एक्सक्लुसीभ

Bhotekoshi
९ आश्विन २०८३, शुक्रबार २१:०५

भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती

काठमाडौँ। रसुवाको भोटेकोशी नदीमा अकस्मात बाढी गएको एक महिना भएको छ । गत भदौ १० गते विहान गएको सो अकल्पनीय…

Narayani
९ आश्विन २०८३, शुक्रबार १०:२८

नारायणी नदीको पानी बस्तीमा पस्दा सुस्ताको थारु टोल डुबानमा

नवलपरासी । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित थारु टोलमा नारायणी नदीको पानी बस्तीमा पस्न थालेपछि स्थानीय जोखिममा परेका छन्। दिउँसो…

Rain
८ आश्विन २०८३, बिहीबार २०:२८

वर्षाका कारण सिर्जित सम्भावित जोखिमबाट बच्न सरकारको उच्च सतर्कता, सबै मन्त्रालय सक्रिय

काठमाडौँ । देशभर जारी वर्षाका कारण सिर्जित सम्भावित जोखिमबाट नागरिकको धनजन जोगाउन सरकार पूर्णरूपमा उच्च सतर्कताका साथ सक्रिय भएको छ…

Himali Goat
३ आश्विन २०८३, शनिबार २१:०८

कोरला नाकाबाट भित्रिन थाले भेडा च्याङ्ग्रा

मुस्ताङ । नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडा च्याङ्ग्रा भित्रन थालेका छन् ।  लोमान्थाङ–४ न्हेचुङस्थित क्वारेन्टाइन चेकपोस्टका अनुसार कोरला…

Bhotekoshi Flood
२ आश्विन २०८३, शुक्रबार ११:३४

बढ्दो तापक्रमसँगै हिमालय देशहरूमा भौगर्भिक विपद्को जोखिम

काठमाडौँ । हिमालय क्षेत्रमा तीव्र गतिमा बढिरहेको तापक्रमले नेपालजस्ता विकासोन्मुख तथा जलवायु जोखिममा रहेका मुलुकको अनुकूलन क्षमतामाथि चुनौती थपिँदै गएको…

(अमेरिकी विदेश मन्त्री मार्को रुबियो वासिङ्टनस्थित विदेश मन्त्रालयमा कोस्टारिकाका विदेश मन्त्री म्यानुएल तोभार रिभेरासँग उभिनुभएको दृश्य — बुधबार, १६ सेप्टेम्बर २०२६। एपी तस्बिर: मार्क शिफेलबिन)
१ आश्विन २०८३, बिहीबार १९:१४

युद्धरत अवस्थामा पनि संयुक्त राष्ट्रसंघको उच्च-स्तरीय बैठकमा सहभागी हुन अमेरिकाले शीर्ष इरानी नेताहरूका लागि भिसा स्वीकृत गर्यो

वाशिंगटन (एपी)। दुई देशबीच तनावपूर्ण अवस्था कायम रहे पनि, ट्रम्प प्रशासनले अर्को साता न्युयोर्कमा हुने संयुक्त राष्ट्रसंघको महासभाको उच्च-स्तरीय बैठकमा…

Teej
३० भाद्र २०८३, मंगलवार १०:२४

ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज

काठमाडौँ । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको विधिपूर्वक पूजा आराधना गरी मनाएका…

Rasuwa Floods
२९ भाद्र २०८३, सोमबार २०:४६

रसुवा बाढीका ३४१ बिरामीमध्ये २७८ घर फर्किए

काठमाडौँ । रसुवामा आएको आकस्मिक बाढीबाट प्रभावित भई विभिन्न १९ वटा स्वास्थ्य संस्थामा भर्ना भएका ३४१ बिरामीमध्ये २७८ जना उपचारपछि…

Women sing and dance at Pashupatinath Temple during the Teej festival in Kathmandu
२७ भाद्र २०८३, शनिबार २०:३६

यो वर्षको हरितालिका तीज सुरु, नेपाली नारीहरुले आज साँझ दर खादै

काठमाडौँ । नेपाली हिन्दु नारीहरूको महान् पर्व हरितालिका (तीज) का अवसरमा आज आइतबार साँझ दर खादै छन् । भाद्र शुक्ल…

Fathers Day
२६ भाद्र २०८३, शुक्रबार ००:४३

गोकर्णेश्वरमा पितृभक्तको घुइँचो

काठमाडौँ। काठमाडौँ उपत्यकाको प्रर्वोत्तर भागमा अवस्थित गोकर्णेश्वर महादेव मन्दिर वरपर आज बिहानैदेखि पितृभक्तको घुइँचो लागेको छ । आज कुशे औँसी…

Bhotekoshi Flood
२५ भाद्र २०८३, बिहीबार १३:५७

रसुवा बाढीबाट पाँच जिल्लाका १६ हजार घरधुरी प्रभावित, कुन स्थानीय तह कति ?

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते बुधबार बिहान आएको भीषण हिमबाढीका पाँच जिल्लाका १५ स्थानीय तहमा ठूलो सङ्ख्यामा…

Snow Meltng
२३ भाद्र २०८३, मंगलवार ११:०४

नेपालमा हिमनदी भत्किनुअघि देखिएको थियो असाधारण तापक्रम: अनुसन्धानकर्ता

पेरिस । भदौ १० मा नेपाल र चीनमा घातक बाढी निम्त्याएको हिमाली क्षेत्रमा हिमनदी भत्किनुअघि असाधारण रूपमा उच्च तापक्रम देखिएको मौसमसम्बन्धी…

Bhotekoshi Flood
२३ भाद्र २०८३, मंगलवार ०१:२६

जीवनका आधार नै सम्पर्कविहीन भएपछि…

महेन्द्रनगर। कञ्चनपुर कृष्णपुर नगरपालिका–३ देखतभुलीका नन्दकिशोर राना यतिबेला छोराको खोजीमा काठमाडौँमा दौडधूप गरिरनुभएको छ । भोटेकोशी बाढीमा परी २२ वर्षीय…

Bhotekoshi Flood
२० भाद्र २०८३, शनिबार २१:०३

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

काठमाडौँ । यही भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा गएको बाढीबाट सो क्षेत्रमा साढे सात हजार घरधुरी प्रभावित भएका देखिएको…