राजनीति

UNGA Nepal
६ आश्विन २०८३, मंगलवार १८:१६

महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी

न्युयोर्क । संयुक्त राष्ट्र सङ्घको ८१औँ महासभाअन्तर्गतको उच्चस्तरीय राजनीतिक बहस आजदेखि प्रारम्भ भएको छ । यसपटकको महासभा मुख्य रूपमा ‘विश्वासको…

PM Balen
६ आश्विन २०८३, मंगलवार ११:१४

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान, यस्तो छ न्युयोर्कको कार्यतालिका

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज साँझ ७ बजे त्रिभुवन…

UML Chair Oli
५ आश्विन २०८३, सोमबार ११:०७

एमाले केन्द्रीय कमिटी बैठक: अध्यक्ष ओलीद्वारा राजनीतिक प्रतिवेदन पेस

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय कमिटीको पहिलो दिन पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेस गरेपछि आजका…

RSP
४ आश्विन २०८३, आईतवार ११:२०

राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्बारे सम्बोधनको तयारी गर्न निर्देशन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संयुक्त राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्सँग जोडिएका बहुआयामिक पक्ष र बदलिँदो राजनीतिक परिस्थितिका बारेमा सम्बोधनको…

NC Ward Convention
३ आश्विन २०८३, शनिबार ११:०५

नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत ३३९६ वडा अधिवेशन सम्पन्न

काठमाडौँ । नेपाली कांग्रेसले १५औँ केन्द्रीय महाधिवेशन अन्तर्गत आज ४३ जिल्लाका ३ हजार ३९६ वडामा अधिवेशन सम्पन्न गरेको छ ।…

NC Ward Convention
३ आश्विन २०८३, शनिबार १०:१४

उदयपुरमा कांग्रेसको वडा अधिवेशन सुरु

उदयपुर । नेपाली कांग्रेस उदयपुरले जिल्लाका अधिकांश वडामा वडा अधिवेशन सुरु गरेको जनाएको छ । जिल्लाका ७५ वडामध्ये अधिकांश वडामा…

Nepali Congress Flag
३ आश्विन २०८३, शनिबार ०१:३३

कांग्रेसको असोज ३ र ४ गते हुने वडा तहको अधिवेशनमा सहभागी हुन आग्रह

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले यही असोज ३ र ४ गते हुने वडा तहको अधिवेशनमा उत्साहपूर्वक सहभागी हुन…

Balem Shah
३ आश्विन २०८३, शनिबार ०१:३०

संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण  प्रतिबद्ध छ: प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध रहेको बताउनुभएको छ ।  संविधान दिवसका अवसरमा संविधान…

Shashanka Koirala
२ आश्विन २०८३, शुक्रबार २१:०७

कांग्रेसको असोज १५ गतेदेखि सुरु हुने अधिवेशनमा सहभागी हुन शशांक कोइरालाको आग्रह

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले यही असोज १५ गतेदेखि हुने वडा तहको अधिवेशनमा उत्साहपूर्वक सहभागी हुन पार्टीका क्रियाशील…

PM Shah
२ आश्विन २०८३, शुक्रबार २०:५२

प्रधानमन्त्री शाहसँग जेन्जी उमेर समूहका सांसदहरुको छलफल सुरु

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग जेन्जी उमेर समूहका सांसदहरुको छलफल सुरु भएको छ । प्रधानमन्त्री वालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा…

Gagan Thapa
२ आश्विन २०८३, शुक्रबार ११:४४

गणेशमानको आदर्श आत्मसात् गर्न कांग्रेसलाई थापाको आह्वान

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगन थापाले लौहपुरुष गणेशमान सिंहले देखाउनुभएको त्याग, साहस, निष्ठा र लोकतान्त्रिक आदर्शलाई आत्मसात् गर्दै पार्टीलाई अझ…

Balen Cabinet
२ आश्विन २०८३, शुक्रबार १०:५०

१३ देशमा नेपाली राजदूत नियुक्तिको सिफारिस

काठमाडौँ । सरकारले विभिन्न १३ राष्ट्रमा नेपाली राजदूतको नियुक्तिका लागि नाम सिफारिस गरेको छ ।  मन्त्रिपरिषद्को आज सिंहदरबारमा बसेको बैठकले…

Nepali Congress Flag
१ आश्विन २०८३, बिहीबार २१:०७

कांग्रेसको १५ औँ महाधिवेशनको फरक मिति घोषणासंगै संस्थापन र इतरपक्षबिच एकताको पहल

काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनलाई पार्टी एकता र सहकार्यको अवसर बनाउने प्रयास थालिएको छ । सभापति गगनकुमार थापाले…

HoR
१ आश्विन २०८३, बिहीबार १५:२८

सामुद्रिक जैविक विविधता संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा संयुक्त राष्ट्रसङ्घीय सामुद्रिक कानुन सम्बन्धी महासन्धी अन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण…

Gagan Thapa
१ आश्विन २०८३, बिहीबार ११:५९

सम्हाल्ने र समेट्ने कुरामा ध्यान दिएर पार्टीलाई एकताबद्ध बनाएर राख्छौँ: सभापति थापा

ललितपुर । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले  सबै तह, वर्गका व्यक्ति तथा व्यक्तित्वहरूलाई सम्हाल्ने र समेट्ने कुरामा ध्यान दिएर पार्टीलाई…