डायस्पोरा

Passport camp
१५ बैशाख २०८३, मंगलवार २२:४१

अस्टिनमा आयोजित कन्सुलर घुम्ती शिविरमा २७२ नेपालीले लिए सेवा

टेक्सस । टेक्ससको ड्यालसस्थित नेपाली महावाणिज्य दूतावासले टेक्ससको राजधानी अस्टिनमा आयोजना गरेको दुईदिने कन्सुलर घुम्ती शिविरबाट २७२ नेपालीहरू सेवा लिएका…

YATI Aus
१५ बैशाख २०८३, मंगलवार ११:५५

अष्ट्रेलियाको यती एफसीमा सज्जन शर्माको अध्यक्षतामा नयाँ नेतृत्व चयन

मेलबर्न । अष्ट्रेलियाको मेलबर्नमा रहेको यती एफसी क्लबले सज्जन शर्माको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ । क्लबको…

Nepali Consulate Lhasa
१५ बैशाख २०८३, मंगलवार ११:५२

महावाणिज्यदूतावासमा भृकुटीको प्रतिमा अनावरण

ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूतावासमा नेपाली राजकुमारी भृकुटीको अर्धकदको प्रतिमा अनावरण गरिएको छ । प्रतिमाको अनावरण हालै गरिएको हो । उक्त…

Gopal-Manita
१४ बैशाख २०८३, सोमबार १९:३३

गोपाल र मनिताको जोडीले बेवारिसे सुनिल गिरीलाई दिए नयाँ जीवन

लस-एन्जलस । सान फ्रान्सिस्कोको सडकमा होमलेस बनेका नेपाली युवक सुनिल गिरीका लागि गोपाल योगी र मनिता योगी ‘देव तुल्य’ बनेका…

Satish
१३ बैशाख २०८३, आईतवार २३:००

अमेरिकाको मेरिल्याण्डमा नेपाली मुलका सतीश चापागाईं डेलिगेट्सको चुनाव लड्दै

मेरिल्याण्ड । पत्रकारिता, सामाजिक अभियान र राजनीतिमा सक्रिय सतिश चापागाईं मेरिल्याण्ड राज्यको हाउस अफ डेलिगेट्सका लागि चुनावी अभियानमा होमिएका छन्। मेरिल्याण्ड…

Screenshot
१३ बैशाख २०८३, आईतवार २२:५८

संयुक्त राष्ट्र मञ्चमा बिबेक पौडेलद्वारा एआई समानताको माग

न्युयोर्क ।  संयुक्त राष्ट्र इकोसोक युथ फोरममा नेपालका युवा अधिवक्ता बिबेक पौडेलले ग्लोबल साउथ प्रतिनिधित्व गर्दै एआई पूर्वाधारमा नेपालको तत्काल आवश्यकताबारे…

Dubasu Chhetry
१० बैशाख २०८३, बिहीबार १२:५२

डा. दुबसु क्षेत्रीको अध्यक्षतामा ‘नेपाल–बेलायत लेखक सङ्घ’ गठन 

लन्डन । बेलायतका लागि पूर्व नेपाली राजदूत एवम् साहित्यकार डा. दुबसु क्षेत्रीको अध्यक्षतामा ‘नेपाल–बेलायत लेखक सङ्घ’ (नेपाल–ब्रिटेन राइटर्स एसोसिएसन) औपचारिक…

London Charity show
८ बैशाख २०८३, मंगलवार १२:३१

नेपालका सातै प्रदेशमा बाल अस्पताल निर्माण गर्ने अभियानलाई सघाउन लन्डनमा च्यारिटी शो

लन्डन । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाको नेतृत्वमा नेपालका सातै प्रदेशमा बाल अस्पताल निर्माण गर्ने महत्त्वाकांक्षी अभियानलाई सघाउन लन्डनमा…

main
८ बैशाख २०८३, मंगलवार ००:०३

लस-एन्जलसमा बृहद बनभोज भव्यताका साथ् सम्पन्न, प्रवासमा काँग्रेस जिवन्त रहेको संदेश

लस-एन्जलस । समाजवादी आन्दोलनका शिखर पुरुष बिपी कोइरालाले नेपाली डायस्पोरालाई संगठित गर्ने अभियानका रुपमा सुरु गरेको नेपाली जन सम्पर्क समिति…

Nepal Day
७ बैशाख २०८३, सोमबार १५:१५

नर्थ क्यारोलिनामा मनाइयो नेपाल दिवस

नर्थ क्यारोलिना । विगतका वर्ष झैँ यस वर्ष पनि नर्थ क्यारोलिनाको मोरिसभिलमा शनिबार नेपाल दिवस भव्यताका साथ सम्पन्न भएको छ…

Nepali Embassy BK
४ बैशाख २०८३, शुक्रबार ११:१८

प्रलोभनमा परेर कम्बोडिया पुगेका ४६ नेपाली स्वदेश फिर्ता

बैँकक । विभिन्न व्यक्तिको प्रलोभनमा परी कम्बोडिया पुगेका ४६ जना नेपाली नागरिकको उद्धार गरी स्वदेश फर्काइएको छ। नेपाली राजदूतावास बैँककको पहल,…

Nepali New Year
२ बैशाख २०८३, बुधबार १२:२७

क्यालिफोर्नियाको सानफ्रान्सिस्को सीटीद्वारा नेपाली नयाँ वर्ष वैशाख १ लाई मान्यता

सान फ्रान्सिस्को । नेपालीहरूको नयाँ वर्ष अमेरिकाको क्यालिफोर्निया राज्यको ४ शहरमा नेपाली नयाँ वर्ष विधिवत् रुपमा मनाउने आधिकारिक निर्णय भएसँगै…

Balen Cabinet
१ बैशाख २०८३, मंगलवार १८:३५

सरकारले एनआरएनका लागि वार्षिक एक खर्बको ‘डायस्पोरा बन्ड’ जारी गर्दै

काठमाडौं । सरकारले गैर आवासीय नेपालीहरूलाई खास प्राकृतिक लगानीकर्ता (सुप्रिम अर्गानिक इन्भेष्टर) को स्थान दिइ पूर्वाधार विकास र निर्यातमूलक उद्योगमा…

Aaarogya Diwas
१ बैशाख २०८३, मंगलवार १८:२९

नेपाली महावाणिज्यदूतावास सान फ्रान्सिस्कोमा आरोग्य दिवस मनाइयो

सान फ्रान्सिस्को । नेपाली महावाणिज्यदूतावास सान फ्रान्सिस्कोले सोमबार विविध कार्यक्रम गर्दै अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाएको छ । नेपालको पहलमा संयुक्त…

Deuda main
३० चैत्र २०८२, सोमबार १५:२९

देउडा नाच्दै नयाँ वर्ष २०८३ को शुभकामना आदान–प्रदान र वनभोज कार्यक्रम सम्पन्न

लस-एन्जलस । चल गोबिन्दी पाइला मिला देउडा खेलौ घुङुरु बजाइ छमकी छमा छम……. जब  सुदुर पश्चिमको कर्णप्रिय आवाजमा यो गित…