नेपाल

Everest Summit
८ जेष्ठ २०८३, शुक्रबार ०१:००

बुधबार एकै दिन २७४ जना आरोही सगरमाथाको चुचुरोमा

काठमाडौँ ।  हिमाल आरोहणका लागि सबैभन्दा उपयुक्त मानिने वसन्तकालीन आरोहण अन्तर्गत बुधबार एकै दिन २७४ जना आरोही सगरमाथाको चुचुरोमा पुगेका…

WHO
८ जेष्ठ २०८३, शुक्रबार ००:४९

‘विश्व स्वास्थ्य सङ्गठन सधैँ नेपालसँग सहकार्य र सहयोगका लागि प्रतिबद्ध’

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का महानिर्देशक डा टेड्रोस अधानोम घेब्रेयेससबीच भेटवार्ता…

???????????? ????
????????, ? ??? :
?????????????? ?????? ????? ????? ?????? ????? ???????????? ?????? ?????? ???????? ? ?????? : ???? ???????/????
७ जेष्ठ २०८३, बिहीबार ११:२६

हुम्ला र बाजुराको सिमा विवाद र घटनाको छानविन गरि समाधान गर्न सांसदहरुको माग

काठमाण्डौ । प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरुले हुम्ला र बाजुराको सिमानाको विषयलाई लिएर भएको घटनाको सन्दर्भमा सरकारको ध्यानाकर्षण गराउदै तत्काल…

Gosaikunda
६ जेष्ठ २०८३, बुधबार २३:१७

गोसाइँकुण्डमा गङ्गादशहरा पर्वको अवसरमा पाँच हजारले दर्शन गर्ने अनुमान

रसुवा । हिमालको काखमा अवस्थित पवित्र तीर्थ गोसाइँकुण्डमा गङ्गादशहरा पर्वको अवसर पारेर वार्षिक विशेष मेला सुरु भएको छ । हिन्दू…

Heavy Rain
६ जेष्ठ २०८३, बुधबार २३:१०

पश्चिमी वायु र स्थानीय वायुको प्रभावले केही स्थानमा वर्षाको सम्भावना

काठमाडौँ ।  हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । यसको प्रभाव रहँदा हाल देशको पहाडी र…

Hantavirus
६ जेष्ठ २०८३, बुधबार १८:५९

‘हान्टाभाइरस’ सङ्क्रमणको जोखिम नेपालमा न्यून

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपालमा हान्टाभाइरस सङ्क्रमणको जोखिम न्यून रहेको बताएको छ ।  मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले…

Health Minister Mehata
६ जेष्ठ २०८३, बुधबार १८:५७

स्वास्थ्य मन्त्री मेहता र भारतीय समकक्षी नड्डाबीच भेटवार्ता

काठमाडौँ । स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी नड्डाबीच द्विपक्षीय भेटवार्ता भएको…

HoR meeting
६ जेष्ठ २०८३, बुधबार १०:१९

सत्य निरूपण र बेपत्ता आयोगका पदाधिकारी छिटो नियुक्त गर्न माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बेले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन…

Ex Minister Gupta
६ जेष्ठ २०८३, बुधबार १०:१७

पूर्व मन्त्री गुप्ता ५० लाख धरौटीमा थुनामुक्त

काठमाडौँ । घुस लिएको आरोमा पक्राउ परेका पूर्वमन्त्री राजकुमार गुप्तालाई सर्वोच्च अदालतले रु ५० लाख नगद धरौटी वा सो बराबरको बैङ्क…

Dailkeh Gas
६ जेष्ठ २०८३, बुधबार १०:०६

दैलेखको ग्यास उत्खनन अन्योलमा, दबाब बढाउँदै स्थानीय तह

दैलेख। यहाँको भैरवी गाउँपालिका–१ स्थित जलजले क्षेत्रमा जमिनमुनि ठूलो परिमाणमा प्राकृतिक ग्यास रहेको पुष्टि भइसकेको छ । तर, दोस्रो चरणको…

Bus Accdinet Nawalpur
६ जेष्ठ २०८३, बुधबार ००:०२

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपुरको ज्यामिरेमा भएको बस दुर्घटनामा १३ घाइते

नवलपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–२ ज्यामिरेको ओरालोमा बस अनियन्त्रित भई दुई वटा सवारी साधनसँग ठोक्किँदा १३ जना…

Heavy Rain
५ जेष्ठ २०८३, मंगलवार २३:२५

कोशी, बागमती, गण्डकी सहित मधेश प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । यसको प्रभाव रहँदा हाल देशको पहाडी र…

Humla Flood
५ जेष्ठ २०८३, मंगलवार २३:२३

हुम्लाको नेप्का गाउँमा बाढी, पहिरो, विद्यालयसहितका भवन, गोठ र भेडाबाख्रा बगे

हुम्ला । हुम्लाको नेप्का गाउँमा आएको बाढी–पहिरोले विद्यालय भवन, गोठ तथा भेडाबाख्रामा ठूलो क्षति पुर्‍याएको छ। गएराति परेको असिना–पानीसहितको बाढीले…

Nepal Police
५ जेष्ठ २०८३, मंगलवार १०:१४

कतार पठाउने भन्दै ४८ लाख ठगी गर्ने मानव तस्कर नारायण जोशी पक्राउ

काठमाडौँ । कतार पठाउने भन्दै ४८ लाख रुपियाँ ठगी गर्ने मानव तस्कर नारायण जोशी पक्राउ परेका छन् । काठमाडौँ उपत्यका…