नेपाल

Birdflu
१५ असार २०८३, सोमबार २३:३४

बर्डफ्लु सङ्क्रमण : काभ्रेमा ४० हजार हाँस–कुखुरा नष्ट

काभ्रेपलाञ्चोक। काभ्रेमा बर्डफ्लु सङ्क्रमणका कारण हालसम्म ४० हजारभन्दा बढी हाँस तथा कुखुरा नष्ट गरिएको छ । केही हप्तादेखि बर्डफ्लु सङ्क्रमणका कारण…

Heavy rain
१५ असार २०८३, सोमबार २३:३१

आज र भोलि ठुलो वर्षाको सम्भावना

काठमाडौँ। राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मङ्गलबार र बुधबार देशका विभिन्न भू–भागमा मेघ गर्जनसहित ठुलो वर्षा र चट्याङको सम्भावना…

Ilam Mechi Highway
१५ असार २०८३, सोमबार २३:२८

बाढी र पहिरोले मेची राजमार्ग अवरुद्ध: इलाम–झापा सडक पूर्ण रूपमा बन्द

इलाम । निरन्तरको वर्षासँगै आएको बाढी र पहिरोका कारण मेची राजमार्गअन्तर्गत इलाम–झापा सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। इलाम नगरपालिका–९…

Tirtha Raj Aryal
१५ असार २०८३, सोमबार १७:५२

राहदानी प्रकरणमा पूर्वमहानिर्देशक अर्यालसहित ५ जनासँग धरौटी माग

काठमाडौँ । विशेष अदालतले राहदानी खरिद प्रक्रियामा भएको भ्रष्टाचार मुद्धामा विभागका तत्कालीन महानिर्देशक तीर्थराज अर्यालसहित पाँचजना प्रतिवादीसँग धरौटी माग गर्ने…

Paddy planting
१५ असार २०८३, सोमबार १७:४३

मधेशमा धान रोपाई महोत्सव सम्पन्न

जनकपुर । “जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि” मूल नारा राष्ट्रिय धान दिवस मधेश प्रदेशका जिल्लामा विभिन्न कार्यक्रमको आयोजना गरी…

Rain with thunder
१५ असार २०८३, सोमबार १६:१७

सोमबार राति हावाहुरीसँगै वर्षाको सम्भावना

काठमाडौँ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले सोमबार राति मधेस, कोशी, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थानमा भारी…

CIAA
१५ असार २०८३, सोमबार १४:१९

भ्रष्टाचारको अभियोगमा नौ जनाविरुद्ध मुद्धा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नयाँ पर्यटन गन्तव्य पहिचान गर्ने उद्देश्यले सञ्चालित कार्यक्रममा भ्रष्टाचार भएको अभियोगमा बझाङको दर्गाथली गाउँपालिकाका निमित्त…

NA
१५ असार २०८३, सोमबार १४:१८

मल, बिउ र सिँचाइको व्यवस्था गर्न सांसदहरूको माग

काठमाडौँ। राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरुले मनसुनको अनियमितताका कारण असारको १५ पुग्दा समेत कतिपय किसानले धानको बिउ समेत राख्न नपाएको…

Banke farm Land
१४ असार २०८३, आईतवार २२:०२

वर्षा नहुँदा बाँकेमा खेतका फाँट धुलाम्मे

बाँके। यस वर्ष असारमा पनि पर्याप्त वर्षा नहुँदा बाँकेका खेतका फाँट धुलाम्मे देखिएका छन् । जिल्लाका केही स्थानमा बीउ राखेको…

Heavy rain
१४ असार २०८३, आईतवार २१:५८

केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ । मुलुकका केही स्थानमा मनसुनी वायुको प्रभाव कायमै छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार…

HoR meeting
१४ असार २०८३, आईतवार ११:५५

सार्वजनिक खरिद विधेयकसहित चारवटा विधेयक प्रतिनिधि सभाबाट स्वीकृत

काठमाडौँ । प्रतिनिधि सभाको आज बसेको दोस्रो बैठकले विभिन्न चारवटा विधेयकहरूमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ । बैठकले प्रधानमन्त्री…

Heavy rain
१४ असार २०८३, आईतवार ११:५०

मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते मुसलधारे वर्षा हुने

काठमाडौँ । मुलुकमा मनसुन क्रमशः सक्रिय हुँदै गएको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी असार १६ र १७ गते देशका…

(पहिरोका कारण अवरुद्ध भएको मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क–राजदुवाली सडकखण्ड ।)
१३ असार २०८३, शनिबार २३:५४

पहिरोले मेची राजमार्गको राजदुवाली खण्ड अवरुद्ध

इलाम । वर्षासँगै आएको पहिरोका कारण मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध भएको छ । इलाम नगरपालिका–९ स्थित माईखोलामा सडकमाथिबाट लेदोसहित…

Heavy rain
१३ असार २०८३, शनिबार २३:५१

कोशीमा भारी वर्षाको सम्भावना, चार दिनभित्र देशभर मनसुन फैलिने

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रसम्म मनसुन वायुको प्रभाव…

Birdflu
१३ असार २०८३, शनिबार ०२:०२

काठमाडौँमा बर्डफ्लु बढ्दै: एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि

ललितपुर । काठमाडौँ उपत्यकामा पछिल्लो तीन महिनायता देखिएको बर्डफ्लु (एच-फाइभ एन-वान) सङ्क्रमण हाल तीव्र रूपमा फैलिन थालेको छ । पशुसेवा…