राजनीति

NC Deuba
११ आश्विन २०८३, आईतवार ०९:३५

काँग्रेसको देउवा पक्ष पनि समानान्तर महाधिवेशनको तयारीमा

काठमाडौँ। नेपाली कांग्रेसको महाधिवेशन प्रक्रिया जारी रहेको अवस्थामा त्यसप्रति विमति जनाउँदै पूर्वसभापति शेरबहादुर देउवा पक्ष पनि पार्टीको समानान्तर महाधिवेशनमा जुटेको छ…

Baglung NC
१० आश्विन २०८३, शनिबार २१:५५

बागलुङका दश स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन

बागलुङ। नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत बागलुङका दश वटै पालिकामा नेतृत्व चयन भएको छ । गाउँ तथा नगर अधिवेशनअन्तर्गत नौ…

Nepali Congress Flag
१० आश्विन २०८३, शनिबार २१:५३

अधिकांश निर्वाचन क्षेत्रमा कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

  काठमाडौँ । नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत आज अधिकांश निर्वाचन क्षेत्र र प्रदेश निर्वाचन क्षेत्रमा क्षेत्रीय स्तरका अधिवेशनहरू भइरहेका छन् । …

Balen
१० आश्विन २०८३, शनिबार ११:३६

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई प्रधानमन्त्री स्वदेश फिर्ता 

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह अमेरिकामा आयोजित संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई स्वदेश फर्किनुभएको छ ।  प्रधानमन्त्री शाह न्युयोर्कबाट…

Balendra Shah
९ आश्विन २०८३, शुक्रबार १०:३८

प्रधानमन्त्री शाहद्वारा हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम प्रस्ताव

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल, भारत र चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम’ स्थापनाको प्रस्ताव गर्नुभएको छ । संयुक्त राष्ट्रसङ्घको…

Balendra Shah
८ आश्विन २०८३, बिहीबार २१:२२

प्रधानमन्त्री शाहद्वारा हिमाली क्षेत्रमा बढ्दो जलवायु जोखिमप्रति विश्व समुदायको ध्यानाकर्षण

न्युयोर्क। प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ्दै गएको जोखिमलाई विश्व समुदायले गम्भीरतापूर्वक लिनुपर्ने बताउनुभएको छ । संयुक्त…

António Guterres, Balendra Shah
८ आश्विन २०८३, बिहीबार २०:१८

प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा…

Deuba
८ आश्विन २०८३, बिहीबार १८:२७

देउवा समूहले ५औँ महाधिवेशनका लागि पाँच प्रदेशका ५५ जिल्लामा तोक्यो संयोजक

काठमाडौं । कांग्रेस निवर्तमान सभापति शेरबहादुर देउवा समूहले छुट्टै महाधिवेशनका लागि पाँच प्रदेशका ५५ जिल्लामा संयोजक तोकेको छ। देउवा समूहले…

Ward Convention
८ आश्विन २०८३, बिहीबार १२:२४

कांग्रेस महाधिवेशनः ६६ जिल्लाका ६३० जिल्लाका ६३० पालिकामा निर्वाचन सम्पन्न

काठमाडौँ । नेपाली कांग्रेसको यही असोज १६ देखि १९ गतेसम्म हुन गइरहेको १५औँ महाधिवेशनअन्तर्गत बिहीबारसम्म ६६ जिल्लाका ६३० पालिकामा निर्वाचन…

Vidya Bhandari
८ आश्विन २०८३, बिहीबार ०७:४२

पूर्वराष्ट्रपति भण्डारी एमालेको वरिष्ठ नेतामा चयन

काठमाडौँ । नेकपा (एमाले) को केन्द्रीय कमिटीको तेस्रो बैठकबाट पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी वरिष्ठ नेताको जिम्मेवारीमा चयन हुनुभएको छ । केन्द्रीय…

PM shah
७ आश्विन २०८३, बुधबार १२:३४

प्रधानमन्त्री शाह न्युयोर्कमा

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन न्युयोर्क आइपुग्नुभएको छ। प्रधानमन्त्री शाह नेपाली उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै…

Education Ministry
६ आश्विन २०८३, मंगलवार १८:१७

राजनीतिक कार्यक्रममा सहभागी शिक्षकमाथि निगरानी र कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरू राजनीतिक दलका कार्यक्रममा सहभागी भएको विषयमा निगरानी बढाउँदै कानुनअनुसार आवश्यक…

UNGA Nepal
६ आश्विन २०८३, मंगलवार १८:१६

महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी

न्युयोर्क । संयुक्त राष्ट्र सङ्घको ८१औँ महासभाअन्तर्गतको उच्चस्तरीय राजनीतिक बहस आजदेखि प्रारम्भ भएको छ । यसपटकको महासभा मुख्य रूपमा ‘विश्वासको…

PM Balen
६ आश्विन २०८३, मंगलवार ११:१४

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान, यस्तो छ न्युयोर्कको कार्यतालिका

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज साँझ ७ बजे त्रिभुवन…

UML Chair Oli
५ आश्विन २०८३, सोमबार ११:०७

एमाले केन्द्रीय कमिटी बैठक: अध्यक्ष ओलीद्वारा राजनीतिक प्रतिवेदन पेस

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय कमिटीको पहिलो दिन पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेस गरेपछि आजका…