नेपाल

Flood Rescue
१० आश्विन २०८३, शनिबार ११:५७

अविरल वर्षापछिको बाढी पहिरोलगायत विपद्मा परी ६ जनाको मृत्यु, २ घाइते, ४०७ जनाको उद्धार

काठमाडौँ । अविरल वर्षाका कारण यही असोज ८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायत विपद्मा परी हालसम्म छ जनाको…

Tinau River
१० आश्विन २०८३, शनिबार ११:५६

तिनाउ नदीमा जलसतह सतर्कता तहभन्दा माथि, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौँ । तिनाउ नदीको बुटवल जलमापन केन्द्रमा जलसतह सतर्कता तहभन्दा माथि पुगेको छ । नदीमा बाढीको बहाव बढ्दो क्रममा रहेकाले…

Ram Ghat
१० आश्विन २०८३, शनिबार ११:३७

सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता

कास्की । पोखराको मध्यभाग भएर बग्ने सेती नदीको रामघाटमा अविरल वर्षाले ताल बनेपछि सो क्षेत्रमा सतर्कता अपनाइएको छ ।  रामघाटमा…

Narayani River
१० आश्विन २०८३, शनिबार ११:३४

नारायणी नदीले सतर्कता तह पार गर्‍यो, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

चितवन । नारायणी नदीले सतर्कता तह पार गरेको छ । बिहीबारदेखि परेको वर्षापछि अहिले नारायणी नदीले सतर्कता तह पार गरेको…

Khumbu
९ आश्विन २०८३, शुक्रबार २०:५४

खुम्बु क्षेत्रमा हिमपात,सात विदेशी पर्यटकको उद्धार

सोलुखुम्बु। सोलुखुम्बुको खुम्बु क्षेत्रमा भारी हिमपात भएपछि उच्च हिमाली क्षेत्रमा पुगेका पर्यटकको आवागमन प्रभावित भएको छ । निरन्तरको वर्षापछि खुम्बुको…

Nepal Floods
९ आश्विन २०८३, शुक्रबार २०:१९

बाढी पहिरोका कारण पच्चिस जिल्लामा यातायात सञ्चालनमा रोक

काठमाडौँ । लगातारको वर्षासँगै देशका विभिन्न स्थानमा बाढीपहिरो र डुबानको जोखिम बढेपछि सडकदेखि बस्तीसम्म जनजीवन प्रभावित बनेको छ । नदी तथा…

९ आश्विन २०८३, शुक्रबार १९:४६

घाँसीकुवामा पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्ध

तनहुँ । अविरल वर्षाले गर्दा तनहुँको व्यास नगरपालिका –१२ घाँसीकुवास्थित पृथ्वी राजमार्गमा पहिरोसहित हिलो र लेदो खस्दा सडक पूर्णरूपमा अवरुद्ध…

Roshi river
९ आश्विन २०८३, शुक्रबार १०:३५

रोसी खोलामा जलसतह खतराको तहभन्दा माथि पुग्यो

बनेपा। काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा भइरहेको निरन्तर वर्षाका कारण पनौती भएर बग्ने रोसी खोलामा पानीको बहाव उल्लेखनीय रूपमा बढेको छ ।…

Muglin
९ आश्विन २०८३, शुक्रबार १०:३१

नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गको चितवन खण्ड आज पनि बन्द

चितवन । वर्षातसँगै नारायणगढ–मुग्लिन सडकखण्ड र पृथ्वी राजमार्गको चितवन खण्ड अझै सञ्चालनमा आउन सकेको छैन । बिहीबार साँझ ८ः०० बजेदेखि…

Arun River
९ आश्विन २०८३, शुक्रबार १०:२९

अरुण नदीमा पानीको बहाव बढेपछि अरुण तेस्रोको ड्याम निर्माण रोकियो

सङ्खुवासभा । सङ्खुवासभाको मकालु गाउँपालिका-५ फ्याक्सिन्दा दोभानमा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाको ड्यामको काम रोकिएको छ ।  अरुण नदीमा जलसतह…

Saptakoshi
९ आश्विन २०८३, शुक्रबार १०:२७

सप्तकोशीमा पानीको बहाव बढेसँगै ३५ वटा ढोका खोलियो 

काठमाडौँ । बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण सप्तकोशी नदीमा जलसतह बढेपछि सप्तकोशी ब्यारेजका ३५ वटा ढोका खोलिएको छ।  आज साँझ ५ः१५…

Beni Jomsom Road
८ आश्विन २०८३, बिहीबार २०:२१

बेनी–जोमसोम र बेनी–दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक

म्याग्दी । स्थानीय प्रशासनले म्याग्दीका मुख्य दुई वटा सडकमा आजदेखि चार दिनका लागि रातको समयमा यातायातका साधन सञ्चालनमा रोक लगाएको…

Heavy rain
८ आश्विन २०८३, बिहीबार १२:१८

तीन दिन भारी वर्षा र बाढीको जोखिम, सतर्कता अपनाउन आग्रह

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आजदेखि आगामी तीन दिन (असोज ११ गतेसम्म) देशभर प्रतिकूल मौसमी प्रणाली फैलिने भन्दै भारी…

Dobhan Bajar Fire
८ आश्विन २०८३, बिहीबार ०७:३८

ताप्लेजुङको दोभान बजारमा भीषण आगलागी : १० घर जलेर नष्ट

ताप्लेजुङ । ताप्लेजुङको दोस्रो ठूलो बजार दोभानमा भीषण आगलागी हुँदा १० घर जलेर नष्ट भएको छ ।  आज दिउँसो विद्युत्…

Rain
८ आश्विन २०८३, बिहीबार ०७:३६

प्रमुख नदीमा पाँच दिनसम्म जलसतह बढ्ने पूर्वानुमान, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौँ । आजदेखि आगामी पाँच दिनसम्म मुलुकको प्रमुख नदीमा जलसतह बढ्ने पूर्वानुमान गरिएको छ । जल तथा ऊर्जा आयोगको सचिवालयअन्तर्गतको…