मनोरंजन

‘तिम्रो मेरो’मा मिस पवीको अभिनय

काठमाडौँ,। गायक राज सिग्देलको स्वर रहेको तिम्रो मेरो बोलको गीतको भिडियो सार्वजनिक भएको छ। शंकर संगमको शब्द तथा राजेश कैदीको संगीत रहेको सार्वजनिक गीतमा चर्चित टिकटकर मिस पवी र तुला पर्वतको अभिनय देख्न सकिन्छ। 

तुला र मिस पवीको यो बिछोडको कथालाई निर्देशक युवराज वाइबाले कलात्मक ढंगले दर्शकमाझ ल्याउनुभएको हो।

सागर बस्नेतको छायांकन, विकाश दाहालको सम्पादन रहेको मर्मस्पर्शी गीतको भिडियो गायक तथा  संगीतका तुलाकै अफिसियल च्यानलबाट बजारमा आएको हो।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.