इमिग्रेशन अपडेट

(कतार एयरवेजको विमानले ८१ जना यात्रु लिएर लाइपजिग  विमानस्थलबाट उडान भरेको छ । र उनीहरूलाई उनीहरूको मूल देश अफगानिस्तान फिर्ता पठाइएको छ। अगस्ट २०२१ मा तालिबानले सत्ता कब्जा गरेपछि जर्मनीले अफगानी नागरिकहरूलाई उनीहरूको मूल देशमा फिर्ता पठाएको यो दोस्रो पटक हो। तस्वीर सौजन्य: जान वोइटास-डीपीए)
३ श्रावण २०८२, शुक्रबार १०:५९

जर्मनीले ८१ अफगानीलाई उनीहरूको देश फिर्ता पठायो

बर्लिन । जर्मनीले शुक्रबार दर्जनौं अफगानीलाई उनीहरूको देशमा फर्काएको छ। तालिबान सत्तामा फर्किएपछि यो दोस्रो पटक हो । बर्लिनमा आप्रवासनमाथि…

(जन्मसिद्ध नागरिकतालाई प्रतिबन्धित गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रयासमाथि मौखिक बहस सुनुवाइ हुने दिन, मे १५ मा सर्वोच्च अदालत बाहिर प्रदर्शनकारीहरूको र्‍याली। तस्वीर: नाथन हावर्ड: रोयटर्स-फाईल)
२ श्रावण २०८२, बिहीबार १९:४८

आप्रवासी बालबालिकाहरूको लागि निर्वासन सुरक्षा पुनर्स्थापित गर्न मुद्धा दायर

न्युयोर्क। ट्रम्प प्रशासनले अभिभावकद्वारा दुर्व्यवहार, बेवास्ता वा त्यागिएका आप्रवासी बालबालिकाहरूको संरक्षण र सुरक्षा अस्विकार गरेपह्ची बालबालिकाहरूको प्रतिनिधित्व गर्ने कानुन ब्यावसायीहरूले…

Acting US Attorney Alex
२ श्रावण २०८२, बिहीबार १९:१९

इमिग्रेसन भिसा ठगी गरेको आरोपमा लुजियाना प्रहरी प्रमुखकी श्रीमती पक्राउ

बाटोन । लुजियानाका प्रहरी प्रमुखकी श्रीमती सामूहिक आप्रवासन भिसा ठगी योजनामा संलग्न भएको आरोपमा पक्राउ गरिएको राज्य प्रहरीले बिहिबार पुष्टि…

(तस्वीर: इभान भुसी, एपी)
२ श्रावण २०८२, बिहीबार ११:३५

राष्ट्रपति ट्रंपको आप्रवासन सम्बन्धी कार्यलाई ४३% अमेरिकी वयस्कहरूको समर्थन: एपी-एनओआरसी सर्वेक्षण

स्टिभ पिपल्स, लिनली स्यान्डर्स, वाशिंगटन, (एपी):- अमेरिकी वयस्कहरूको लगभग एक चौथाईले मात्र राष्ट्रपति डोनाल्ड ट्रम्पले पदभार ग्रहण गरेदेखि उनले अबलम्बन…

(तस्वीर सौजन्य: फ्र्यांक अग्स्टिन, एपी)
२ श्रावण २०८२, बिहीबार १०:५०

बेलायतले जर्मनीसँग रक्षा, व्यापार र आप्रवासनसम्बन्धी सन्धिमा हस्ताक्षर गर्‍यो

लन्डन । बेलायतका प्रधानमन्त्री केयर स्टारमर र जर्मन चान्सलर फ्रेडरिक मर्जले बिहीबार रक्षा सम्बन्धलाई कडा बनाउने ऐतिहासिक सन्धिमा हस्ताक्षर गरे।…

(तस्विर सौजन्य: एपी)
१ श्रावण २०८२, बुधबार २२:२१

ट्रम्पको जन्मसिद्ध नागरिकता आदेशलाई देशभरि रोकिनेछ: न्यायाधीश डेबोरा बोर्डम्यान

मेरिल्याण्ड । पुनरावेदन अदालतले अनुमति दिएमा मेरिल्याण्डका एक संघीय न्यायाधीशले शिघ्र राष्ट्रपति डोनाल्ड ट्रम्पको जन्मसिद्ध नागरिकतालाई प्रतिबन्ध लगाउने आदेशलाई देशभर…

Homeland
१ श्रावण २०८२, बुधबार १२:१९

अमेरिकाले पाँच आप्रवासीहरूलाई अफ्रिकी राज्य इस्वाटिनीको जेलमा पठायो

लस एन्जलस । ट्रम्प प्रशासनको तेस्रो देश निर्वासन कार्यक्रम अन्तर्गत संयुक्त राज्य अमेरिकाले चर्चित अपराधी भनेर सार्वजनिक गरिएका पाँच आप्रवासीहरूलाई…

सेप्टेम्बर १५, २०१६ मा टेक्सासको अल्भाराडोमा रहेको प्रेइरील्याण्ड डिटेन्सन सेन्टरमा ट्रकहरू गुडिरहेका छन्। (लुइस डेलुका/द डलास मर्निङ न्यूज र एपी)
१ श्रावण २०८२, बुधबार ००:२५

