपा नवलपरासीका सभापति काँग्रेसमा प्रवेश

नवलपरासी। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपरासीका सभापति महेन्द्रसेन ठकुरीले नेपाली काँग्रेसमा प्रवेश गर्नुभएको छ। नेपाली काङ्ग्रेस क्षेत्र नम्बर १ ले…

Rabi Lamichhane
१४ फाल्गुन २०८२, बिहीबार १५:३१

सिंहदरबार पुनः निर्माण गर्न सकिन्छ : सभापति लामिछाने

गोरखा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सिंहदरबार पुनः निर्माण सकिने तर आमाको गुमेको कोख कहिल्यै नभरिने बताउनुभएको…

Gagan Thapa
१४ फाल्गुन २०८२, बिहीबार १५:२९

कांग्रेस सुशासनको सङ्कल्प बोकेर अघि बढेको छः सभापति थापा

बाँके। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले सुशासनको सङ्कल्प बोकेर कांग्रेस अघि बढेको बताउनुभएको छ । नेपाली कांग्रेस बाँकेले आज…

/f;;;Fu s'/f ub}{ pkk|wfgdGqL kf]v/]n
sf7df8f}F, * h]7 M g]kfnsf] klZrdL ;Ldfdf ef/tLo cltqmd0fsf ;Gbe{df /f;;;Fu s'/f ub}{ pkk|wfgdGqL Pj+ /IffdGqL O{Zj/ kf]v/]n . t:jL/ M k|bLk/fh jGt÷/f;;
१४ फाल्गुन २०८२, बिहीबार १५:२८

निर्वाचन देश बनाउने सङ्कल्पको जनमत हो : नेता पोखरेल

काठमाडौँ । काठमाडौँ निर्वाचन–५ का उम्मेदवार रहनुभएका एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता ईश्वर पोखरेलले आगामी निर्वाचनलाई आफूहरूले देश बनाउने…