कविता

Krishna Bause
६ असार २०८३, शनिबार ११:५१

आशाको डोरी

-कृष्ण बाउसे फुटेको घन्टीको लयमा लडखडाउँदै बगिरहेका प्लास्टिकका थोत्रा झोला र कुच्चिएका बोतलको चीत्कारले विचलित नबनी उषाले बिनाभेदभाव भूगोललाई चुमेको…

Urmila
२८ जेष्ठ २०८३, बिहीबार ११:१५

देश बिर्सिएको दिन

-उर्मिला थपलिया ‘सीता’ तिमीले देश बनाउँछु भन्यौ म ढुक्क थिएँ तर एकाएक तिम्रो बोलीको प्रतिध्वनि पनि नमेटिँदै आफ्नै आमाको अस्मितामाथि औँला…

Bibas Pokharel
२३ जेष्ठ २०८३, शनिबार १२:०७

मूल्य

उहिले उहिले सिउरेकै हो रातो गुराँस तिम्रो सिउँदोमा बाढीमा खियाउँदै डुङ्गा तरेकै हो कोशीको गहिरो नदी कुहिरो भएर घुमिएकै हो…

Lalita Doshi
९ जेष्ठ २०८३, शनिबार ०८:२१

सकिनँ पाखा लाग्न

सकिन पाखा लाग्न आँसुको दहबाट मैन झैँ पग्लने मन कसरी बुझाऊँ आज ? सकिन पाखा लाग्न…. सपना थियो सगर चुम्ने…

Momila
१ जेष्ठ २०८३, शुक्रबार २३:१०

कन्ट्र्याक्ट अफेयरको कथा

तिमीसॅंग- मेरो कन्ट्र्याक्ट अफेयर प्रारम्भ भएको दिन मैले तिमीलाई- ढोकाको कलशमा आँखा जडेर स्वागत गरें आज हाम्रो सहयात्राको अन्तिम दिन…

Draupadi Pradhan
३० बैशाख २०८३, बुधबार १८:११

ऐना हो म!

ऐना हो म! मेरो के दोष….? हो म! ऐना !! सफा गरी हेर्यौ भने छवि देखाउने मेरो काम। म बाट…

Raju Mahat
१६ बैशाख २०८३, बुधबार १४:४२

अलौकिक चमत्कार

मौन भए पनि बोलिरहे जस्तो अव्यक्त मनका भावना खोलिरहे जस्तो मनमोहक ‘गौरीशङ्कर’ प्रति कृतज्ञ भावमा श्रद्धा प्रकट गरेर सत्यम्, शिवम्,…

Pramod Snehi
५ बैशाख २०८३, शनिबार १४:०६

साकुराको फेदमुनि

मनभरि साकुरा फुलिरहेछ ! यसपालिको वसन्तमा पनि मानौँ आफैँलाई थाहा नदिएर सडकका दुवै छेउमा ठिङ्ग सिपाही झैँ उभिएको यो सडकबत्ती…

Madhu
२१ चैत्र २०८२, शनिबार १२:२७

काल-दृश्य

…. कसले गर्छ आज-भोली परायाको हित ? भित्र-भित्रै लाए सबले स्वार्थसंग मित ! जता जाऊ, त्यता हेर पैसा कै छ…

Sushma Shakya
७ चैत्र २०८२, शनिबार १४:१४

प्रतीक्षा

टोलमा, देशमा, परदेशमा प्रगति नै प्रगति देखेर आत्तिन्छौ कि तिमी ! मिथ्या भौतिकताको पछाडि हतारिन्छौ कि तिमी ! तर याद…

Mohan subedi
२१ फाल्गुन २०८२, बिहीबार १५:४४

मुसो

मेरो घरको कोठाभित्र एउटा मुसो पसेको छ। टोकिरहन्छ अनवरत उसका दाँतहरुले नयाँ कम्बल, कोठाभित्र का कागजहरु, दाल-चामलहरु पुस्तकका पानाहरू, पत्रिकाका…

Sushila
८ फाल्गुन २०८२, शुक्रबार २३:५७

दीर्घप्रेम

मेरा परेलाहरूबाट आँसुको नदी बगिरहँदा मैले सोचेथेँ– यो दीर्घप्रेमको नमुना हो नसा नसामा दौडिरहेको तातो तातो रगतले सम्झाइरहन्थ्यो मलाई यो…

Old Father
६ फाल्गुन २०८२, बुधबार १५:११

बाबालाई चिठी

यो वर्षदेखि बा तिम्रो अठासी लाग्यो है? तिम्रा ती गह्रौँ काँध मल्लिन भयो है ? तिम्रा ती हत्केलाहरुमा चिरा पर्‍यो…

Purushottam Dhakal
२१ माघ २०८२, मंगलवार २३:०४

‘वसन्त ऋतु र तोरीका फूलहरु’

थरी, थरी पालुवा पलाउदै छ फूलहरु फूलेको छ यत्र, तत्र वसन्त ऋतुको आँगनमा प्रेमधारा अमृतको घारको रानी मौरी बगानमा उनमुक्त…

Sajana Gole
२६ पुष २०८२, शनिबार १२:०८

हराएको गाउँ

जुन दिनदेखि तिम्रो झेली सिंहदरबार समृद्धिको कर्कस सिट्ठी फुक्दै मेरो गाउँ पस्यो, हराउँदै गए मेरी आमाका सपनाहरू, भत्किँदै गयो मेरो…