एक्सक्लुसीभ

अन्नपूर्ण गाउँपालिकाको नारच्याङ झरनाप्रति लोभिँदै आगन्तुक

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको वडा –४ स्थित नारच्याङ झरनाले सबैलाई आकर्षित गर्ने गरेको छ ।

कालिगण्डकी कोरिडोरमा पर्ने यो झरनाले पर्यटकलाई आकर्षित गर्नेगरेको स्थानीयको भनाइ छ ।

बेनी–जोमसोम–कोरला सडकनजिक रहेको उक्त झरना स्वदेशी तथा विदेशी पर्यटकको रोजाईमा पर्नेगरेको छ ।

मुस्ताङ भ्रमणमा जाने पर्यटकहरु झरनासम्म पुगेर अवलोकन गर्ने गर्दछन् ।

झरनामा पूर्वाधार निर्माण गरेर पर्यटकीयस्थलका रुपमा विकास गर्न प्रदेश सरकार र गाउँपालिकाको बजेटबाट झरनासम्म पुग्न व्यवस्थित पदमार्ग निर्माण गरिएको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्