नेपाल

Heavy rain
२८ असार २०८३, आईतवार ०१:१०

आगामी दुई दिन भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं । देशभर मनसुन वायुको प्रभाव कायम रहँदा आगामी दुई दिन केही प्रदेशका पहाडी तथा तराई क्षेत्रमा भारीदेखि अति भारी…

Dhorpatan Road
२७ असार २०८३, शनिबार १०:१५

पहिरोले सालझण्डी-ढोरपाटन सडक अवरुद्ध, यात्रु अलपत्र

बागलुङ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सालझण्डी-ढोरपाटन सडक पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ। शनिबार बिहान ढोरपाटन नगरपालिका-९…

Durgathali
२७ असार २०८३, शनिबार १०:०८

बझाङको सुँगरेमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु 

बझाङ । बझाङ जिल्लाको सुँगुरेमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । केदारस्युँ…

Heavy rain
२७ असार २०८३, शनिबार ००:२४

बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशको केही स्थानमा वर्षाको सम्भावना

काठमाडौँ ।  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि रहेको…

Gurja, Myagdi
२७ असार २०८३, शनिबार ००:२०

मुदी–गुर्जा–जलजला पदमार्ग सञ्चालनको तयारी

म्याग्दी ।  प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटनलाई नयाँ आयाम दिने उद्देश्यका साथ म्याग्दीको धवलागिरि गाउँपालिकामा मुदी–गुर्जा–रुघाचौर–जलजला जोड्ने नयाँ पदमार्ग सञ्चालनको…

Nepal supreme court
२६ असार २०८३, शुक्रबार १५:५३

न्यायाधीशहरूको सम्पत्ति विवरण छानबिन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौँ । सर्वोच्च अदालतले पूर्वन्यायाधीश र पूर्वन्यायाधीशहरूको सम्पत्ति विवरण छानबिन नगर्न अन्तरिम आदेश जारी गरेको छ। सर्वोच्च अदालतले पूर्वन्यायाधीश र…

Education Ministry
२६ असार २०८३, शुक्रबार १०:४६

अनुमतिबिना विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्नेलाई कारवाहीको चेतावनी

काठमाडौँ ।  शिक्षा तथा खेलकुद मन्त्रालयले ए–लेभल, सिबिएसइ, आइबिडिपीलगायत विदेशी शैक्षिक कार्यक्रम मन्त्रालयको अनुमतिबिना सञ्चालन गर्ने शैक्षिक संस्थामाथि कारवाही गर्ने…

Ganesh Nepali
२६ असार २०८३, शुक्रबार १०:४४

जलनबाट घाइते गणेश नेपालीको निधन

काठमाडौँ। जलनबाट घाइते भई वीर अस्पतालमा उपचार गराइरहेका मुगुका युवा गणेश नेपालीको निधन भएको छ । काठमाडौँको त्रिपुरेश्वरमा बिहीबार आफैँले…

Nepal supreme court
२६ असार २०८३, शुक्रबार १०:४२

सर्वोच्च अदालतमा साउन ११ देखि नियमित सुनुवाइ हुने

काठमाडौँ । सर्वोच्च अदालतमा आगामी साउन १ गतेदेखि ११ गतेसम्म नियमित सुनुवाइ नहुने भएको छ । प्रत्येक नयाँ आर्थिक वर्षमा…

President Paudel
२५ असार २०८३, बिहीबार २३:५४

राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न चारवटा विधेयक प्रमाणीकरण गर्नुभएको छ । राष्ट्रपति पौडेलले ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३’,…

DP Aryal
२५ असार २०८३, बिहीबार ११:२५

नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक  प्रतिनिधि सभाबाट स्वीकृत 

काठमाडौँ । नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३ माथि विचार गरियोस् प्रस्ताव प्रतिनिधि सभाबाट स्वीकृत…

NA
२५ असार २०८३, बिहीबार ११:२३

राष्ट्रिय सभाबाट छ वटा विधेयक पारित

काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकले सम्पत्ति शुद्धीकरण मनी लाउण्डरिङ निवारण तेस्रो संशोधन विधेयक २०८३ सहित ६ वटा विधेयक पारित गरेको…

HoR
२५ असार २०८३, बिहीबार ११:२१

प्रतिनिधिसभाबाट चार विधेयक सर्वसम्मतिले स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाले विभिन्न चार विधेयकमा राष्ट्रियसभाबाट भएको संशोधन सर्वसम्मतिले स्वीकृत गरेको छ ।  सभाको आजको बैठकले सार्वजनिक खरिद (दोस्रो संशोधन)…

MOFA Passport
२५ असार २०८३, बिहीबार ०६:२७

राहदानी विभाग अगाडि आत्मदाहको प्रयास

काठमाडौँ । एक युवकले राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका छन्। त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि बिहीबार दिउँसो एक युवकले आफ्नै…

Gandaki Prov
२५ असार २०८३, बिहीबार ०६:२१

गण्डकीमा औषधीय तथा औद्योगिक गाँजा खेतीको  बाटो खुल्यो

कास्की । गण्डकी प्रदेश सभाले औषधीय तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई नियमन र व्यवस्थापन गर्ने विधेयक सर्वसम्मत रूपमा पारित…