नेपाल

लक्ष्मीपूजा: झिलिमिली बत्तीले राजधानी उपत्यका धपक्कै

काठमाडौँ ।  यमपञ्चक अर्थात् तिहारको मुख्य पर्वमध्येको एक लक्ष्मीपूजा आज (मिति अनुसार) देशभर हर्षोल्लासका साथ मनाइँदैछ।

यसै क्रममा राजधानी काठमाडौँ उपत्यका झिलिमिली बत्तीको प्रकाशले धपक्कै बलेको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.