एक्सक्लुसीभ

प्रधानमन्त्री केपी ओलीद्वारा पदबाट राजीनामाा

काठमाडौँ,। प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिनुभएको छ । प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश सिलवालका अनुसार प्रधानमन्त्रीले राजीनामा दिनुभएको हो । नेकपा (एमाले)का अध्यक्षसमेत रहनुभएका ओलीले भर्खरै पदबाट राजीनामा दिनुभएको हो । सोमबारबाट सुरु भएको जेनजी आन्दोलन उग्र बनेपछि प्रधानमन्त्रीको राजीनामा आएको हो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.