डायस्पोरा

INLS Colorado Confrence
१२ जेष्ठ २०८३, मंगलवार २१:०३

अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन कोलोराडोमा सम्पन्न

कोलोराडो । नौ बुँदे घोषणापत्र जारी गर्दै अमेरिकाको कोलोराडोमा आयोजित तीन दिने नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न भएको छ ।…

Malaysia RT Cup
१२ जेष्ठ २०८३, मंगलवार ११:५९

मलेसियामा आयोजना हुने ‘दोस्रो आरटी गोल्ड कप’ खेल तालिका सार्वजनिक

क्वालालम्पुर । मलेसियाको शाह आलमस्थित प्रसिद्ध पानासोनिक स्टेडियममा ‘दोस्रो आरटी गोल्ड कप २०२६’ फुटबल प्रतियोगिताको अन्तिम खेल तालिका (टाई सिट)…

Gurkha Cup-2026
११ जेष्ठ २०८३, सोमबार ११:४९

२४औँ गोर्खा कप सम्पन्न : यस बर्षको ट्रफी राङभाङ समाज यूकेले जित्यो

लन्डन । बेलायतको अल्डरसट सैन्य क्षेत्रमा अवस्थित क्वीन्स एभिन्यू खेलकुद मैदानमाआयोजित गोर्खा कपको २४औँ संस्करण आइतबार सम्पन्न भयो । तमुधिं…

Yog camp LA main
१० जेष्ठ २०८३, आईतवार १८:२९

वेदको ज्ञानलाई मानव जीवनमा सेवकको रुपमा धारण गर्न ‘आचार्य’ योग गुरु शर्माको आग्रह

लस-एन्जलस । आचार्य योग गुरु राजन शर्माले वेदको उच्चारणसंगै शान्तिको कामना हुने र त्यो भूमि स्वतः पवित्र हुने बताउनु भएको…

INLS
१० जेष्ठ २०८३, आईतवार १७:४२

अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सुरु

कोलोराडो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज(अनेसास)को आयोजनामा नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन अमेरिकाको कोलोराडोमा शनिवार सुरु भएको छ । सम्मेलनको…

Pradip Bhatta
८ जेष्ठ २०८३, शुक्रबार ११:०९

दर्जनौँ विद्यार्थीको लाखौँ रुपिया ठगेर जापानको टोक्योबाट प्रदिप भट्ट फरार

टोक्यो । जापानमा रहेका नेपाली विद्यार्थीहरूलाई काम लगाइदिन्छु भन्दै एक नेपालीले दर्जनौँ विद्यार्थीलाई ठगेको घटना सार्वजनिक भएको छ । नुवाकोट…

main
६ जेष्ठ २०८३, बुधबार २३:३१

स्ट्यानफोर्डमा नेपालको विकासमा डायस्पोराको ज्ञान र सीप परिचालन गर्ने रोडम्याप संवाद सम्पन्न

सान फ्रान्सिस्को । अमेरिकाको प्रतिष्ठित स्ट्यानफोर्ड विश्वविद्यालयमा ‘नेपालको विकासमा डायस्पोराको ज्ञान, सीप र प्रतिभा परिचालन गर्ने नीतिगत रोडम्याप’ विषयक एक…

Minister Khanal
५ जेष्ठ २०८३, मंगलवार २३:२८

नेपाल-अष्ट्रेलिया सम्बन्धमा नेपाली डायस्पोराको भूमिका महत्वपूर्ण छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले अष्ट्रेलियामा रहेका नेपाली समुदायले नेपाल–अष्ट्रेलिया सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन महत्वपूर्ण भूमिका खेलेको बताउनुभएको छ ।…

Sakela Main
४ जेष्ठ २०८३, सोमबार ०७:१३

न्युयोर्कमा साकेलाको अवसर पारेर ढोल–झ्याम्टाको आवाज घन्कियो

न्युयोर्क । किराती राईहरूले अमेरिकाको न्युयोर्क सहरमा भव्यताका साथ साकेला पर्व मनाएका छन् । स्थानीय पार्कमा भेला भएका किराती राई…

Tanka Sapkota
३१ बैशाख २०८३, बिहीबार ०८:५९

पोर्चुगलमा नेपाली खाना–संस्कृतिमार्फत पर्यटन प्रवर्द्धन

लिस्बन। पोर्चुगलमा चर्चित नेपाली सेफ टङ्क सापकोटाले नेपाली खाना, संस्कृति तथा नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित विशेष अभियान सुरु गर्नुभएको छ…

NY Nepal Day
३० बैशाख २०८३, बुधबार १७:५४

न्यूयोर्कको म्यानह्याटनमा आगामी मे १७ तारिख ‘नेपाल डे परेड’

न्यूयोर्क । न्यूयोर्कको म्यानह्याटन आगामी मे १७ तारिख ‘नेपाल डे परेड, २०२६’ आयोजना हुने भएको छ । म्यानह्याटनमा नेपाली पहिचान…

Gurkhas Cricket Ligue
३० बैशाख २०८३, बुधबार ०९:३९

ब्रिटिश गोर्खाली क्रिकेट लिग सुरु

लन्डन । बेलायतमा बस्दै आएका नेपाली समुदायबिच लोकप्रिय ‘ब्रिटिश गोर्खाली क्रिकेट लिग’ (बिजिसिएल) को छैटौँ संस्करण सुरु भएको छ ।  नेपाली मूलका…

AONO
२९ बैशाख २०८३, मंगलवार ११:३३

चित्र प्रधानको नेतृत्वमा एएनओको क्यानाडा कार्यसमिति चयन

टोरन्टो । विश्वभर छरिएर रहेका नेपाली मूलका व्यक्तिहरूलाई एउटै सूत्रमा बाँध्ने उद्देश्यका साथ स्थापित एसोसिएसन अफ नेप्लिज ओरिजिन (एएनओ) ले…

Panchebaja
२८ बैशाख २०८३, सोमबार ११:५३

क्यालिफोर्नियाका नेपालीहरूको संस्कृति, परम्परा र पहिचान खोज्ने महोत्सव ‘नेपाल डे परेड’ सम्पन्न

सान फ्रान्सिस्को । पहिचान, संस्कृति र परम्पराको निरन्तरताको लागि क्यालिफोर्नियाको सान फ्रान्सिस्को शहरमा नेपाली अमेरिकनहरूले सुरु गरेको ‘नेपाल परेड’ भव्यताका…