खेलकुद

2
१४ भाद्र २०८३, आईतवार ११:२१

न्यु गोकर्णेश्वर जिल्लाव्यापी तेक्वान्दो प्रतियोगिताको उपाधि चन्द्रगिरीलाई

काठमाडौं । चन्द्रागिरी तेक्वान्दो डोजाङले प्रथम न्यु गोकर्णेश्वर जिल्लाव्यापी तेक्वान्दो प्रतियोगिताको उपाधि जितेको छ । चन्द्रागिरीले ५ स्वर्ण, ३ रजत…

1 (1)
१२ भाद्र २०८३, शुक्रबार १५:२३

स.बल ज्ञान कार्निभल सोमबारदेखि

काठमाडौं। विद्यालयस्तरीय खेलकुद प्रतियोगताको पुरानो प्रतियोगिता मध्येको एक स.बल ज्ञान कार्निभलको ३२ औं संस्करण सोमबारदेखि सुरु हुने भएको छ ।…

काठमाडौँ । अस्ट्रेलियामा जारी टप एन्ड ट्वान्टी २० सिरिजअन्तर्गत अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी) विरुद्धको खेलमा नेपाल ‘ए’ विजयी भएको छ । अस्ट्रेलियाको डार्विनस्थित मरारा क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल ‘ए’ले एसीटीलाई ४ विकेटले पराजित गरेको हो । 
एसिटीले दिएको १४१ रनको लक्ष्य नेपाल ‘ए’ले १९.२ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि कुशल भुर्तेलले उत्कृष्ट ब्याटिङ गर्दै ६१ रन बनाए । उनले ४७ बलमा ५ चौका र एक छक्का प्रहार गरे । त्यस्तै पवन सर्राफ २९ रनमा अविजित रहे । मयन यादवले २१ तथा लोकेश बमले १२ रन बनाए । बलिङतर्फ एसिटीका ज्याक कहले ३ तथा जित मेहताले २ विकेट लिए । 
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको एसीटीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४० रन बनाएको थियो । एसीटीका डिलन हन्टरले सर्वाधिक ४४ रन बनाए । एन्स टिवारी र निक ब्रोसले समान १९-१९ रन बनाए । बलिङतर्फ नेपालका कुशल भुर्तेलले तीन विकेट लिए भने  युवराज खत्रीले दुई विकेट लिए । त्यस्तै पवन सर्राफ, बिपिन खत्री र शाहब आलमले समान एक एक विकेट लिए । 
प्रतियोगितामा नेपाल ‘ए’ को लगातार यो दोस्रो जित हो । यसअघि सोमबार भएको खेलमा नेपाल ‘ए’ले होबार्ट हरिकेन्स एकेडेमीलाई ३९ रनले पराजित गरेको थियो । त्यसअघि नेपाल ‘ए’ पहिलो खेलमा एनटी स्ट्राइकसँग ८ विकेट तथा बङ्गलादेशको ए टोलिसङ ९ विकेटले पराजित भएको थियो ।
त्यस्तै एसिटी भने प्रतियोगितामा जितविहीन रहेको छ । यस अघि तीन खेल खेलेको एसिटी किङ्समेनसँग ६ विकेट, भिक्टोरिया सिए-११ सँग ८ विकेट तथा एनटी स्ट्राइकसँग ६ विकेटले पराजित भएको थियो । रासस
१० भाद्र २०८३, बुधबार २०:१२

अस्ट्रेलियन क्यापिटल टेरिटोरीविरुद्धको खेलमा नेपाल ‘ए’ विजयी

काठमाडौँ । अस्ट्रेलियामा जारी टप एन्ड ट्वान्टी २० सिरिजअन्तर्गत अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी) विरुद्धको खेलमा नेपाल ‘ए’ विजयी भएको छ…

1
९ भाद्र २०८३, मंगलवार १६:२१

रेड बुल राष्ट्रिय इन्डोर टी– १० क्रिकेट प्रतियोगिता शुक्रबारदेखि

काठमाडौं। डि टु इभेन्ट्सको आयोजनामा रेड बुल राष्ट्रिय इन्डोर टी– १० क्रिकेट प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । प्रतियोगितामा २४…

3
९ भाद्र २०८३, मंगलवार १६:१५

नेपालले पिकलबल विश्वकपको तेश्रो संस्करण खेल्ने

काठमाडौं। नेपालले पिकलबल विश्वकपको तेश्रो संस्करण खेल्ने भएको छ । पहिलोपटक विश्वकपमा सहभागी हुन लागेको नेपाली टोली बिहीबार भियतनामको दानाङ…

