राजनीति

All Party Meeting
३१ भाद्र २०८३, बुधबार १२:५०

सर्वदलीय बैठक : संसदीय संयन्त्र बनाउन सभामुखलाई आग्रह गर्ने निर्णय

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका  सभापति रवि लामिछानेले बोलाउनुभएको सर्वदलीय बैठकले विपद व्यवस्थापनका लागि सहजीकरण गर्न सर्वदलीय संसदीय संयन्त्र बनाउने…

Balen Cabinet
३१ भाद्र २०८३, बुधबार १२:४९

मन्त्रिपरिषद् निर्णय: पराजुलीसहित चार जना विशिष्ट श्रेणीमा बढुवा

काठमाडौँ । सरकारले नेपाल प्रशासन सेवाका सहसचिव कालीप्रसाद पराजुलीलाई राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गर्ने निर्णय गरेको छ ।…

Deuba
३० भाद्र २०८३, मंगलवार १०:३५

पूर्वसभापति देउवाद्वारा महाधिवेशनमा जुट्न आह्वान

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आगामी मङ्सिर २१, २२ र २३ गतेका लागि आयोजना गरिएको १५औँ महाधिवेशनको तयारीमा…

All Party Meeting
३० भाद्र २०८३, मंगलवार १०:२५

रास्वपाको आह्वानमा भोलि सर्वदलीय बैठक बस्दै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आह्वानमा शीर्ष नेतृत्वबीचको सर्वदलीय बैठक भोलि बिहान ११ बजे बस्ने भएको छ…

HoR
२९ भाद्र २०८३, सोमबार २०:४८

प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दै

काठमाडौँ। सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दैछ । आजको बैठकमा परराष्ट्र मन्त्रालय र भूमि व्यवस्था, सहकारी सङ्घीय…

Deuba
२९ भाद्र २०८३, सोमबार १२:०९

नेपाली काँग्रेस विवाद, देउवा समूहले अलग्गै महाधिवेशन गर्ने

काठमाडौं । कांग्रेस निवर्तमान सभापति शेरबहादुर देउवा समूहले अलग्गै महाधिवेशन गर्ने निर्णय गरेको छ । सोमबार देउवाको निवास महाराजगञ्जमा बसेको…

Balen Cabinet
२९ भाद्र २०८३, सोमबार १०:४१

क्षतिग्रस्त सडक सञ्जाललाई असोजभित्रै सञ्चालनमा ल्याउने सरकारको तयारी

काठमाडौँ । सरकारले बाढी प्रभावित क्षेत्रका क्षतिग्रस्त सडक सञ्जाललाई आगामी असोजभित्रै सञ्चालनमा ल्याउने गरी काम तीव्र पारेको छ। बाढी प्रभावित…

Deuba
२७ भाद्र २०८३, शनिबार १९:०८

देउवा समूहले १५औँ महाधिवेशन मंसिरमा गर्ने गरी ७७ जिल्लामै खटायो केन्द्रीय प्रतिनिधि

काठमाडौं। नेपाली कांग्रेसको संस्थापनइतर समूहले पार्टीको १५औँ महाधिवेशन मंसिरमा गर्ने तयारी अघि बढाएको छ। केन्द्रीय कार्यसमितिको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा…

NC Leaders
२७ भाद्र २०८३, शनिबार १८:५९

नेपाली कांग्रेसका २४ नेताद्वारा पार्टी एकताको सामूहिक छलफल र संवाद सुरु

काठमाडौं । नेपाली कांग्रेसका २४ केन्द्रीय नेताहरूले पूर्ण एकताका लागि महाधिवेशनको कार्यतालिका तत्काल स्थगित गर्न माग गरेका छन्। देश गम्भीर…

FM Khanal
२७ भाद्र २०८३, शनिबार ११:२२

हिमालय साझा पर्यावरणीय सम्पदा होः परराष्ट्रमन्त्री खनाल

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले उत्तरको हिमालयलाई नेपाल र चीनको साझा सम्पदाका रुपमा हेर्नुपर्नेमा जोड दिनु भएको छ । काठमाडौँमा…

RSP
२६ भाद्र २०८३, शुक्रबार १२:४५

रास्वपाद्वारा ‘राइट टु रिकल’ सम्बन्धी दस्ताबेज तयार गर्न समिति गठन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘राइट टु रिकल’सम्बन्धी दस्ताबेज निर्माणका लागि समिति गठन गरेको छ । रास्वपाले आज ‘राइट…

PM Balendra Shah
२६ भाद्र २०८३, शुक्रबार १२:४३

प्रधानमन्त्री शाहले सेप्टेम्बर २४ मा संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्नुहुने

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा सहभागी हुन प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डल न्युयोर्क प्रस्थान गर्नु हुने…

PM Shah
२६ भाद्र २०८३, शुक्रबार ०२:११

प्रधानमन्त्री शाह र न्यूजिल्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र न्यूजिल्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनबीच आज टेलिफोन वार्ता भएको छ। वार्ताका क्रममा प्रधानमन्त्री शाहले रसुवाको…

Deuba
२४ भाद्र २०८३, बुधबार १२:३२

सर्वोच्च अदालतले आफूहरूलाई न्याय दिने पूर्वसभापति देउवाको विश्वास

भक्तपुर । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतले पार्टीको आधिकारिकताबारे आफूलाई न्याय दिने विश्वास व्यक्त गर्नुभएको छ । पार्टीको विवादका…

Nepali Congress Flag
२३ भाद्र २०८३, मंगलवार १०:५९

कांग्रेस १५औँ महाधिवेशन : वडा अधिवेशन असोज ३ देखि सुरु हुने

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको वडा अधिवेशन आगामी असोज ३ गतेदेखि सुरु हुने भएको छ । काँग्रेसले यसअघि भदौ २४…