क्यालिफोर्नियाको रोजगार बजारलाई बलियो बनाउन राज्य सरकारले व्यापार प्रोत्साहन कार्यक्रम सुरु गर्यो
साक्रामेन्टो। गभर्नर ग्याभिन न्युसमले क्यालिफोर्नियाको सफल व्यावसायिक प्रोत्साहन कार्यक्रम ‘क्याल-कम्पिट्स’को म्याद थप्ने ‘सिनेट बिल १८०’मा हस्ताक्षर गरेका छन्। यस कदममार्फत…