टेक्सासको आप्रवासी हिरासत केन्द्रमा भएको गोलीकाण्डमा मरीन कोर्प्स रिजर्भिस्ट आरोपित

ह्याली गोल्डेन, (एपी):- टेक्सासको अध्यागमन हिरासत केन्द्रमा भएको आक्रमणमा एक प्रहरी अधिकारीको घाँटीमा गोली हानी हत्या गरिएको घटनामा संलग्न एक…

अमेरिकी अध्यागमन र भन्सार प्रवर्तन अधिकारीहरू जनवरी २७, २०२५ मा सिल्भर स्प्रिङ, मेडिसिनमा एक व्यक्तिलाई हिरासतमा लिन पर्खिरहेका छन् (एपी फोटो: एलेक्स ब्रान्डन, फाइल)
३१ असार २०८२, मंगलवार २०:३७

कागजपत्र बिहिन आप्रवाशीको धरपकड बढ्ने,अध्यागमन एजेन्सीहरुले सुनुवाइ बिना नै हिरासतमा राख्ने अधिकार प्राप्त गरे

लस-एन्जलस । अमेरिकी अध्यागमन तथा भन्सार प्रवर्तन विभाग (युएससिआइस)ले ठुलो संख्यामा अमेरिकामा बसोबास गरिरहेका कागजपत्र बिहिन आप्रवाशीहरुलाई हिरासतमा राख्ने निर्णय…

अमेरिकी अध्यागमन र भन्सार प्रवर्तन अधिकारीहरू जनवरी २७, २०२५ मा सिल्भर स्प्रिङ, मेडिसिनमा एक व्यक्तिलाई हिरासतमा लिन पर्खिरहेका छन् (एपी फोटो: एलेक्स ब्रान्डन, फाइल)
३१ असार २०८२, मंगलवार ११:४०

होमल्याण्ड सेक्युरिटीको सूचना प्रवर्तन समन मार्फत अबैध आप्रवाशीको धरपकड सुरु

एटलान्टा । ट्रम्प प्रशासनको सामूहिक निर्वासन अभियानमा सहयोग गर्न यतिबेला अध्यागमन अधिकारीहरूले घरधनीहरूलाई आप्रवाशी बसेको स्थानको घर भाडाको आवेदन, फर्वार्डिङ…

Jaime-Alanis
३० असार २०८२, सोमबार २३:०५

क्यालिफोर्नियाको कृषि फार्ममा आईसले गरेको धरपकडमा ३६० जना पक्राउ, एकको मृत्यू

लस-एन्जलस । गत हप्ता दक्षिणी क्यालिफोर्नियाका दुई गाँजा फार्महरूमा ३६० भन्दा बढी मानिसहरूलाई पक्राउ गरिएको संघीय अधिकारीहरूले पुष्टि गरेका छन्।…

The U.S. Attorney’s Office in Boston
३० असार २०८२, सोमबार २२:४१

ब्राजिलियन नागरिक लिन टाभरेस डेबारोसलाई ग्रीन कार्ड बेचेको आरोपमा सजाय

बोस्टन । बोस्टनस्थित अमेरिकी एटोर्नीको कार्यालयले नागरिकता तथा आप्रवासन नियोग (युएससिआईएस)को सहयोगमा ब्राजिलियन नागरिक लिन टाभरेस डेबारोस जुनियरलाई निर्वासन पछि…

El_Sal
३० असार २०८२, सोमबार १२:१४

नेब्रास्कामा लुकेर बसेका एल साल्भाडोरका ‘मोस्ट वान्टेड’ अपराधी पक्राउ

नेब्रास्का । अमेरिकी नागरिकता तथा आप्रवासन सेवा (युएससिआइएस) ले अमेरिकी आप्रवासन तथा भन्सार प्रवर्तन नियोग, (आईस) संग समन्वय गर्दै जुलाई…

जुलाई १२, २०२५, शुक्रबार, पूर्वी स्पेनको टोरे पाचेकोमा भएको अशान्तिको समयमा स्थानीय प्रहरी अधिकारीहरू र स्पेनी नागरिक गार्डले स्थिति नियन्त्रणमा लिने प्रयास गरिरहेको छ । (तस्बिर: मार्टिन सी: युरोपा प्रेस मार्फत एपी)
३० असार २०८२, सोमबार ११:५७

स्पेनको दक्षिण पूर्वी शहरमा प्रहरी, स्थानीय बासिन्दा र आप्रवाशी बीच हिंसात्मक झडप, ८ जना पक्राउ

म्याड्रिड । स्पेनको दक्षिणपूर्वी शहरमा शुक्रबार र शनिबार राति दक्षिणपन्थी समूहहरू, स्थानीय बासिन्दाहरू र आप्रवासीहरू बीच भएको हिंसात्मक झडपको क्रममा…

Alanis
३० असार २०८२, सोमबार ००:२५

आइसको धरपकडमा परेका क्यालिफोर्नियाका कृषि मजदुरको मृत्यु

लस-एन्जलस । दक्षिणी क्यालिफोर्नियाको गाँजा खेति गरिदै आएको एक स्थानमा यसै साता आप्रवाशन तथा भन्सार परवर्तनको क्षेत्रमा कार्यरत अमेरिकी नियोग…