नेपाल
लक्ष्मीपूजा: झिलिमिली बत्तीले राजधानी उपत्यका धपक्कै
काठमाडौँ । यमपञ्चक अर्थात् तिहारको मुख्य पर्वमध्येको एक लक्ष्मीपूजा आज (मिति अनुसार) देशभर हर्षोल्लासका साथ मनाइँदैछ।
यसै क्रममा राजधानी काठमाडौँ उपत्यका झिलिमिली बत्तीको प्रकाशले धपक्कै बलेको छ ।