राजनीति

Baburam Bhattarai
२५ बैशाख २०८३, शुक्रबार २२:३९

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईद्वारा पार्टी परित्याग

काठमाडौँ  । पूर्वप्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का संरक्षक डा. बाबुराम भट्टराईले सो पार्टी छोड्नुभएको छ । पार्टीले शुक्रबार आयोजना…

Balen Cabinet
२५ बैशाख २०८३, शुक्रबार २२:३८

पन्ध्र नेपाली अवैतनिक वाणिज्यदूत पदमुक्त

काठमाडौँ। सरकारले विदेशस्थित १५ जना नेपाली अवैतनिक वाणिज्यदूतलाई पदमुक्त गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा शुक्रबार बसेको बैठकले यो…

Sashmit Pokhrel
२५ बैशाख २०८३, शुक्रबार ०९:०४

राष्ट्रपतिले वैशाख २८ गते सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने

काठमाडौँ । सरकारले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अनुरोध गर्ने निर्णय गरेको छ ।  संवत्…

Foreign ministry press meet
२५ बैशाख २०८३, शुक्रबार ०८:५९

‘सीमा समस्या समाधानका लागि कूटनीतिक प्रयास जारी छ’

काठमाडौँ । परराष्ट्र मन्त्रालयले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा देखिएको सीमा समस्या कूटनीतिक तवरबाट समाधान गर्न सरकार लागिपरेको जनाएको छ  ।…

Manoj-Sharma
२४ बैशाख २०८३, बिहीबार २३:५९

३३औँ प्रधानन्यायाधीशको नेतृत्व गर्दै डा मनोज कुमार शर्मा

काठमाडौँ । संवैधानिक परिषद्ले भावी प्रधानन्यायाधीशका रूपमा सर्वोच्च अदालतका न्यायाधीश डा मनोजकुमार शर्माको नाम सिफारिस गरेपछि ३३औँ प्रधानन्यायाधीशका रूपमा न्यायालयको…

Parliamentary committee
२४ बैशाख २०८३, बिहीबार ११:४१

लिपुलेकमा देखिएको समस्या समाधानका लागि कूटनीतिक प्रयास गर्न सांसदहरूको आग्रह

काठमाडौँ । संसदीय समितिमा वार्ता र संवादका माध्यमबाट नेपालको लिपुलेक, कालापानी र लिम्पियाधुरा फिर्ता ल्याउन प्रभावकारी कूटनीतिक पहल गर्नुपर्ने विषय उठेको…

Manoj-Sharma
२४ बैशाख २०८३, बिहीबार ११:३०

सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा.मनोज शर्मा सिफारिस

काठमाडौँ । संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतको नयाँ प्रधानन्यायाधीशमा डा.मनोज शर्मालाई सिफारिस गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री…

Nepal supreme court
२४ बैशाख २०८३, बिहीबार ००:३५

प्रधानन्यायाधीश सिफारिस गर्न संवैधानिक परिषद बैठक बस्दै

काठमाडौँ । सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन संवैधानिक परिषद्को बैठक आज बस्दैछ । संवैधानिक परिषद्का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्रीको…

Madhesh
२३ बैशाख २०८३, बुधबार १६:४३

जनमत पार्टीद्वारा मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता

जनकपुर । जनमत पार्टीले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । प्रदेश प्रमुखको कार्यालयले आज विज्ञप्ति जारी गर्दै…

Balen Cabinet
२३ बैशाख २०८३, बुधबार १६:०४

राष्ट्रिय स्तरका १२ ट्रेड युनियनको दर्ता खारेज

काठमाडौँ । सरकारले निजामती सेवा र स्वास्थ्य सेवाका राष्ट्रियस्तरका १२ वटा ट्रेड युनियनको दर्ता खारेज गरेको छ । श्रम तथा व्यवसायजन्य…

CD Draft
२३ बैशाख २०८३, बुधबार १५:२९

संविधान संशोधन कार्यदलद्वारा पूर्व महान्यायाधिवक्ताहरूसँग छलफल

काठमाडौँ । संविधान संशोधनका लागि बहस पत्र तयार गर्न गठित कार्यदलले आज पूर्व महान्यायाधिवक्ता तथा कानुन क्षेत्रका विज्ञहरुसँग परामर्श गरेको…

Constitution Amendment Task Force
२२ बैशाख २०८३, मंगलवार १४:४८

संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रसेवकसँग छलफल

काठमाडौँ । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले आज संवैधानिक निकायका पूर्वप्रमुख, पूर्वमुख्यसचिव, परराष्ट्रविद् तथा पूर्वप्रशासकसँग छलफल गरेको छ…

Bagmati Govt
२२ बैशाख २०८३, मंगलवार १४:२४

बागमती प्रदेश : मन्त्रालय संख्या १४ बाट ८ मा झार्ने निर्णय

मकवानपुर । हेटौँडामा आज बसेको बागमती प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारको संरचनामा ठूलो परिवर्तन गर्ने निर्णय गरेको छ। साउन १ गतेदेखि…

Balen
२२ बैशाख २०८३, मंगलवार ०१:४५

प्रधानमन्त्री बालेन्द्र शाह फेसबुकमा लेख्छन, ‘विद्यार्थी र कर्मचारीतन्त्रबाट दलगत राजनीति हटाउने’

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले विद्यार्थी र कर्मचारीतन्त्रमा रहेको दलगत राजनीतिक प्रभाव हटाउने नीति आवश्यक रहेको बताउनुभएकाे छ। सोमबार फेसबुकमा लेख्दै…