नेपाल

Balen Cabinet
२९ चैत्र २०८२, आईतवार २१:०२

प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार प्रधानमन्त्री र मन्त्रीले पेस…

Heavy Rain
२९ चैत्र २०८२, आईतवार ०२:२४

आज केही स्थानमा वर्षा र हिमपात हुने

काठमाडौँ । हाल देशमा कमजोर पश्चिमी न्यून चापीय प्रणालीसँगै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभावले देशका विभिन्न…

Heavy Rain
२७ चैत्र २०८२, शुक्रबार २३:५०

पश्चिमी वायुको प्रभावले केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभावका कारण कोशी, बागमती र गण्डकी…

President Paudel
२७ चैत्र २०८२, शुक्रबार १०:५१

सुशासन र समृद्धिको लागि एकताबद्ध हुन राष्ट्रपतिकाे आह्वान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतान्त्रिक मूल्य मान्यता र आदर्शलाई आत्मसात् गरी सुशासन, विकास र समृद्धिको यात्रामा सम्पूर्ण नेपाली जनता, जनप्रतिनिधि,…

Bus Accident
२६ चैत्र २०८२, बिहीबार २२:५९

कपिलवस्तुको बनकसवासामा बस दुर्घटना, २६ जना घाइते

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसवासामा यात्रुवाहक बस दुर्घटना हुँदा २६ जना घाइते भएका छन्। पूर्व–पश्चिम राजमार्गअन्तर्गत नेपालगञ्जबाट काठमाडौँजाँदै गरेको बस…

Paudel
२६ चैत्र २०८२, बिहीबार २२:५४

राष्ट्रपति पौडेलले दुबै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्नुहुने

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुबै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्दै हुनुहुन्छ । राष्ट्रपतिको कार्यालयका अनुसार नेपाल सरकार,…

Newly Elected Parliament
२६ चैत्र २०८२, बिहीबार १२:५७

सङ्घीय संसद्को चालु अधिवेशन चैत २७ गते रातिदेखि अन्त्य हुने

काठमाडौँ,। सङ्घीय संसद्को दुवै सदनको चालु अधिवेशन यही चैत २७ गते राति १२ बजेदेखि अन्त्य हुने भएको छ । राष्ट्रपति रामचन्द्र…

CIAA
२६ चैत्र २०८२, बिहीबार १२:५४

पूर्वसभामुख महरासहित २८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयबाट इलेक्ट्रिक सिगरेट (भेप)भित्र अवैध सुन राखी सुन तस्करी गरेको प्रकरणमा पूर्वसभामुख…

Newly Elected Parliament
२६ चैत्र २०८२, बिहीबार १२:५२

सङ्घीय संसद्को दुवै सदनको चालु अधिवेशन शुक्रबार रातिदेखि अन्त्य हुने

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको चालु अधिवेशन चैत २७ गते शुक्रबार राति १२ः०० बजेदेखि लागु हुने गरी…

PM Balen
२५ चैत्र २०८२, बुधबार १२:१३

मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालस्थित विभिन्न कूटनीतिक नियोगका प्रमुख एवं राजदूतहरूलाई उहाँहरूले प्रतिनिधित्व गर्ने मित्र राष्ट्रहरूसँगको सम्बन्धलाई अझ सुदृढ बनाउन…

Education Ministry
२५ चैत्र २०८२, बुधबार १२:१०

कानुन विपरीत लिइएको शुल्क विद्यार्थीलाई फिर्ता गर्न शिक्षा मन्त्रालयको निर्देशन

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गैरकानुनी रुपमा सङ्कलन गरिएको शुल्क विद्यार्थीलाई फिर्ता गर्न निर्देशन दिएको छ । मन्त्रालयले आज…

Sudhan with Swiss Envoy
२५ चैत्र २०८२, बुधबार १२:०९

गृहमन्त्री गुरुङसँग स्वीस राजदूतको शिष्टाचार भेटघाट

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङसँग नेपालका लागि स्वीस राजदूत  डेनिएल मैवलीले आज शिष्टाचार भेट गर्नुभएको छ ।  गृह मन्त्रालयमा भएको सो…

Heavy Rain
२५ चैत्र २०८२, बुधबार ००:०७

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले बदली र वर्षाको सम्भावना

काठमाडौँ। हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव कायम छ । यसका कारण देशका विभिन्न भागको मौसममा…

Balendra Shah
२५ चैत्र २०८२, बुधबार ००:०४

प्रधानमन्त्रीसँग राजदूतहरूको सामूहिक भेट हुँदै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग यहाँस्थित विभिन्न मुलुकका राजदूतहरूले सामूहिक रूपमा भेट गर्दै हुनुहुन्छ । भेट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा…

Nilam Bhandari
२४ चैत्र २०८२, मंगलवार १०:५४

राष्ट्रिय सभाका नवनिर्वाचित उपाध्यक्ष भण्डारीले लिनुभयो पद तथा गोपनीयताको शपथ 

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल समक्ष राष्ट्रिय सभाका नवनिर्वाचित उपाध्यक्ष लीला भण्डारीले आज पद तथा…