एक्सक्लुसीभ

RD Floods
२१ भाद्र २०८२, शनिबार ११:१८

बाढीपहिरोले १२ राजमार्ग अवरुद्ध, १६० एकतर्फी सञ्चालन

काठमाडौँ  ।  बाढीपहिरोका कारण मुलुकभरका १२ राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन्भने १६० राजमार्ग एकतर्फी सञ्चालनमा रहेका सडक विभागले जनाएको…

UML Statute Convention
२१ भाद्र २०८२, शनिबार ११:१६

एमाले विधान महाधिवेशन : प्रतिवेदनमाथिको समूहगत छलफल सम्पन्न

ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को विधान महाधिवेशनअन्तर्गत दोस्रो दिनको बन्द सत्र सकिएको छ ।   ललितपुर, गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा हिजोदेखि…

Indra Jatra
२० भाद्र २०८२, शुक्रबार २३:०७

इन्द्रजात्रा पर्व मनाइँदै : आज अनन्त चतुर्दशी

काठमाडौँ । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी आज परम्परागत रूपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । प्रत्येक वर्ष भाद्र…

UML
२० भाद्र २०८२, शुक्रबार २२:५९

एमाले विधान महाधिवेशन : आज प्रतिवेदनमाथि समूहगत छलफल हुँदै

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले दोस्रो विधान महाधिवेशनको आज दोस्रो पनि जारी रहनेछ । ललितपुर, गोदावरीस्थित सनराइज हलमा आज…

Mustang Climate change
२० भाद्र २०८२, शुक्रबार १२:२९

मुस्ताङमा जलवायु संकटको प्रत्यक्ष असर, हिमालदेखि जनजीवनसम्म प्रभावित

सुन्दरकुमार थकाली, मुस्ताङ । विश्वमै जलवायु परिवर्तन असर एक चिन्ताको विषय बनिरहँदा नेपालका हिमाली जिल्लाहरू यसको प्रत्यक्ष÷परोक्ष मारमा पर्दै आइरहेका छन्…

UML convention-1
२० भाद्र २०८२, शुक्रबार १०:४०

एमाले विधान संशोधन प्रस्ताव : ७० वर्षे उमेर हद र २ कार्यकाल हटाइने, केन्द्रीय कमिटी २ सय ५१, पदाधिकारी १५ सदस्यीय हुने

ललितपुर  ।  नेपाल कम्युनिष्ट पार्टी (एमाले) दोस्रो विधान महाधिवेशनमा प्रस्तावित संशोधन विधानमा केन्द्रीय कमिटी दुई सय ५१ सदस्यीय हुने भएको…

UML
१९ भाद्र २०८२, बिहीबार २२:४०

गोदावरीमा आजदेखि एमालेको दोस्रो विधान महाधिवेशन

काठमाडौं  । नेकपा एमालेको दोस्रो विधान महाधिवेशन आज ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा सुरु हुँदैछ। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी…

(राष्ट्रपति डोनाल्ड ट्रम्पले शिकागो र अन्य ठूला शहरहरूमा राष्ट्रिय गार्ड पठाउने धम्की दिएका छन्। तर तथ्याङ्कले देखाउँछ कि हालका वर्षहरूमा धेरैजसो अमेरिकी हिंसात्मक अपराधहरू निरन्तर गिरावटमा छन् (एपी फोटो: माइक हाउसहोल्डर)
१९ भाद्र २०८२, बिहीबार १४:३६

लस एन्जलसमा ट्रम्पको अवैध नेशनल गार्डको तैनाथीले करदाताहरूको १२ करोड डलर खर्च

पुरुषोत्तम ढकाल, लस एन्जलस । संघीय सुविधाहरूको सुरक्षाको आडमा ३०० नेशनल गार्ड अझै पनि लस एन्जलसमा तैनाथ छन् । तर…

Social Media
१९ भाद्र २०८२, बिहीबार १०:१८

सामाजिक सञ्जाल प्लेटफर्महरू निष्क्रिय पार्न प्राधिकरणको निर्देशन

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले विभिन्न २६ वटा सामाजिक सञ्जाल प्लेटफर्महरूलाई निष्क्रिय गर्न मोबाइल तथा इन्टरनेट सेवा प्रदायकहरूलाई निर्देशन दिएको…

