क्यालिफोर्नियाले आवास संकट अन्त्य गर्न झुपडीहरु भत्काउने र पुनर्स्थापना गर्ने योजना सुरु गर्यो
पुरुषोत्तम ढकाल, लस-एन्जलस । गभर्नर गेभिन न्यूसमले क्यालिफोर्नियाका दश ठूला शहरहरूमा घरबारविहीनताको अनुभव गरिरहेका व्यक्तिहरूलाई प्राथमिकता दिदै, झुपडी हटाउन र…