Nepal vs Malaysia
९ भाद्र २०८३, मंगलवार १०:१२

नेपालद्वारा मलेसिया ९ विकेटले पराजित

काठमाडौँ । एसीसी प्रिमियर कप खेल्ने तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले मङ्गलवार मलेसियालाई डिएलएस प्रणालीमा ९ विकेटले हराएको छ ।…

Nepali Cricket
९ भाद्र २०८३, मंगलवार ०१:०१

मलेसियाविरुद्ध नेपाललाई फिल्डिङको निम्तो

काठमाडौँ ।मलेसियाविरुद्धको पहिलो एकदिवसीय अभ्यास खेलमा नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले टस हारेर फिल्डिङको निम्तो पाएको छ । यी दुई…

South Asain Game
८ भाद्र २०८३, सोमबार १५:१०

दक्षिण एसियाली खेलकुद चैत २० देखि २८ गतेसम्म पाकिस्तानमा आयोजना हुने

काठमाडौँ । लामो समयदेखि रोकिएको १४ औँ दक्षिण एसियाली खेलकुद (साग) चैत २० देखि २८ गतेसम्म हुने भएको छ । पाकिस्तानको…

5
७ भाद्र २०८३, आईतवार १०:२३

याङ्री बोईज, रोयल स्पोट्र्स पार्क ब्लु, बाकयार्ड बि र पाङोलिन ट्राभल्स सेमिफाइनलमा

काठमाडौं । किङ्स क्रिकेट एकाडेमी, रोयल स्पोट्र्स पार्क र त्रिकल्प ईभेन्ट्सद्वारा संयुक्त आयोजित किंग्स टी–१० इन्डोर टुर्नामेन्ट सिजन– २ मा…

5
६ भाद्र २०८३, शनिबार २०:२५

नेपाली खेलाडी दिपक छन्त्याललाई हाप्किडोमा स्वर्ण र मेग्मा गुरुङलाई कांस्य पदक

काठमाडौं । दक्षिण कोरियामा जारी ११औँ विश्व हाप्किडो च्याम्पियनसिप–२०२६ मा नेपाली खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै एक स्वर्ण र एक कांस्य…

Nepal Cricket
६ भाद्र २०८३, शनिबार ११:३१

बङ्गलादेशसँग नेपाल ‘ए’ नौ विकेटले पराजित

काठमाडौँ । अष्ट्रेलियामा जारी ‘टप इन्ड टी–२० क्रिकेट सिरिज’मा नेपाल ‘ए’ पुरुष टोलीले लगातार दोस्रो पराजय व्यहोरेको छ । नेपाल…

Nepali Cricket Aus
५ भाद्र २०८३, शुक्रबार १२:३१

अस्ट्रेलियामा जारी टी ट्वान्टी क्रिकेटमा नर्दन टेरिटोरी स्ट्राइकसँग नेपाल ‘ए’ पराजित

काठमाडौँ। अस्ट्रेलियामा जारी टप एन्ड टी-२० सिरिजको आफ्नो पहिलो खेलमा नेपाल ‘ए’ घरेलु टोली नर्दन टेरिटोरी स्ट्राइकसँग पराजित भएको छ…

Nepal Cricket
५ भाद्र २०८३, शुक्रबार १०:४२

एसिसी प्रिमियर कपको अभ्यासमा नेपालको लगातार दोस्रो जित

काठमाडौँ । भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले दोस्रो एकदिवसीय अभ्यास (एसिसी प्रिमियर कपको अभ्यास) मा लगातार दोस्रो जित…

Nepal Cricket Team
४ भाद्र २०८३, बिहीबार २१:३९

एनटी स्ट्राइकविरुद्ध टप एन्ड टी–२० सिरिजमा पहिलो खेल खेल्दै नेपाल

काठमाडौँ । नेपाल ‘ए’ पुरुष राष्ट्रिय क्रिकेट टोलीले आज अष्ट्रेलियाको टप एन्ड टी–२० सिरिजमा पहिलो खेल खेल्दैछ । नेपालले पहिलो…

5
४ भाद्र २०८३, बिहीबार १०:५९

एनपिएल अक्टोबर २६ देखि सुरू हुने, कर्णाली याक्सको ’एपरेल पार्टनर’ एभर राइज

काठमाडौं । कर्णाली याक्सको लागि एभरराइज स्पोर्टस प्रालि एपरेल पार्टनरको रूपमा आबद्ध भएको छ । नेपाल प्रिमियर लिग (एनपिएल) सिजन…