एक्सक्लुसीभ

KTM
२७ भाद्र २०८२, शुक्रबार ०२:४३

उपत्यकामा निषेधाज्ञा तथा कर्फ्यू निरन्तर, आवतजावतका लागि समय निर्धारण

काठमाडौँ । पछिल्लो सुरक्षा परिस्थितिको विश्लेषणका आधारमा नागरिकको जनधनको सुरक्षाका लागि भन्दै काठमाडौँ उपत्यकामा निषेधाज्ञा तथा कर्फ्यू निरन्तरता दिइएको छ…

Modi-UN GC
२६ भाद्र २०८२, बिहीबार २२:३९

संवाद मार्फत आफैँ समाधान खोज्न गुटेरेस र नेपालका दुई छिमेकी भारत र चीनको आग्रह

काठमाडौँ । नेपालमा विकसित राजनीतिक घटनाक्रमलाई लिएर संयुक्त राष्ट्रसङ्घ, मित्रराष्ट्र लगायत अन्तर्राष्ट्रिय मित्र तथा समुदायले शान्तिपूर्ण संवादमार्फत समाधान खोज्न आह्वान…

Pokhara
२६ भाद्र २०८२, बिहीबार १२:४२

काठमाडौं उपत्यकामा निषेधाज्ञा तथा कर्फ्यू लम्बियो

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा तथा कर्फ्यू आदेशलाई निरन्तरता दिने निर्णय भएको छ । पछिल्लो सुरक्षा परिस्थितिको समीक्षा गर्दै काठमाडौं,…

Jails amid
२५ भाद्र २०८२, बुधबार २२:३५

११ हजार ५०५ कैदी भागे, खोजी जारी

काठमाडौँ । मुलुकमा सृजित विषम परिस्थितिको अनुचित फाइदा उठाउँदै देशका विभिन्न स्थानमा रहेका कारागार तोडेर कैदीबन्दी भगाउने र फरार हुने क्रम…

Nepal Army
२५ भाद्र २०८२, बुधबार २२:३१

नेपाली सेनाको समन्वयमा संवाद प्रारम्भ, आज निर्णायक वार्ता

काठमाडौँ । जेनजी अभियानको प्रदर्शनसँगै प्रधानमन्त्रीको राजीनामा, राजनीतिक रूपमा सृजित समस्या र नयाँ सरकार गठनका सन्दर्भमा उठेका विमर्शले देश नवीन…

Sushila Karki
२५ भाद्र २०८२, बुधबार १५:२६

सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख नियुक्त गर्न जेनजी र बालेनको समर्थन

काठमाडौं । आन्दोलनरत जेनजी समुहको एउटा पक्षले प्रस्ताव गरेको सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख नियुक्त गरिनु पर्ने प्रस्तावलाई काठमाडौं महानगरपालिकाका…

Dr. Shekhar-Koirala
२५ भाद्र २०८२, बुधबार १२:४२

‘धैर्य र संयम नगुमाउ, सबैलाई डोर्याउने अभिभारा काँग्रेसको काँधमा छ, जेनजीप्रति श्रद्धाञ्जली’

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता डा शेखर कोइरालाले धैर्य संयम, संवाद सहित शान्तिपूर्ण समाधान खोज्न सबै पक्षलाई आग्रह गरेका…

KTM Cerfiew
२५ भाद्र २०८२, बुधबार १२:१४

उपत्यकामा निषेधाज्ञा खुकुलो, राति कर्फ्यु जारी रहने

काठमाडौं । नेपाली सेनाले काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा जारी निषेधाज्ञा तथा कर्फ्युलाई पछिल्लो सुरक्षा परिस्थितिको मूल्याङ्कन गर्ने जनाएको छ । …

Gen Z
२५ भाद्र २०८२, बुधबार १२:११

जेनजी पुस्ता आन्दोलन : ३० जनाको मृत्यु, हजारभन्दा बढी घाइते

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेनजी अहिलेसम्म अस्पतालमा हिंसात्मक प्रदर्शनमा परी ३० जनाको मृत्यु र एक हजारभन्दा बढी घाइतेहरूको…

Nepal Army
२५ भाद्र २०८२, बुधबार ०१:३४

नेपाली सेनाद्वारा देशभर निषेधाज्ञा र कर्फ्यु आदेश जारी

काठमाडौं । नेपाली सेनाले विद्यमान परिस्थितिलाई ध्यानमा राख्दै मुलुकभर आज बेलुकी ५ बजे (१७ः०० बजे) सम्म निषेधाज्ञा निरन्तर रहने जनाएको…

Singh Daurbar
२४ भाद्र २०८२, मंगलवार २३:३१

प्रदर्शन हिंसात्मक जनधनको अकल्पनीय क्षति

काठमाडौँ । नव युवा पुस्ता ‘जेनजी’ ले सुरु गरेको शान्तिपूर्ण प्रदर्शनले हिंसात्मक रूप लिन पुग्दा मुलुकमा अकल्पनीय जनधनको क्षति भएको छ । …

(आन्दोलनरत जेनजीलाई सम्बोधन गर्नुहुँदै नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देल)
२४ भाद्र २०८२, मंगलवार १४:३१

प्रधानसेनापतिको सम्बोधन : आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान

काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले सम्बोधन गर्दै आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान गर्नुभएको छ । सम्बोधनकाक्रममा उहाँले भन्नुभयो,…

Home To CA
२४ भाद्र २०८२, मंगलवार १४:२८

‘जन्मदिनको शुभकामना, क्यालिफोर्निया, हलिउड, सिलिकन भ्याली र हामीले अझ धेरै गर्नु पर्छ’

पुरुषोत्तम ढकाल, लस एन्जलस । क्यालिफोर्निया आज १७५ वर्षमा प्रवेश गर्दैछ – र हामी साँच्चिकै गोल्डेन स्टेट शैलीमा उत्सव मनाइरहेका…

President Paudel
२४ भाद्र २०८२, मंगलवार १०:१७

राष्ट्रपतिबाट जेनजीका प्रतिनिधिलाई वार्तामा आउन अपिल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विषम परिस्थितिको शान्तिपूर्ण समाधानका लागि आन्दोलनकारी नागरिकलगायत सबैलाई सहयोग गर्न आग्रह गर्नुभएको छ  ।  राष्ट्रपति पौडेलले…

(देशको सुरक्षाका लागि खटिएको नेपाली सेना । फाइल तस्बिर)
२४ भाद्र २०८२, मंगलवार १०:१५

राष्ट्रिय एकतालाई कायम राख्दै संयमित हुन सेनाको अनुरोध

काठमाडौँ,। नेपाली सेनाले जेनजी पुस्तालाई राष्ट्रिय एकतालाई कायम राख्दै संयमता अपनाउन आग्रह गरेको छ। जेनजीको आन्दोलनपछिको विकसित अवस्थालाई मध्यनजर गर्दै…