क्याल भिसिबीले क्यालिफोर्नियाभरि यौन दुर्व्यवहार पीडितहरूलाई आर्थिक सहयोग प्राप्त गर्न मद्धत गर्दछ
सेक्रामेन्टो । अप्रिल यौन दुर्व्यवहार जागरूकता महिना हो। प्रत्येक वर्ष क्यालिफोर्निया पीडित क्षतिपूर्ति बोर्ड (क्याल भिसिबी) ले क्यालिफोर्नियाभरि यौन दुर्व्यवहार…