नाम, जन्म मिति र देश समेत झुठो विवरण बुझाएर अपराधीहरुले अमेरिकी नागरिकता प्राप्त गरेको तथ्य सार्वजनिक
लस-एन्जलस । अमेरिकी नागरिकता तथा आप्रवासन सेवा (युएससिआइएस)ले विशेष आप्रवासी किशोर कार्यक्रममा राष्ट्रिय सुरक्षा र अखण्डता सम्बन्धी महत्वपूर्ण जोखिमहरू पहिचान…