नेपाल

Education Ministry
२५ चैत्र २०८२, बुधबार १२:१०

कानुन विपरीत लिइएको शुल्क विद्यार्थीलाई फिर्ता गर्न शिक्षा मन्त्रालयको निर्देशन

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गैरकानुनी रुपमा सङ्कलन गरिएको शुल्क विद्यार्थीलाई फिर्ता गर्न निर्देशन दिएको छ । मन्त्रालयले आज…

Sudhan with Swiss Envoy
२५ चैत्र २०८२, बुधबार १२:०९

गृहमन्त्री गुरुङसँग स्वीस राजदूतको शिष्टाचार भेटघाट

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङसँग नेपालका लागि स्वीस राजदूत  डेनिएल मैवलीले आज शिष्टाचार भेट गर्नुभएको छ ।  गृह मन्त्रालयमा भएको सो…

Heavy Rain
२५ चैत्र २०८२, बुधबार ००:०७

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले बदली र वर्षाको सम्भावना

काठमाडौँ। हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव कायम छ । यसका कारण देशका विभिन्न भागको मौसममा…

Balendra Shah
२५ चैत्र २०८२, बुधबार ००:०४

प्रधानमन्त्रीसँग राजदूतहरूको सामूहिक भेट हुँदै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग यहाँस्थित विभिन्न मुलुकका राजदूतहरूले सामूहिक रूपमा भेट गर्दै हुनुहुन्छ । भेट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा…

Nilam Bhandari
२४ चैत्र २०८२, मंगलवार १०:५४

राष्ट्रिय सभाका नवनिर्वाचित उपाध्यक्ष भण्डारीले लिनुभयो पद तथा गोपनीयताको शपथ 

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल समक्ष राष्ट्रिय सभाका नवनिर्वाचित उपाध्यक्ष लीला भण्डारीले आज पद तथा…

Education Ministry
२४ चैत्र २०८२, मंगलवार १०:५२

वैशाख १५ गतेदेखि नयाँ शैक्षिकसत्र : बढी शुल्क लिने निजी विद्यालयमाथि अनुगमन हुँदै

काठमाडौँ । आगामी वैशाख १५ गतेदेखि नयाँ शैक्षिकसत्रको सञ्चालन र मापदण्ड विपरीतको भर्ना शुल्क फिर्ता गराउन सङ्घीय सरकारले स्थानीय सरकारलाई पत्राचार…

???????????? ???? 
????????, ?? ???? ?????????????? ?????? ??????????? ????? ?????? ????????? ? ??????? ???? ???????÷????
२३ चैत्र २०८२, सोमबार २२:४८

प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक मङ्गलबार दिउँसो १ बजे सिंहदरबारमा बस्दैछ । आजको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना…

HoR
२३ चैत्र २०८२, सोमबार १३:०८

प्रतिनिधिसभाबाट तीन अध्यादेश स्वीकृत

काठमाडौँ, चैत २३ गते । प्रतिनिधिसभाबाट तीन अध्यायदेश स्वीकृत भएको छ । प्रतिनिधिसभाको आजको बैठकबाट ‘मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश,…

Balen Lumbini
२३ चैत्र २०८२, सोमबार १२:३३

लुम्बिनी प्रदेशका सांसदहरूसँग प्रधानमन्त्रीको छलफल 

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले लुम्बिनी प्रदेशबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूसँग छलफल गर्नुभएको छ । आज यहाँ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उहाँहरूबीच…

DP Aryal
२२ चैत्र २०८२, आईतवार १२:०५

‘सदन प्रतिपक्षको हो, जनताको अभिमत अनुसार काम हुन्छ : सभामुख अर्याल 

काठमाडौँ । नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले सदन प्रतिपक्षको हो भन्ने मान्यताका आधारमा आफूले भूमिका निर्वाह गर्ने बताउनुभएको छ । सिंहदरबारस्थित…

Zeep Accident
२२ चैत्र २०८२, आईतवार १२:०३

गुल्मीमा जिप दुर्घटना, दुईको मृत्यु, ११ घाइते

गुल्मी । गुल्मी दरबार गाउँपालिका –४ मिसुका स्थित भित्री कच्ची सडकमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा…

Narayan Datta kandel
२२ चैत्र २०८२, आईतवार १२:०१

महान्यायाधिवक्तामा डा.कँडेल नियुक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको महान्यायाधिवक्ता पदमा अधिवक्ता डा.नारायणदत्त कँडेललाई नियुक्त गर्नुभएको छ । राष्ट्रपति पौडेलले प्रधानमन्त्रीको सिफारिसमा नेपालको संविधानको धारा…

Narayan Kadel
२२ चैत्र २०८२, आईतवार ११:५४

नवनियुक्त महान्यायाधिवक्ता डा‍.कँडेलद्वारा पद तथा गोपनीयताको शपथ

काठमाडौँ । सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लसमक्ष नवनियुक्त महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलले पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको छ ।…

Balen Cabinet
२२ चैत्र २०८२, आईतवार ११:४७

शनिबार र आइतबार दुई दिन बिदा दिने सरकारको निर्णय

काठमाडौँ । सरकारले शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्…