राजनीति

Sekhar Koirala
२१ श्रावण २०८२, मंगलवार २२:५८

तत्काल संविधान संशोधनको प्रक्रिया सुरु गरौं : कांग्रेस नेता डा. शेखर कोइराला

स्याङ्जा । नेपाली कांग्रेस केन्द्रीय सदस्य एवम् नेता डा. शेखर कोइरालाले तत्कालै संविधान संशोधनको प्रक्रिया सुरु गर्नुपर्ने बताउनु भएको छ ।…

Federal Parliemant
२१ श्रावण २०८२, मंगलवार २२:५१

प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौँ। सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार अपराह्न १ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा उद्योग वाणिज्य तथा…

CM Baniya
२१ श्रावण २०८२, मंगलवार ११:०५

बागमतीको मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँद्वारा पद तथा गोपनीयताको शपथ

मकवानपुर । बागमती प्रदेशको मुख्यमन्त्रीमा नवनियुक्त ईन्द्रबहादुर बानियाँले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले…

Durga Prsai 1
२० श्रावण २०८२, सोमबार १८:२८

२८ लाख रूपैयाँ धरौटीमा रिहा भए दुर्गा प्रसाईं

काठमाडौँ । राजावादी प्रदर्शन लगत्तै भारतको सिलुगढ़ीबाट नेपाल प्रहरीले पक्राउ गरेको मेडिकल व्यवसायी दुर्गा प्रसाईं अदालतमा २८ लाख रूपैयाँ धरौटी…

Sekhar Koirala
१९ श्रावण २०८२, आईतवार ११:०३

‘सुशासन कायम भए मुलुकमा लोकतन्त्र बलियो हुन्छ’

मोरङ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले भ्रष्टाचारको अन्त्य र सुशासन कायम भए मुलुकमा लोकतन्त्र बलियो हुने बताउनुभएको छ।…

Bahadur Lama
१९ श्रावण २०८२, आईतवार १०:५९

बागमतीका मुख्यमन्त्री लामाको राजीनामा

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले आफ्नो पदबबाट राजीनामा दिनुभएको छ। मुख्यमन्त्री लामाले आइतबार हेटौँडामा पत्रकार सम्मेलन…

Indra Baniya
१९ श्रावण २०८२, आईतवार ००:४९

बागमतीका मुख्यमन्त्री लामाले आजै राजीनामा दिने, बानियाँ प्रदेशका नयाँ मुख्यमन्त्री

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले आज आफ्नो पदबाट राजीनामा दिदै छन् । यस अघि १४ साउनमा नेपाली…

CPN Maoist
१९ श्रावण २०८२, आईतवार ००:३१

माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

काठमाडौँ ।  प्रमुख प्रतिपक्षी दल नेकपा ९माओवादी केन्द्र० को स्थायी समितिको बैठक आज पनि बस्दैछ ।  यहीे साउन १६ गतेदेखि…

Shankar Pokhrel
१७ श्रावण २०८२, शुक्रबार १०:०७

पार्टी फुटाउने नेतालाई अहिले पश्चाताप भइरहेको छ : महासचिव पोखरेल

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का  महासचिव शङ्कर पोखरेलले एमाले पार्टी फुटाउने नेताहरूलाई अहिले पश्चाताप भइरहेको बताउनुभएको छ । ललितपुर च्यासलस्थित…

NC UML Meeting
१६ श्रावण २०८२, बिहीबार ११:३१

कांग्रेस र एमालेका शीर्ष नेताबिच भेटवार्ता

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालगायत…

Lalbir Chaudhari
१६ श्रावण २०८२, बिहीबार ११:११

नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरीका बुबा लालवीर चौधरी चयन

काठमाडौँ। नागरिक उन्मुक्ति पार्टीले लालवीर चौधरीलाई अध्यक्ष बनाउने निर्णय गरेको छ। काठमाडौँमा सम्पन्न पार्टीको राष्ट्रिय भेलाले प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका लालवीरलाई सर्वसम्मत अध्यक्ष…

Upendra Yadav
१५ श्रावण २०८२, बुधबार २३:१४

भूमि विधेयक फिर्ता नलिए जनविद्रोह गर्ने जसपा अध्यक्ष यादव चेतावनी

सप्तरी । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले भूमिसम्बन्धी विधेयक फिर्ता नलिए जनविद्रोह गर्ने चेतावनी दिएका छन् । सप्तरीको राजविराजमा…

Indra Baniya
१५ श्रावण २०८२, बुधबार ११:०३

बागमती कांग्रेस संसदीय दलको नेतामा ईन्द्रबहादुर बानियाँ निर्वाचित

मकवानपुर । बागमती कांग्रेस संसदीय दलको नेतामा ईन्द्रबहादुर बानियाँ निर्वाचित हुनुभएको छ । उहाँ प्रतिस्पर्धी प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामालाई…

Ranjeeta Shrestha
१५ श्रावण २०८२, बुधबार १०:४८

विधान विपरीतको राष्ट्रिय भेलालाई मान्यता दिन सकिँदैन : रञ्जिता श्रेष्ठ

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले विधान विपरीत गरिएको राष्ट्रिय भेलालाई मान्यता दिन नसकिने बताउनुभएको छ। गोरखापत्र अनलाइनसँग…

NC Makwanpur
१४ श्रावण २०८२, मंगलवार २३:०४

कांग्रेस संसदीय दलको नेताको निर्वाचन आज हुने

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलको नेताका लागि बुधबार निर्वाचन हुँदै छ । कांग्रेस बागमती प्रदेशसभा संसदीय दलको नेता…