(निर्धारण गरिएको ८ ५ मिलियन मूल्य रहेको हलिवुड हिल वेष्टको बिक्रीमा रहेको घर । तश्वीर सौजन्य: सोथेबीज रियल्टी)
१८ भाद्र २०८२, बुधबार १३:००

‘राष्ट्रिय आवास संकटकाल’ घोषणा संगै अमेरिकामा घर किन्ने सपना सहजै पुरा हुने

लस एन्जलस । ट्रम्प प्रशासनले लगातार बढिरहेको घरको मूल्य र घरको अभावलाई सम्बोधन गर्न राष्ट्रिय आवास संकटकाल घोषणा गर्ने तयारी…

Lipu Lake
१८ भाद्र २०८२, बुधबार ११:१६

लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र नेपालको : विसं १९९५ मै तिरो तिरेका प्रमाण छन्

कृष्णबहादुर धामी, दार्चुला । भारतले अतिक्रमण गरेको व्यास गाउँपालिका–१ का गाउँ नाबी, कुटी र गुञ्जीसहित लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र…

(रानी खर्कका पाटनमा चर्दै गरेका भेडाको बथान । तस्बिर : राजन रावत)
१८ भाद्र २०८२, बुधबार ०१:०७

रानी खर्कका उच्च पाटनमा भेडी गोठ सरे

राजन रावत, हुम्ला  । यतिबेला जिल्लाका उच्च पाटन क्षेत्रमा भेडीगोठ सारिएका छन् । मध्य बर्खा भएसँगै होचा स्थानबाट चार हजार पाँच…

Everest Garbage
१७ भाद्र २०८२, मंगलवार २२:४७

सगरमाथाको फोहर सङ्कलनमा ड्रोनको प्रयोग

काठमाडौँ ।  विश्वको सर्वोच्च शिखर सगरमाथा नेपाललाई विश्वमा चिनाउन बारम्बार प्रयोग भइरहन्छ । नेपालको पर्यटनमा सबैभन्दा महत्वपूर्ण योगदान दिएको सगरमाथा…

(अमेरिकाले अध्यागमन कानुन उल्लंघन गरेको भन्दै ३७ नेपालीलाई चार्टर्ड फ्लाइट मार्फत डिपोर्ट गरेको दृश्य । फाइल तस्वीर)
१७ भाद्र २०८२, मंगलवार १५:५०

मंगलबार अमेरिकाबाट ३७ नेपाली डिपोर्टः बुधबार अपरान्ह ३ बजे काठमाडौं पुग्ने

लस-एन्जलस । अमेरिकाले मंगलबार ३७ जना नेपालीलाई डिपोर्ट गर्ने भएको छ । अध्यागमन स्रोतका अनुसार डिपोर्ट हुनेमा ३५ पुरुष र…

(जुन ८, २०२५ मा लस एन्जलसमा मेट्रोपोलिटन डिटेन्सन सेन्टर बाहिर नेसनल गार्डका सैनिकहरू उभिएका छन्। सोमबार क्यालिफोर्निया र ट्रम्प प्रशासनबाट अदालतमा मुद्धा दायर हुँदा शहरमा सशस्त्र सेनामाथिको कानुनी लडाई जारी रह्यो। (तस्बिर सौजन्य: स्पेन्सर प्लाट-गेटी इमेजेज)
१७ भाद्र २०८२, मंगलवार १२:५७

न्यूसमले अदालतको जित सुनिश्चित गर्दै भने, ‘लस-एन्जलसमा ट्रम्पको राष्ट्रिय गार्डको तैनाथी अवैध’

पुरुषोत्तम ढकाल, पुरुषोत्तम ढकाल । डोनाल्ड ट्रम्पको ठूलो आलोचना गर्दै, एक संघीय अदालतले क्यालिफोर्नियाको आदेशलाई ट्रम्पले अमेरिकी सेनालाई घरेलु प्रहरी…