राजनीति

Balen Indian Army Chief
२ भाद्र २०८३, मंगलवार ०९:१५

प्रधानमन्त्री शाहसँग भारतका सेनाध्यक्ष सेठको शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठले शिष्टाचार भेट गर्नुभएको छ । रक्षामन्त्रीसमेत रहनुभएका प्रधानमन्त्री शाहसँग सिंहदरबारस्थित…

HoR
१ भाद्र २०८३, सोमबार २१:२८

प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौँ। सङ्घीय संसद, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बिहान ११ः०० बजे सिंहदरबारमा बस्ने बैठकमा विभिन्न चार वटा मन्त्रालयसँग सम्बन्धित मौखिक…

Sharma
१ भाद्र २०८३, सोमबार १५:४८

कानुनी शासनको सुदृढीकरण गरी न्यायमा सबैको पहुँच विस्तार गर्नुपर्छ : प्रधानन्यायाधीश डा शर्मा

काठमाडौँ । प्रधानन्यायाधीश डा मनोजकुमार शर्माले संहिताहरूको प्रभावकारी कार्यान्वयनमार्फत कानुनी शासनको सुदृढीकरण गरी न्यायमा सबैको पहुँच विस्तार गर्नुपर्ने बताउनुभएको छ…

Lumbini Prov Govt
१ भाद्र २०८३, सोमबार ०७:२०

लुम्बिनीका मुख्यमन्त्री आचार्यलाई विश्वासको मत प्राप्त

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । सोमबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री…

Sher Bahadur Deuba
२८ श्रावण २०८३, बिहीबार १२:१२

पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा पाँच महिना पछि स्वदेश फिर्ता

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा झण्डै पाँच महिना लामो स्वास्थ्य उपचार सकेर आज स्वदेश फर्कनुभएको…

Kamal Bahadur Shah
२८ श्रावण २०८३, बिहीबार १२:०८

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहद्वारा राजीनामा 

धनगढी  । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिनुभएको छ ।  आजको प्रदेशसभा बैठकलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री शाहले पदबाट राजीनामा…

Koshi Minister Reisgn
२७ श्रावण २०८३, बुधबार १२:०५

कोशी प्रदेश सरकारबाट पाँच मन्त्रीले दिए राजीनामा

विराटनगर । कोशी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसतर्फका पाँच मन्त्रीले आज मुख्यमन्त्री हिक्मतकुमार कार्कीसमक्ष सामूहिक राजीनामा दिनुभएको छ । कोशी…

Nepal election
२७ श्रावण २०८३, बुधबार १०:२८

विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्ने सम्बन्धमा अध्ययन गर्न दुई समिति गठन

काठमाडौँ । निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकको मताधिकार सुनिश्चित गर्न कानूनी तथा सूचना प्रविधिका क्षेत्रमा गर्नुपर्ने सुधारका सम्बन्धमा अध्ययन गरी…

(नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेका अध्यक्ष केपी शर्मा ओली । तस्बिर: रासस)
२६ श्रावण २०८३, मंगलवार १६:३४

एमाले र नेकपाद्वारा प्रदेश सरकारमा मन्त्रालय बाँडफाँटको आधार तय

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बिच प्रदेश सरकारमा सहकार्य गर्ने सन्दर्भमा भएको तीन बुँदे…

Dr Shashanka Koirala
२६ श्रावण २०८३, मंगलवार १०:३३

पार्टीको अवैधानिक गतिबिधि रोक्न शशांक कोइरालाले लेखे सानेपा र निर्वाचन आयोगलाई पत्र

काठमाडौं। नेपाली कांग्रेसको संस्थापन इतर पक्षीय राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले पार्टीको आगामी महाधिवेशनसहित सबै महत्वपूर्ण निर्णय…

Balen Cabinet
२६ श्रावण २०८३, मंगलवार ०९:४९

सुनसरी र सिराहाको प्रदर्शनमा ज्यान गुमाएका चार जनालाई सहिद घोषणा गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले सुनसरी र सिराहा जिल्लामा भएको प्रदर्शन क्रममा ज्यान गुमाएका चार मृतकलाई सहिद घोषणा गर्ने निर्णय गरेको छ ।…

Dr Shekhar Koirala
२६ श्रावण २०८३, मंगलवार ०२:११

नेपाली कांग्रेस संस्थापन इतर समूहको भेलालाई शेखर कोइरालाले संबोधन गर्ने

काठमाडौं । डा शशांक कोइराला नेतृत्वको नेपाली कांग्रेस संस्थापन इतर समूहको भेलामा नेता डा. शेखर कोइराला पनि सहभागी हुने भएका…

HoR
२५ श्रावण २०८३, सोमबार १२:२९

नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक बहुमतले पारित 

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक’ बहुमतले पारित गरेको छ ।…

Angdembe
२४ श्रावण २०८३, आईतवार १३:०७

संविधान संशोधन गरेर आदिवासी, जनजाति अल्पसङ्ख्यक र सीमान्तकृतका हकहितका विषय समेटिनुपर्छ: नेता आङ्देम्बे

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संविधान संशोधन गरेर आदिवासी जनजाति, अल्पसङ्ख्यक र सीमान्तकृतका हकहितका…

Gagan Thapa
२४ श्रावण २०८३, आईतवार १३:०४

सरकारलाई जिम्मेवार बनाउने गरी प्रमुख प्रतिपक्षीको भूमिका निर्वाह गरिरहेका छौँ : सभापति थापा

ललितपुर । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारलाई जिम्मेवार बनाउने गरी प्रमुख प्रतिपक्षीको भूमिका निर्वाह गरिरहेका बताउनुभएको छ । पार्टीको केन्द्रीय…