नेपाल

Heavy Rain
२० जेष्ठ २०८३, बुधबार २३:१३

हिमाली तथा पहाडी भागमा वर्षा हुने, तराईमा गर्मी बढ्ने

काठमाडौँ । मुलुकको पश्चिमी क्षेत्र आसपास उपल्लो वायुमण्डलमा रहेको न्यून चापीय प्रणाली तथा स्थानीय वायुको प्रभावका कारण देशका हिमाली तथा…

Weathere
१९ जेष्ठ २०८३, मंगलवार २०:५०

आज देशका अधिकांश स्थानको मौसममा सामान्य बदली रहने

काठमाडौँ। आज देशका अधिकांश स्थानको मौसममा सामान्यतया बदली रहने छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार…

Nepali Citizenship
१९ जेष्ठ २०८३, मंगलवार २०:३७

म्याग्दी डाँडाखर्ककी राममायाँ खत्रीको हातमा ७० वर्षको उमेरमा नेपाली नागरिकता प्रमाणपत्र

म्याग्दी। म्याग्दीको मालिका गाउँपालिका–६, डाँडाखर्ककी राममायाँ खत्रीले ७० वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र पाउनुभएको छ । जिल्ला प्रशासन कार्यालयले मङ्गलबार खत्रीलाई…

Rajesh Man
१९ जेष्ठ २०८३, मंगलवार ११:०७

पर्सा जिल्ला अदालतद्वारा वीरगञ्ज महानगर प्रमुख सिंहलाई धरौटीमा रिहा गर्न आदेश

पर्सा । पर्सा जिल्ला अदालतले वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहलाई दुई वटा मुद्दाको कसुरमा धरौटीमा रिहा गर्ने आदेश गरेको छ ।…

Landslide Sunkoshi
१८ जेष्ठ २०८३, सोमबार २१:३६

काभ्रेको रोशी, सुनकोशी, इन्द्रावती, दाप्चाखोला लगायत तटीय क्षेत्रका ४७९ बस्ती जोखिममा

काभ्रेपलाञ्चोक । मनसुनजन्य विपद्का कारण काभ्रेपलाञ्चोकको १३ स्थानीय तहका ४७९ बस्ती उच्च जोखिममा रहेका छन् । सोमबार जिल्लास्तरीय विपद् ब्यवस्थापन…

Labor Department Nepal
१८ जेष्ठ २०८३, सोमबार २१:३२

वैदेशिक रोजगार विभागद्वारा पुनः श्रम स्वीकृतिका लागि शर्त निर्धारण

काठमाडौँ । वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरूका लागि पुनः श्रम स्वीकृति स्वचालित प्रणालीमार्फत गर्ने जनाएको छ ।  वैदेशिक रोजगार विभागले आज…

Heat wave
१८ जेष्ठ २०८३, सोमबार २१:०७

वर्षा घट्यो, विस्तारै तराईमा तातो बढ्दै

काठमाडौँ ।  विभिन्न प्रणालीले मौसममा बदली भएपछि पछिल्लो तीन दिन ठाउँठाउँमा वर्षा भएकाले तापक्रम घटेपछि अब विस्तारै फेरि तातो बढ्ने भएको…

Dailkeh jeep accident
१८ जेष्ठ २०८३, सोमबार ०९:४२

दैलेखमा जिप दुर्घटनामा चालकसहित तीन जनाको मृत्यु

दैलेख । दैलेखको भैरवी गाउँपालिकामा बोलेरो जिप दुर्घटना हुँदा चालकसहित तीन जनाको ज्यान गएको छ । पाँच जना गम्भीर घाइते…

Sarah B. Rogers
१८ जेष्ठ २०८३, सोमबार ०९:३८

परराष्ट्रमन्त्रीसँग अमेरिकी उपविदेश मन्त्रीको भेट

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालसँग संयुक्त राज्य अमेरिकाका सार्वजनिक कूटनीतिसम्बन्धी उपविदेश मन्त्री सारा बी रोजर्सले उहाँको कार्यकक्षमा शिष्टाचार भेट गर्नुभएको…

Paudel President
१७ जेष्ठ २०८३, आईतवार २१:१४

राष्ट्रपतिद्वारा दुई निर्वाचनसम्बन्धी विधेयक प्रमाणीकरण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्य निर्वाचन र मतदाता नामावलीसम्बन्धी दुई विधेयक प्रमाणीकरण गर्नुभएको छ । राष्ट्रपति कार्यालयले आइतबार…

Heavy Rain
१७ जेष्ठ २०८३, आईतवार २१:११

देशका विभिन्न भूभागमा मौसम बदली र केही स्थानमा वर्षाको सम्भावना

काठमाडौँ । आज देशका विभिन्न भूभागको मौसम सामान्यतया बदली रहने छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका…

Sarah B Rogers
१७ जेष्ठ २०८३, आईतवार ११:४७

पर्वतारोहण सुरक्षामा अमेरिकी प्रविधि उपयोगी हुनसक्छः अमेरिकी उपविदेशमन्त्री रोजर्स

काठमाडौँ । अमेरिकी उपविदेशमन्त्री सारा बी रोजर्सले नेपालको पर्वतारोहणमा अमेरिकी प्रविधिले महत्वपूर्ण भूमिका खेल्न सक्ने धारणा राख्नुभएको छ ।  नेपालस्थित अमेरिकी…

MoFA
१७ जेष्ठ २०८३, आईतवार ११:४२

सीमा सम्बन्धी विवादहरू कूटनीतिक संवादबाट समाधान गर्न सरकार प्रतिबद्ध छ : परराष्ट्र मन्त्रालय

काठमाडौँ । परराष्ट्र मन्त्रालयले नेपाली भूमि लिपुलेक क्षेत्र हुँदै भारतले सञ्चालनमा ल्याएको मानसरोवर तीर्थयात्रा मार्गबारे नेपाल सरकारले यसअघि नै आफ्नो आधिकारिक…

Muktinath
१७ जेष्ठ २०८३, आईतवार ०२:४२

लेक लागेर नौ विदेशीसहित १३ जनाको मृत्यु

मुस्ताङ । पर्वतीय हाइअल्टिच्युडका कारण लेक लागेर मुस्ताङमा चालु आवको जेठ १५ गतेसम्म नौ विदेशी नागरिकसहित १३ पर्यटकले ज्यान गुमाएका…

Heavy Rain
१६ जेष्ठ २०८३, शनिबार २१:२९

गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा, तराईमा हुरीको चेतावनी

काठमाडौँ । उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पश्चिमदेखि पूर्वसम्म नेपाल नजिक सक्रिय रहेको न्यून चापीय…