साहित्य

जगदीश घिमिरे स्मृति पुरस्कार घोषणा

काठमाडौँ । जगदीश घिमिरे प्रतिष्ठानले दुई वर्षको जगदीश घिमिरे स्मृति पुरस्कारको घोषणा गरेको छ । २०८१ सालको जगदीश घिमिरे स्मृति पुरस्कार साहित्यकार मीना चौलागाईं र २०८२ सालको साहित्यकार पवन आलोकलाई प्रदान गरिने निर्णय गरिएको प्रतिष्ठानका प्रमुख सल्लाहकार नगेन्द्रराज शर्माले जानकारी दिनुभयो ।

सो पुरस्कारको राशि ५१ हजार नगद रहेको छ । उक्त पुरस्कार आगामी माघ महिनामा प्रदाने प्रतिष्ठानकी संरक्षक दुर्गा घिमिरेले जानकारी दिनुभएको छ ।

 

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.