राजनीति

EC Report
२८ फाल्गुन २०८२, बिहीबार १३:१९

समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक, कुन दलले कति सिट पाए?

काठमाडौँ । निर्वाचन आयोगले समानुपातिकतर्फ निर्वाचित हुने गरी दलले प्राप्त गर्ने सिट सङ्ख्या निर्धारण गरी सार्वजनिक गरेको छ ।  आयोगले आज…

Nepal election
२७ फाल्गुन २०८२, बुधबार १२:४१

समानुपातिकतर्फ ५१ दलले कटाएनन् ‘थ्रेस होल्ड’

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना सकिएसँगै निर्वाचनमा भाग लिएकामध्ये ५१ दलले थ्रेस होल्ड (संसद्मा प्रतिनिधित्वका लागि राजनीतिक दलले ल्याउनुपर्ने…

NC Flag
२६ फाल्गुन २०८२, मंगलवार १५:४७

कर्णालीमा समानुपातिकतर्फ काँग्रेस पहिलो

सुर्खेत । प्रत्यक्षतर्फ पाँच सिटका साथ कर्णालीमा पहिलो बनेको नेपाली काँग्रेसले समानुपातिकतर्फ पनि पहिलो स्थान कायम राखेको छ ।  प्रदेश निर्वाचन…

Nepal election
२५ फाल्गुन २०८२, सोमबार २२:५७

निर्वाचन आयोगका अनुसार यसरी हुन्छ समानुपातिक सिट बाँडफाँट

काठमाडौँ । सुविधाजनक संसदीय अङ्कगणितसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभा सदस्य निर्वाचनमा मत हासिल गरेको छ । प्रत्यक्षतर्फ १२५…

Vote Count
२५ फाल्गुन २०८२, सोमबार २२:४९

प्रतिनिधिसभा सदस्य निर्वाचनः समानुपातिकतर्फ एक करोड दुई लाख ५३ मतगणना, रास्वपा अग्रस्थानमा

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना भएको छ । यही फागुन…

Karki
२५ फाल्गुन २०८२, सोमबार १५:२१

सङ्खुवासभामा एमालेका कार्की निर्वाचित

सङ्खुवासभा । सङ्खुवासभा प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का डा अर्जुनकुमार कार्की विजयी हुनुभएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनको…

Sudhan Gurung
२५ फाल्गुन २०८२, सोमबार १५:१७

गोरखा–१ मा रास्वपाका सुधन गुरुङ विजयी

गोरखा । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फ गोरखा क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुधन गुरुङ विजयी हुनुभएको छ…

Matrika Yadav
२५ फाल्गुन २०८२, सोमबार १५:१६

धनुषा–१ बाट नेकपाका यादव निर्वाचित

धनुषा । प्रतिनिधिसभा सदस्यको निर्वाचनमा धनुषा–१ बाट नेपाली कम्युनिष्ट पार्टीका मातृकाप्रसाद यादव निर्वाचित हुनुभएको छ । यादवले १० हजार ४२८…

Nishcal Rai
२५ फाल्गुन २०८२, सोमबार १५:१४

इलाम १: कांग्रेसका उम्मेदवार निश्कल राई विजयी

इलाम । इलाम क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार निश्कल राई विजयी हुनुभएको छ । राईले १४ हजार ५४३मत प्राप्त…

Nepal supreme court
२५ फाल्गुन २०८२, सोमबार १५:१३

धनुषा–१ : सक्कल फाइल झिकाउन सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले धनुषा निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी खारेजसम्बन्धी…

RSP
२४ फाल्गुन २०८२, आईतवार २२:४७

समानुपातिकको मतगणना जारी : ७५ लाख ७५ हजार १९३ गणनाहुँदा रास्वपालाई ३६ लाख ७२ हजार २६५ प्राप्त

काठमाडौँ । प्रतिनिधिसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल ७५ लाख ७५ हजार १९३ मत गणना भएको छ । निर्वाचन आयोगबाट…

Vote Count
२४ फाल्गुन २०८२, आईतवार २२:४१

प्रतिनिधिसभा सदस्य निर्वाचन : १६१ क्षेत्रको मतगणना सार्वजनिक , रास्वपाका १२४ उम्मेदवार निर्वाचित

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली(प्रत्यक्ष)तर्फ हालसम्म १६१ स्थानको नतिजा सार्वजनिक भएको छ…

RSP
२४ फाल्गुन २०८२, आईतवार १६:१९

प्रचण्ड बहुमत सहित पहिलो दल बनेको रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा सबैभन्दा ठूलो दल बनेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकार गठनको तयारीमा छ । निर्वाचनअघि…

filter: 0; fileterIntensity: 0.0; filterMask: 0; hdrForward: 0; brp_mask:0;
brp_del_th:null;
brp_del_sen:null;
delta:null;
module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 8;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;HdrStatus: auto;albedo:  ;confidence:  ;motionLevel: -1;weatherinfo: null;temperature: 34;
२३ फाल्गुन २०८२, शनिबार २२:१८

जाजरकोटमा नेपाली कांग्रेसका खडगबहादुर बुढा विजयी

जाजरकोट । नेपाली कम्युनिष्ट पार्टीका शक्तिबहादुुर बस्नेतको किल्ला तोड्दै नेपाली कांग्रेसका खडगबहादुर बुढा विजय हुनुभएको छ । प्रतिनिधि सभा सदस्य…