राजनीति

US Senate
२६ भाद्र २०८२, बिहीबार २२:४४

प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न अमेरिकी सिनेटरहरूको आग्रह

वाशिङ्गटन । नेपालमा विकसित भएको घटनाबारे अमेरिकाको वैदेशिक मामिलासम्बन्धी कमिटीका सिनेटरहरूले प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न आग्रह गर्नुभएको छ ।…

President Paudel
२६ भाद्र २०८२, बिहीबार १२:५७

संवैधानिक दायरामा रहेर निकासको खोजी : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकलाई संवैधानिक दायरामा रहेर निकास दिने प्रयासमा रहेको बताउनुभएको छ । रामचन्द्र पौडेलले बिहीबार लिखित सम्बोधनमार्फत…

RASWOPA
२६ भाद्र २०८२, बिहीबार १२:५२

गणतन्त्र र लोकतान्त्रिक मूल्यमा सम्झौता अस्वीकार्य : रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संविधानको मर्म, सङ्घीय गणतान्त्रिक शासन व्यवस्था, लोकतान्त्रिक मूल्य र मान्यतामा कसैसँग सम्झौता गर्न नसकिने…

Prachand
२६ भाद्र २०८२, बिहीबार ००:५६

निकास संविधानसम्मत हुनुपर्छ : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेन–जी पुस्ताले उठाएका मागहरूको निकास संविधानसम्मत र लोकतान्त्रिक…

Jails amid
२५ भाद्र २०८२, बुधबार २२:३५

११ हजार ५०५ कैदी भागे, खोजी जारी

काठमाडौँ । मुलुकमा सृजित विषम परिस्थितिको अनुचित फाइदा उठाउँदै देशका विभिन्न स्थानमा रहेका कारागार तोडेर कैदीबन्दी भगाउने र फरार हुने क्रम…

Nepal Army
२५ भाद्र २०८२, बुधबार २२:३१

नेपाली सेनाको समन्वयमा संवाद प्रारम्भ, आज निर्णायक वार्ता

काठमाडौँ । जेनजी अभियानको प्रदर्शनसँगै प्रधानमन्त्रीको राजीनामा, राजनीतिक रूपमा सृजित समस्या र नयाँ सरकार गठनका सन्दर्भमा उठेका विमर्शले देश नवीन…

Sushila Karki
२५ भाद्र २०८२, बुधबार १५:२६

सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख नियुक्त गर्न जेनजी र बालेनको समर्थन

काठमाडौं । आन्दोलनरत जेनजी समुहको एउटा पक्षले प्रस्ताव गरेको सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख नियुक्त गरिनु पर्ने प्रस्तावलाई काठमाडौं महानगरपालिकाका…

KTM Cerfiew
२५ भाद्र २०८२, बुधबार १२:१४

उपत्यकामा निषेधाज्ञा खुकुलो, राति कर्फ्यु जारी रहने

काठमाडौं । नेपाली सेनाले काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा जारी निषेधाज्ञा तथा कर्फ्युलाई पछिल्लो सुरक्षा परिस्थितिको मूल्याङ्कन गर्ने जनाएको छ । …

Gen Z
२५ भाद्र २०८२, बुधबार १२:११

जेनजी पुस्ता आन्दोलन : ३० जनाको मृत्यु, हजारभन्दा बढी घाइते

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेनजी अहिलेसम्म अस्पतालमा हिंसात्मक प्रदर्शनमा परी ३० जनाको मृत्यु र एक हजारभन्दा बढी घाइतेहरूको…

Singh Daurbar
२४ भाद्र २०८२, मंगलवार २३:३१

प्रदर्शन हिंसात्मक जनधनको अकल्पनीय क्षति

काठमाडौँ । नव युवा पुस्ता ‘जेनजी’ ले सुरु गरेको शान्तिपूर्ण प्रदर्शनले हिंसात्मक रूप लिन पुग्दा मुलुकमा अकल्पनीय जनधनको क्षति भएको छ । …

(आन्दोलनरत जेनजीलाई सम्बोधन गर्नुहुँदै नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देल)
२४ भाद्र २०८२, मंगलवार १४:३१

प्रधानसेनापतिको सम्बोधन : आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान

काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले सम्बोधन गर्दै आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान गर्नुभएको छ । सम्बोधनकाक्रममा उहाँले भन्नुभयो,…

President Paudel
२४ भाद्र २०८२, मंगलवार १०:१७

राष्ट्रपतिबाट जेनजीका प्रतिनिधिलाई वार्तामा आउन अपिल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विषम परिस्थितिको शान्तिपूर्ण समाधानका लागि आन्दोलनकारी नागरिकलगायत सबैलाई सहयोग गर्न आग्रह गर्नुभएको छ  ।  राष्ट्रपति पौडेलले…

(देशको सुरक्षाका लागि खटिएको नेपाली सेना । फाइल तस्बिर)
२४ भाद्र २०८२, मंगलवार १०:१५

राष्ट्रिय एकतालाई कायम राख्दै संयमित हुन सेनाको अनुरोध

काठमाडौँ,। नेपाली सेनाले जेनजी पुस्तालाई राष्ट्रिय एकतालाई कायम राख्दै संयमता अपनाउन आग्रह गरेको छ। जेनजीको आन्दोलनपछिको विकसित अवस्थालाई मध्यनजर गर्दै…

PM Oli
२४ भाद्र २०८२, मंगलवार ०४:५५

प्रधानमन्त्री केपी ओलीद्वारा पदबाट राजीनामाा

काठमाडौँ,। प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिनुभएको छ । प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश सिलवालका अनुसार प्रधानमन्त्रीले राजीनामा दिनुभएको हो…

Dr. Shekhar-Koirala
२४ भाद्र २०८२, मंगलवार ०४:२०

शेखर कोइरालाद्वारा जेन्जी पुस्ताको आवाज सुन्न आग्रह गर्दै मार्ग प्रशस्त गर्न देउवा र प्रधानमन्त्रीलाई अपिल

काठमाडौँ । प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले काँग्रेसका मन्त्रीहरुलाई सामुहिक राजिनामा दिन आग्रह गर्दै केपी…