नेपाल

Trishuli 3 Rescue
१८ भाद्र २०८३, बिहीबार १०:२८

त्रिशूली–३ ए सुरुङको मुख आंशिक खुल्यो, उद्धार टोली २० मिटरभित्र प्रवेश

नुवाकोट । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नुवाकोटस्थित त्रिशूली–३ ए जलविद्युत् आयोजनाको केबल डक्ट टनेलमा खोजी तथा उद्धार कार्य…

Tatopani Boarder
१८ भाद्र २०८३, बिहीबार १०:२६

बाढीमा फसेका ११४ नेपाली तातोपानी नाकाबाट फर्किए

सिन्धुपाल्चोक । रसुवाको भोटेकोशी बाढीका कारण चीनतर्फ फसेका ११४ नेपाली नागरिक केरुङ क्षेत्रबाट आज तातोपानी नाका हुँदै नेपाल फर्किएका छन्…

Rescue Floods
१८ भाद्र २०८३, बिहीबार ०३:३३

भोटेकोशी बाढीमा मर्नेहरुको संख्या एक हजार २५२ पुग्यो

काठमाडौँ । रसुवाको भोटेकोशी बाढीमा परी ज्यान गुमाएका एक हजार २५२ जनाको शव फेला परेको छ । नेपाल प्रहरीका अनुसार…

Rainfall
१८ भाद्र २०८३, बिहीबार ०३:१७

रसुवा, नुवाकोट र धादिङमा वर्षाको सम्भावना

काठमाडौँ। भोटेकोशी बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङमा आज मध्यमसम्म वर्षा हुने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान…

Spokesperson MF
१७ भाद्र २०८३, बुधबार १२:३५

सुरुङ उद्धार टोलीले लाङटाङ र चिलिमेमा काम गरिरहेको छ : परराष्ट्र मन्त्रालय

काठमाडौँ । भोटेकोशी नदीमा गएको बाढीपछि नदीको बहाव क्षेत्रसँगै रहेका सुरुङमा फसेका मानिसको खोज तथा उद्धार प्रयास जारी छ ।…

Rasuwa Floods
१७ भाद्र २०८३, बुधबार १२:२९

भोटेकोशी बाढी: एक हजार २०४ शव फेला

काठमाडौँ । रसुवास्थित भोटेकोशी बाढीमा परी मृत्यु भएका एक हजार २०४ जनाको शव विभिन्न जिल्लामा फेला परेको छ । राष्ट्रिय…

KTM-Chitwan
१६ भाद्र २०८३, मंगलवार २२:१६

पहिरो–बाढीले मुख्य राजमार्ग तथा सडकखण्डहरू अवरुद्ध

काठमाडौँ । देशका विभिन्न स्थानमा आएको बाढी तथा पहिरोका कारण मुख्य राजमार्ग तथा सडकखण्डहरू प्रभावित भएका छन् । नेपाल प्रहरीले…

Bishnu Mati Floods
१६ भाद्र २०८३, मंगलवार १७:०२

विष्णुमति नदीमा जलसतह बढ्दो, सतर्कता अप्नाउन आग्रह

काठमाडौँ। जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र बाढी पूर्वानुमान महाशाखाका अनुसार काठमाडौँको विष्णुमती नदी गोङ्गबु जल मापन केन्द्रमा जलसतह बढ्दो…

Rasuwa Floods death body
१६ भाद्र २०८३, मंगलवार १६:५९

पहिचान नखुलेका ८५ शवको व्यवस्थापन

काठमाडौँ। भोटेकोशी नदीमा आएको भीषण हिमबाढीमा परी मृत्यु भएका शवको व्यवस्थापन गरिएको छ । हालसम्म पहिचान खुल्न नसकेका ८५ वटा…

Bhotekoshi Flood
१६ भाद्र २०८३, मंगलवार १२:२५

भोटेकोशी बाढी: एक हजार ६८ शव फेला, चार हजार ६०६ सम्पर्कविहीन

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान आएको बाढीमा परेर मृत्यु भएकामध्ये एक हजार ६८ जनाको शव फेला…

Flood Rescue
१६ भाद्र २०८३, मंगलवार ०२:०८

करिब १२ हजारको उद्धार, ९८७ को शव फेला

काठमाडौँ। रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या ९८७ पुगेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन…

Bhorletar
१६ भाद्र २०८३, मंगलवार ०१:५५

धादिङबेँशी–भोर्ले, लस्करे– कोशीखोला–फोर्सेटार–कल्लेरीटारसवारी सञ्चालनका लागि चार अस्थायी रुट कायम

धादिङ। यही भदौ १० गते बिहान भोटेकोशीसहित त्रिशूली नदीमा आएको अकल्पनीय बाढीबाट सडक तथा पुलमा क्षति पुगेपछि धादिङ जिल्ला सदरमुकामबाट…

Tribhuwan Path
१५ भाद्र २०८३, सोमबार २२:०५

पृथ्वी राजमार्ग अवरुद्ध भएपछि हेटौँडा–काठमाडौँ आवतजावतका लागि ‘वान–वे’ रुट

हेटौँडा। हेटौँडा–काठमाडौँ सडकमा सवारी चाप बढेपछि आजदेखि साना यात्रुवाहक सवारीका लागि आउँदा र जाँदा फरकफरक मार्ग प्रयोग गर्नुपर्ने भएको छ…

Munglin RD
१५ भाद्र २०८३, सोमबार १०:४४

काठमाडौँ–मुग्लिन सडकखण्ड अवरुद्ध 

काठमाडौँ ।  बाढीका कारण काठमाडौं–मुग्लिन सडकखण्ड  भासिएपछि काठमाडौं जोड्ने मुख्य राजमार्ग नै बन्द हुँदा उपत्यका बाहिर जाने गाडी काठमाडौंमै रोकिएका छन्…