खेलकुद

Nepali Crciket players
२६ भाद्र २०८३, शुक्रबार २१:००

एसिसी प्रिमियर कप फाइनलः आज नेपाल र युएई भिड्दै

काठमाडौँ। तेस्रो संस्करणको एसिसी प्रिमियर कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा आज नेपाल र युनाइटेड अरब इमिरेट्स (युएई) भिड्दैछन् । नेपाल…

3
२६ भाद्र २०८३, शुक्रबार १२:२७

ज्ञानोदय र रातो बंगलालाई स.बल ज्ञान कार्निभलमा दोहोरो उपाधि

काठमाडौं । आयोजक ज्ञानोदय बालवाटिका र रातो बंगलाले ३२ औं स.बल ज्ञान कार्निभलमा शुक्रबार दोहोरो उपाधि जितेका छन् । ज्ञानोदय…

5
२५ भाद्र २०८३, बिहीबार १२:४३

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधिनजिक, कर्णाली प्लेअफमा

काठमाडौं। अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) मा बिहीबार फाइनलमा प्रवेश गरेको । अन्नपूर्ण १२ अंकको…

PUB G
२४ भाद्र २०८३, बुधबार १२:२३

पब्जी मोबाईलको ग्लोबल ओपन च्याम्पियनसिप नेपालमा हुने

काठमाडौं । पब्जी मोबाईलको ग्लोबल ओपन साउथ एसियन फल च्याम्पियसिप नेपालमा हुने भएको छ । ई स्पोट्र्स संघ नेपाल (ईशान)…

Dautari Cup
२३ भाद्र २०८३, मंगलवार ११:०२

दोस्रो दौँतरी कप विद्यालय स्तरीय फुटसल प्रतियोगिताको उपाधि सेन्ट फ्रान्सिस स्कुललाई

पोखरा । दौँतरी समूह रामबजारको आयोजनामा हालै सम्पन्न भएको दोस्रो दौँतरी कप विद्यालय स्तरीय फुटसल प्रतियोगिता २०८३ को उपाधि सेन्ट फ्रान्सिस…

5
२२ भाद्र २०८३, सोमबार १२:०२

मल्टी युरोपियन गेम्समा नेपालका अशोक खड्का निर्णायक

काठमाडौं । नेपालका अन्तर्राष्ट्रिय तेक्वन्दो निर्णायक अशोक खड्काले सर्बियामा आयोजना हुने मल्टी युरोपियन गेम्समा निर्णायकको भूमिका निर्वाह गर्ने भएका छन्…

9
२१ भाद्र २०८३, आईतवार १५:०९

एनभीएलमा अन्नपूर्णको पहिलो जित

काठमाडौं। अन्नपूर्ण स्पाइकर किङ्सले एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) मा आइतबार पहिलो जित हात पारेको छ । एक्सट्रिम…

Abiral Ghimire
२० भाद्र २०८३, शनिबार १०:४०

नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

काठमाडौँ । किक बक्सिङको इतिहासमा नेपाली युवा बक्सर अविरल घिमिरे ‘हिमालयन चितुवा’ले पुनः एक पटक ऐतिहासिक सफलता हात पार्न सफल भएका…

Asian Game
१९ भाद्र २०८३, शुक्रबार ११:१५

कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा

काठमाडौँ । जापानमा हुने २०औँ एसियाली खेलकुद (एसियाड)को तयारीका लागि नेपाली कराते टोली शुक्रबार जापान प्रस्थान गरेको छ ।  टोलीलाई शिक्षा…

1
१८ भाद्र २०८३, बिहीबार १५:५८

ज्ञान कार्निभल फुटबलमा इस्टपोल विजयी

काठमाडौं । इस्टपोलले ३२ औं स.बल ज्ञान कार्निभल अन्तर्गत गल्र्स फुटबलमा बिहीबार जित हात पारेको छ । इस्टपोलले लिटिल एन्जल्स…

Nepal Cricket
१८ भाद्र २०८३, बिहीबार १०:५०

मलेसियालाई ६ विकेटले हराउँदै नेपाल एसिसी प्रिमियर कपमा लगातार दोस्रो जित

काठमाडौँ। एसिसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो जित निकालेको छ । मलेसियामा आज भएको खेलमा नेपालले घरेलु…

Nepali Crikcet
१८ भाद्र २०८३, बिहीबार ०३:२९

मलेसियाले नेपाललाई दियो एक सय चार रनको सामान्य लक्ष्य

काठमाडौँ I एसिसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज जारी खेलमा घरेलु टोली मलेसियाले नेपाललाई जितका लागि १०४ रनको सामान्य लक्ष्य…

5
१७ भाद्र २०८३, बुधबार १७:३२

ज्ञान कार्निभलअन्तर्गत फुटबलमा ज्ञानोदयको दोहोरो जित

काठमाडौं। आयोजक ज्ञानोदय बालवाटिकाले ३२ औं स.बल ज्ञान कार्निभलअन्तर्गत फुटबलमा बुधबार दोहोरो जित हात पारेको छ । ज्ञानोदय ब्वाइज÷गल्र्स दुवैमा…

ACC Premier League
१५ भाद्र २०८३, सोमबार १०:३३

एसिसी प्रिमियर कप क्रिकेट : बहराइनमाथि नेपालको जित

काठमाडौँ । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको खेलमा नेपालले बहराइनलाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको छ । …