राजनीति

Deuba
१४ फाल्गुन २०८२, बिहीबार ०१:०४

कांग्रेसका पूर्वसभापति  देउवा उपचारका लागि सिंगापुर प्रस्थान

डडेल्धुरा । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा यस पटक प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न गृह जिल्ला डडेल्धुरा नआउने निश्चित…

Manifesto
१३ फाल्गुन २०८२, बुधबार २०:३०

घोषणापत्रमा मलको समस्या समाधान गर्ने वाचा, तर हुँदैन कार्यान्वयन

काठमाडौँ । देश निर्वाचनमय छ । प्रतिनिधिसभा सदस्य निर्वाचनको अब सात दिन मात्र बाँकी छ । मतदाता रिजाउन उम्मेदवारले विभिन्न…

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90
१३ फाल्गुन २०८२, बुधबार २०:२८

निर्वाचनका सात दिन बाँकीः कर्णालीमा तीन सय ५९ वटा मतदानस्थल अति संवेदनशील

सुर्खेत। यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुरक्षाका दृष्टिकोणले कर्णालीका ३५९ वटा मतदानस्थल अति संवेदनशील रहेको पाइएको छ…

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90
१२ फाल्गुन २०८२, मंगलवार २२:०८

निर्वाचन आठ दिन बाँकीः प्रचारप्रसारमा अवरोध गरे यस्तो हुनेछ सजाय

काठमाडौँ । फरक राजनीतिक दल वा उम्मेदवारलाई निर्वाचन प्रचारप्रसारमा कुनै अवरोध गरेको पाइए रु दुई लाख बराबरको जरिवाना हुने भएको…

Durga
१२ फाल्गुन २०८२, मंगलवार १३:०९

दुर्गा प्रसाईंलाई रिहा गर्न सर्वोच्च अदालतको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश दिएको छ । न्यायाधीश डा. मनोजकुमार शर्मा…

Humagai
१२ फाल्गुन २०८२, मंगलवार १३:०४

रास्वपा बागमती प्रदेशका उपसभापति हुमागाईँ काँग्रेसमा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी बागमती प्रदेशका उपसभापति दिनेश हुमागाईँ नेपाली काँग्रेसमा प्रवेश हुनुभएको छ ।  उहाँलाई काँग्रेस सभापति गगनकुमार…

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90
११ फाल्गुन २०८२, सोमबार २२:२५

निर्वाचन आउन नौ दिन बाँकीः आयोगले निर्वाचन आचारसंहिता स्मरण गरायो

काठमाडौँ । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आचारसंहिता लाग्ने व्यक्ति, समूह संस्थाका बारेमा पुनःस्मरण गराएको छ । पछिल्ला…

Gagan Thapa
११ फाल्गुन २०८२, सोमबार १६:५८

सर्लाही–४ : गगन थापाको ९ बुँदे प्रतिज्ञापत्र : ‘जनता दलान’ देखि ‘दशगजा उज्यालो’ सम्म

सर्लाही । नेपाली कांग्रेसका सभापति  तथा  सर्लाही क्षेत्र नं. ४ का प्रतिनिधि सभा सदस्य गगनकुमार थापाले आफ्नो चुनावी प्रतिज्ञापत्र सार्वजनिक गर्नु भएको…

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90
११ फाल्गुन २०८२, सोमबार १६:४४

प्राध्यापक, शिक्षक तथा कर्मचारीलाई निर्वाचन प्रचारप्रसारमा संलग्न नहुन आह्वान

काठमाडौँ । निर्वाचन आयोगले प्राध्यापक, शिक्षक तथा कर्मचारीलाई आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा राजनीतिक दल तथा उम्मेदवारको पक्षमा प्रचारप्रसारमा संलग्न नहुन…

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90
११ फाल्गुन २०८२, सोमबार ०१:०६

निर्वाचन १० दिन बाँकीः जनप्रतिनिधिलाई निर्वाचन प्रचार प्रसारमा सहभागी नहुन आग्रह

काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तहका जनप्रतिनिधिलाई निर्वाचन प्रचारप्रसारमा सहभागी नहुन आग्रह गरेको छ । निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता,…

Bharat Parajuli
११ फाल्गुन २०८२, सोमबार ०१:०५

रास्वपा मकवानपुरका सभापति भरत पराजुलीद्वारा पार्टी परित्याग घोषणा, कांग्रेसमा प्रवेश

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका सभापति भरत पराजुलीले पार्टी परित्याग गर्दै पुरानै घर नेपाली कांग्रेसमा प्रवेश गर्नुभएकाे छ। करिब…

NC Pressmeet
१० फाल्गुन २०८२, आईतवार १५:३३

निर्वाचनका लागि निष्पक्ष र भयरहित वातावरण सुनिश्चित गर्न काँग्रेसद्वारा सरकारको ध्यानाकर्षण 

काठमाडौँ । नेपाली काँग्रेसले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि निष्पक्ष र भयरहित वातावरण सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराएको छ…

Manifesto
९ फाल्गुन २०८२, शनिबार १५:५१

चुनावी घोषणापत्रमा शिक्षा: लगानी वृद्धि र नयाँ शिक्षा ऐन प्राथमिकतामा

काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अधिकांश दलहरूले विगतमा झैँ सार्वजनिक शिक्षाको सुधार र शिक्षामा लगानी वृद्धि लगायतका विषयलाई…

Bishwa
८ फाल्गुन २०८२, शुक्रबार १५:१४

‘जेन्जी’ आन्दोलनको मर्म कांग्रेसले संस्थागत गर्छ : उपसभापति शर्मा

फिदिम । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मुलुकमा देखिएका सबै खाले समस्याको सन्तुलित व्यवस्थापन र समाधानका लागि कांग्रेसले सरकारको एकल नेतृत्व…

UML Logo
८ फाल्गुन २०८२, शुक्रबार १५:११

एमालेको चुनाव चिन्ह अङ्कित झण्डा जलाउने पक्राउ

काठमाडौँ । दाङको तुल्सीपुर उपमहानगरपालिका –५ को विरेन्द्र चोकमा नेकपा (एमाले) को चुनाव चिन्ह अङ्कित झण्डा जलाएको आरोपमा ५५ वर्षीय बुद्धिबहादुर…