नेपाल

Tej Narayan
२७ जेष्ठ २०८३, बुधबार ००:१५

तीन दशकदेखि पानी घट्टमै जीवन धान्दै दर्लिङका तेजनारायण श्रेष्ठ

बागलुङ । बडिगाड गाउँपालिका–९ दर्लिङका तेजनारायण श्रेष्ठले पानी घट्ट चलाउन थालेको तीस वर्ष भयो । पानी घट्टमा अन्न पिस्दै तीन…

Strom
२७ जेष्ठ २०८३, बुधबार ००:१४

हुरीका कारण विनयी त्रिवेणीमा १७ घर र दुई गोठमा क्षति

नवलपरासी। बर्दघाट सुस्तापूर्वको विनयी त्रिवेणी गाउँपालिका–१ सिसेनी क्षेत्रमा मङ्गलबार अपराह्न आएको वर्षासहितको हुरीले १७ वटा घर र दुई वटा गोठमा…

Cloudy
२७ जेष्ठ २०८३, बुधबार ००:११

देशका हिमाली र पहाडी भूभागमा बादल लाग्ने

काठमाडौँ । आज देशका विभिन्न भूभागमा आंशिक बदलीदेखि वर्षात्को सम्भावना रहेको छ । जल तथा मौसम विभाग, मौसम पूर्वानुमान महाशाखाका…

Mt Everest
२७ जेष्ठ २०८३, बुधबार ००:०९

वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

काठमाडौँ। सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथासहितका विभिन्न हिमाल आरोहण गर्ने काम मैझारो (सम्पन्न) भएको छ ।…

CIAA
२५ जेष्ठ २०८३, सोमबार १०:४६

वीरगन्ज महानगर प्रमुख सिंहसहित ७ जना विरुद्ध मुद्धा दायर 

वीरगञ्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज वीरगन्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहसहित सात जनाविरुद्ध आरोप पत्र  दायर गरेको छ ।…

NEA
२५ जेष्ठ २०८३, सोमबार १०:४१

विद्युत् महसुल बक्यौता तत्काल उठाउन ऊर्जा मन्त्रीको निर्देशन

काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणलाई विद्युत् महसुल बक्यौताबापतको रु ५० अर्ब एक करोड उठाउन निर्देशन दिएको…

Heavy Rain
२४ जेष्ठ २०८३, आईतवार २२:३३

आज देशका विभिन्न भू–भागमा आंशिक बदलीदेखि बर्सातको सम्भावना

काठमाडौँ । आज देशका विभिन्न भू–भागमा आंशिक बदलीदेखि बर्सातको सम्भावना रहेको छ । जल तथा मौसम विभाग, मौसम पूर्वानुमान महाशाखाका…

पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री खनाल
काठमाडौँ, २४ जेठ : तीन दिने भारत भ्रमण पूरा गरी आइतबार स्वदेश फर्कनुभएका परराष्ट्रमन्त्री शिशिर खनाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरूको प्रश्नको उत्तर दिनुहुँदै। तस्बिरः विमलबहादुर विष्ट/रासस
२४ जेष्ठ २०८३, आईतवार १०:४९

सीमापार भुक्तानी कारोबारको पूर्ण रूपमा सुरुआत गरिएको छ: परराष्ट्रमन्त्री खनाल

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल भारतको तीनदिने औपचारिक भ्रमण सम्पन्न गरी आइतबार स्वदेश फर्किनुभएको छ । परराष्ट्रमन्त्री खनालसहितको प्रतिनिधिमण्डल आइतबार…

Heat wave
२४ जेष्ठ २०८३, आईतवार ००:५१

पहाडमा वर्षाको सम्भावना, तराईमा तापक्रम बढ्ने

काठमाडौँ । देशको उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा (ट्रफ) तथा स्थानीय वायुको आंशिक प्रभाव रहेकाले विभिन्न क्षेत्रमा बदली तथा…

Heat wave
२३ जेष्ठ २०८३, शनिबार ०१:०४

वर्षासँगै तराईमा तापक्रम बढ्ने

काठमाडौँ ।  मुलुकमा हाल उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा (ट्रफ) तथा स्थानीय वायुको आंशिक प्रभाव रहेकाले देशका विभिन्न…

Home Ministry
२२ जेष्ठ २०८३, शुक्रबार ०९:५३

बाह्र प्रमुख जिल्ला अधिकारी र छ सहसचिवको सरुवा तथा पदस्थापना

काठमाडौँ । गृह मन्त्रालयले १८ जना सहसचिवको सरुवा तथा पदस्थापना गरेको छ । मन्त्रालयले आज १२ जना प्रमुख जिल्ला अधिकारी र…

Poperty inq com
२२ जेष्ठ २०८३, शुक्रबार ०९:५२

सम्पत्ति छानबिन आयोग: ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा

काठमाडौँ । सम्पत्ति छानबिन आयोगले तोकिएका सबै पदाधिकारी तथा व्यक्तिले यही जेठ मसान्तभित्र आआफ्नो सम्पत्तिको विवरण बुझाइसक्ने विश्वास व्यक्त गरेको छ…

Heat wave
२२ जेष्ठ २०८३, शुक्रबार ००:३६

पश्चिमी प्रणाली सक्रिय, वर्षासँगै तराईमा तापक्रम बढ्ने

काठमाडौँ ।  मुलुकमा हाल उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा (ट्रफ) तथा स्थानीय वायुको आंशिक प्रभाव रहेकाले देशका विभिन्न…

Dawa Sherpa
२१ जेष्ठ २०८३, बिहीबार १२:०७

सगरमाथामा बेपत्ता शेर्पाको खुम्बु आइसफलबाट सकुशल उद्धार

सोलुखुम्बु । सगरमाथाको तेस्रो शिविर (क्याम्प–३) आसपासबाट बेपत्ता हुनुभएका ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिकाका पर्वतारोहण गाइड दावा शेर्पाको सकुशल उद्धार गरिएको छ…

Rolpa Bolero Accident
२१ जेष्ठ २०८३, बिहीबार ११:५२

रोल्पामा बोलेरो जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

काठमाडौँ । रोल्पाको माडी गाउँपालिका–२ घर्तीगाउँ व्याङखोलास्थित सहिद मार्गमा बोलेरो जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा…