राजनीति

RSP
२ असार २०८३, मंगलवार १०:४६

रास्वपाको चार प्रदेश र ६४ जिल्लामा अधिवेशन सम्पन्न

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले हालसम्म चार प्रदेश र ६४ जिल्लाका अधिवेशन सम्पन्न भएको जनाएको छ । पछिल्लो विवरणअनुसार ६०९…

Prakash Bista
२ असार २०८३, मंगलवार १०:४५

रास्वपा सुदूरपश्चिम प्रदेश सभापतिमा प्रकाश बिष्ट निर्वाचित

धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टीको सुदूरपश्चिम प्रदेश सभापतिमा प्रकाश बिष्ट निर्वाचित हुनु भएको छ । निर्वाचन समितिका अनुसार प्रदेश सभापतिमा निर्वाचित…

KTM CDO
२ असार २०८३, मंगलवार १०:३४

सङ्घसङ्गठनका कार्यालयहरू सरकारी भवनबाट हटाउन निर्देशन

काठमाडौँ ।  जिल्ला प्रशासन कार्यालय काठमाडौँले जिल्लाका सरकारी निकायमा कार्यरत कर्मचारीआबद्ध सङ्घसङ्गठनका कार्यालयहरू सरकारी भवनबाट हटाउन निर्देशन दिएको छ ।…

Rabi Lamichhane
२ असार २०८३, मंगलवार ००:०७

रुपन्देही अदालतले पनि फिर्ता लियो रवि लामिछानेविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग

रुपन्देही । रुपन्देही जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विरुद्ध दायर गरिएको संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी…

FM Khanal Liu
२ असार २०८३, मंगलवार ००:०६

परराष्ट्रमन्त्री खनाल र सिपिसीका नेता लिउबीच भेटवार्ता

काठमाडौँ । चीनको औपचारिक भ्रमणमा रहनुभएका परराष्ट्रमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का विदेश विभाग प्रमुख शिशिर खनाल र चिनियाँ कम्युनिष्ट पार्टी…

UML Pokhrel
१ असार २०८३, सोमबार ११:१२

पार्टीमा पुनर्जागरण आवश्यक छ : एमाले महासचिव पोखरेल

काठमाडौँ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले पार्टीमा शुद्धीकरण, सुदृढीकरण र पुनर्जागरण आवश्यक रहेको बताएका छन् । पार्टी केन्द्रीय…

प्रतिनिधिसभा बैठक
काठमाडौँ, ७ जेठः
सिंहदरबारस्थित सङ्घीय संसद् भवनमा बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा सहभागी सांसदहरु । तस्बिरः किरणराज विष्ट÷रासस
३१ जेष्ठ २०८३, आईतवार २३:५६

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौँ । सङ्घीय संसद्को दुवै सदनको बैठक आज बस्दै छ । सङ्घीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक बिहान ११ः०० बजे…

Shalik Ghimire
३१ जेष्ठ २०८३, आईतवार १२:३३

रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित

दाङ I राष्ट्रिय स्वतन्त्र पार्टीको लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित हुनुभएको छ ।  छ जनाबीच भएको प्रतिस्पर्धामा सबैभन्दा बढी शालिकराम…

Shekhar Koirala
३१ जेष्ठ २०८३, आईतवार १२:३२

कुनै पनि हालतमा कांग्रेस विभाजन हुन नदिने कोइरालाको प्रतिबद्धता

विराटनगर । नेपाली कांग्रेसका शिर्ष नेताहरूले पार्टीलाई एकताबद्ध रुपमा अघि बढाउनुपर्ने कुरामा जोड दिनुभएको छ । विराटनगरमा आज आयोजित नेपाली कांग्रेसको…

Gagan Thapa
३१ जेष्ठ २०८३, आईतवार १२:२४

देशलाई सुधार गर्ने अनुकूल अवस्था आएको छ, यो अवसर चुकाउनु हुँदैन: कांग्रेस सभापति थापा

ललितपुर । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशलाई सुधार गर्ने अनुकूल अवस्था आएको उल्लेख गर्दै नेपालले अहिलेको यो अवसर चुकाउनु नहुने…

Nabin Tripathi
३१ जेष्ठ २०८३, आईतवार ००:१०

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी निर्वाचित

कास्की । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)गण्डकी प्रदेश समिति सभापतिमा कास्कीका नवीन त्रिपाठी विजयी हुनुभएको छ । रास्वपाको शुक्रवारदेखि पोखरामा…

पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री खनाल
काठमाडौँ, २४ जेठ : तीन दिने भारत भ्रमण पूरा गरी आइतबार स्वदेश फर्कनुभएका परराष्ट्रमन्त्री शिशिर खनाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरूको प्रश्नको उत्तर दिनुहुँदै। तस्बिरः विमलबहादुर विष्ट/रासस
३१ जेष्ठ २०८३, आईतवार ००:०१

परराष्ट्रमन्त्री खनाल चीनको चार दिवसीय भ्रमणको क्रममा आज बेइजिङ प्रस्थान

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको चार दिवसीय भ्रमणमा आज बेइजिङतर्फ प्रस्थान गर्नुभएको छ ।…

Nepali Congress Flag
३० जेष्ठ २०८३, शनिबार ११:२५

नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थप

इन्टरनेटको पहुँच कम भएका उच्च हिमाली क्षेत्र, विकट पहाडी जिल्ला तथा अद्यावधिकमा ढिलाइ भएका बारा र खोटाङका हकमा असार ७…

Asim Shah
२९ जेष्ठ २०८३, शुक्रबार ०९:२३

संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको म्याद थप गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल, २०८३ को म्याद थप गर्ने निर्णय गरेको छ । आजको मन्त्रिपरिषद् बैठकले…

Nepali Congress Flag
२९ जेष्ठ २०८३, शुक्रबार ००:०५

नेपाली कांग्रेसको क्रियाशील सदस्यता वितरणको म्याद थपियो

काठमाडौँ। नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक अभियानअन्तर्गत सात लाख ८२ हजार २०९ योग्य सदस्यमध्ये हालसम्म पाँच लाख ३८ हजार ६२२…