एक्सक्लुसीभ

PM Karki
३० भाद्र २०८२, सोमबार ११:३७

‘जेनजी’ आन्दोलनमा सहादत प्राप्त गरेकालाई सहिद घोषणा गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले यही भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनका क्रममा निधन भएका व्यक्तिलाई सहिद घोषणा गर्ने निर्णय गरेको…

Om Prkash Home Minister
३० भाद्र २०८२, सोमबार ११:३३

असोज १ गते शोक दिवस मनाउने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ । मन्त्रिपरिषद्को बैठकले असोज १ गते शोक दिवस मनाउने भएको छ । जेनजी आन्दोलनकाक्रममा साहदत प्राप्त गरेका सहिदको सम्झनामा शोक…

Nepal New Minister
३० भाद्र २०८२, सोमबार ०२:४९

राष्ट्रपति कार्यालयमा सोमबार तीन मन्त्री खनाल, घिसिङ र अर्यालले लिए शपथ

काठमाडौं । राष्ट्रपति कार्यालयमा सोमबार नवनियुक्त तीन नवनियुक्त मन्त्रीहरुले शपथ लिएका छन् । प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितीमा राष्ट्रपति रामचन्द्र पौडेलबाट…

Sudna Gurung
२९ भाद्र २०८२, आईतवार २२:३६

मन्त्री छनोटप्रति असन्तुष्ट सुदन गुरुङ नेतृत्वको जेनजीद्वारा बालुवाटारमा नाराबाजी

काठमाडौं । मन्त्री छनोटप्रति असन्तुष्टि जनाउँदै सुदन गुरुङ नेतृत्वको जेनजी समूहद्वारा बालुवाटारमा अवेर राती देखि नाराबाजी र प्रदर्शन सुरु भएको…

New Minister
२९ भाद्र २०८२, आईतवार २१:२६

आज तीन जना मन्त्रीले सपथ लिदै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रीपरिषद् विस्तारका लागि तीन मन्त्रीको नाम सिफारिस गर्नुभएको छ । जेनजी अभियान र सरोकारवालासँगको परामर्शपछि उहाँले…

काठमाडौँ, २६ भदौ ।  राजधानीमा मङ्गलबार प्रदर्शनको क्रममा आगलगी गरेर ध्वस्त बनाएको नयाँ बानेश्वरस्थित संघीय संसद भवन । बाहिरबाट हेर्दा क्षति नभए पनि भित्रको सम्पूर्ण सामान ध्वस्त भएका छन् । तस्बिर रत्न श्रेष्ठ/रासस
२९ भाद्र २०८२, आईतवार ११:४५

आन्दोलनकारीको पहिलो निशानामा संसद्ः क्षतिको मूल्याङ्कन र सेवा सञ्चालनसँगसँगै

काठमाडौँ । ‘जेनजी’ समूहको आन्दोलनका पहिलो निशानामा परेको नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनभित्रको चौघेराबाहेक सम्पूर्ण संरचना ध्वस्त भएका छन्। भवनभित्रका दुई…

Sabita Bhandari
२९ भाद्र २०८२, आईतवार ११:३५

सविता भण्डारी महान्यायाधिवक्ता नियुक्त

काठमाडौँ  ।  वरिष्ठ अधिवक्ता सविता भण्डारी महान्यायाधिवक्ता नियुक्त हुनुभएको छ ।  प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा नेपालको संविधानको धारा १५७ को…

Singh Daurbar
२९ भाद्र २०८२, आईतवार ००:२८

सिंहदरबारको सेवा आजैबाट

काठमाडौँ । आगजनी, तोडफोड र लुटपाटबाट क्षतिग्रस्त भएको सिंहदरबारलाई लयमा फर्काउने काम सुरु भएको छ । आगजनीबाट क्षतिग्रस्त भएका मन्त्रालयहरूको…

KTM Life
२९ भाद्र २०८२, आईतवार ००:२०

जनजीवन सामान्य बन्दै

काठमाडौँ । अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्तिसँगै उपत्यकाको जनजीवन सामान्य हुँदै गएको छ । उपत्यकाका तीन वटै जिल्लामा यसअघि जारी गरिएको कफ्र्यु…

Disolve HoR
२८ भाद्र २०८२, शनिबार ११:०६

प्रतिनिधिसभा विघटनप्रति आठ दलको असन्तुष्टि, समस्याको समाधान संविधानभित्रबाटै खोजिनुपर्नेमा जोड

काठमाडौँ । विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका आठ राजनीतिक दलले लोकतान्त्रिक एवं कानुनी राज्यमा सबै प्रकारका समस्याको समाधान संविधान र प्रचलित कानुन…

President
२८ भाद्र २०८२, शनिबार ११:०४

निर्वाचन सफल बनाउन राष्ट्रपति पौडेलको अपिल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गराउने काममा सहयोग गर्न सबै पक्षलाई अपिल…

PM Sushila Karki
२८ भाद्र २०८२, शनिबार ०१:१६

प्रधानमंत्री कार्कीद्वारा प्रतिनिधि सभा विघटन, फागुन २१ गते निर्वाचनको मिति सिफारिश, राष्ट्रपति पौडेलद्वारा स्वीकृत

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीद्वारा प्रतिनिधि सभा विघटनको सिफारिस र फागुन २१ गते निर्वाचन तिथि सिफारिश गर्नु गर्नु भएको राष्ट्रपति…

PM Sushila Karki
२७ भाद्र २०८२, शुक्रबार १२:१६

नव नियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पद तथा गोपनीयताको शपथ

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । राष्ट्रपति कार्यालयमा आयोजित…

Former CJ Sushila Karki
२७ भाद्र २०८२, शुक्रबार ११:०३

प्रधानमन्त्रीमा सुशीला कार्कीको नियुक्ति र शपथग्रहण आज ९ बजे

काठमाडौं । राजनीतिक सहमति जुटेसँगै प्रधानमन्त्री पदमा सुशीला कार्कीको नियुक्ति तथा शपथग्रहण आजै हुने भएको छ । उहाँको शपथ आज ९…

Sushila Karki
२७ भाद्र २०८२, शुक्रबार १०:००

संसद विगठन गरेर आजै सुशीला कार्कीको नेतृत्वको नयाँ सरकारले सपथ लिने

काठमाडौं । संसद विगठन गरेर सुशीला कार्कीको नेतृत्वमा नयाँ सरकार गठन गर्न राष्ट्रपति मार्फत राजनीतिक दल, जेनजी प्रतिनिधि र नेपाली…