नेपाल

curfew
२३ भाद्र २०८२, सोमबार १०:४६

शीतल निवास, लैनचौर र सिंहदरबार आसपासका क्षेत्रमा कर्फ्यू

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले काठमाडौँको कर्फ्यू क्षेत्र विस्तार गरेको छ । यसअघि बानेश्वर–तिनकुने क्षेत्रमा मात्र कर्फ्यू लगाएको प्रशासनले…

काठमाडौँ, २३ भदौः
‘जेनजी’  पुस्ता सडकमा
काठमाडौँको  माइतीघर आसपास क्षेत्रमा विकृति विसङ्गतिको अन्त्यसहित सुशासनको माग गर्दै ‘जेनजी’  पुस्ता सडकमा ।  तस्बिरः किरणराज विष्ट÷रासस
२३ भाद्र २०८२, सोमबार १०:४३

जेनजीको प्रदर्शनपछि सेना परिचालन

काठमाडौँ । काठमाडौँको नयाँ बानेश्वर क्षेत्रमा ‘जेनजी’ को प्रदर्शन अराजक बनेपछि सुरक्षाका लागि नेपाली सेना खटाइएको छ। आज बिहानदेखि माइतीघर…

(नयाँ बानेश्वर क्षेत्रमा सोमबार दिउँसो बनेको तनावपूर्ण अवस्था । तस्बिरः सागर बस्नेत)
२३ भाद्र २०८२, सोमबार १०:२०

जेनजीको प्रदर्शनमा १९ जनाको मृत्यु, देशभर तीन सयभन्दा बढी घाइते

काठमाडौँ । आज ‘जेनजी’ पुस्ताको नाममा भएको प्रदर्शनका क्रममा हालसम्म मुलुकभर १९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या…

Heavy Rain
२२ भाद्र २०८२, आईतवार २२:४२

आज कोशी, मधेश र बागमती प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर भन्दा दक्षिणतिर अवस्थित रहँदा देशको पहाडी भू–भागमा साधारणतया बदली र बाँकी भू–भागमा…

Sorha Sraddha
२२ भाद्र २०८२, आईतवार २२:३८

आजदेखि सोह्र श्राद्ध सुरु

काठमाडौँ । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ हुँदै छ ।…

VPN
२२ भाद्र २०८२, आईतवार १०:०७

भिपीएन प्रयोग नगर्न सञ्चार मन्त्रालयको आग्रह

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जाल चलाउन भर्चुअल प्राइभेट नेटवर्क (भिपीएन) प्रयोग नगर्न तथा नगराउन आग्रह गरेको छ। …

Chandra Grahan
२२ भाद्र २०८२, आईतवार १०:०२

आज राति खग्रास चन्द्रग्रहण : शतभिषा र पूर्वभाद्रपदा नक्षत्र

काठमाडौँ । भाद्र शुक्ल पूर्णिमाका दिन आज राति खग्रास (पूरै ढाकिने) चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।…

Informatio Ministry Nepal
२२ भाद्र २०८२, आईतवार ०९:५८

सरकारद्वारा सामाजिक सञ्जाल ‘प्लेटफर्म’लाई दर्ता प्रक्रियामा आउन पुनः आग्रह

काठमाडौँ  । सरकारले सबै सामाजिक सञ्जाल ‘प्लेटफर्म’लाई दर्ता प्रक्रियामा आउन पुनः आग्रह गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आज…

Chulu East Peak
२१ भाद्र २०८२, शनिबार २२:३७

चुलु सुदूरपूर्व हिमाल आरोहरणका लागि खुला

काठमाडौँ । सरकारले चुलु सुदूरपूर्व (चुली) हिमाल आरोहरणका लागि खुला गरेको छ । दामोदर हिमशृङ्खलाअन्तर्गत पर्ने सो हिमाल आरोहणका लागि…

Heavy Rain
२१ भाद्र २०८२, शनिबार २२:३५

आजको मौसम पूर्वानुमानः कोशी र कर्णाली प्रदेशका पहाडी भागमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल मनसुनको न्यूनचापीय रेखा पूर्वमा सरदर स्थान र पश्चिममा सरदरभन्दा दक्षिणतिर अवस्थित रहेको छ । सिक्किम आसपासको निम्नचापीय…

RD Floods
२१ भाद्र २०८२, शनिबार ११:१८

बाढीपहिरोले १२ राजमार्ग अवरुद्ध, १६० एकतर्फी सञ्चालन

काठमाडौँ  ।  बाढीपहिरोका कारण मुलुकभरका १२ राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन्भने १६० राजमार्ग एकतर्फी सञ्चालनमा रहेका सडक विभागले जनाएको…

Indra Jatra
२० भाद्र २०८२, शुक्रबार २३:०७

इन्द्रजात्रा पर्व मनाइँदै : आज अनन्त चतुर्दशी

काठमाडौँ । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी आज परम्परागत रूपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । प्रत्येक वर्ष भाद्र…

Mustang Climate change
२० भाद्र २०८२, शुक्रबार १२:२९

मुस्ताङमा जलवायु संकटको प्रत्यक्ष असर, हिमालदेखि जनजीवनसम्म प्रभावित

सुन्दरकुमार थकाली, मुस्ताङ । विश्वमै जलवायु परिवर्तन असर एक चिन्ताको विषय बनिरहँदा नेपालका हिमाली जिल्लाहरू यसको प्रत्यक्ष÷परोक्ष मारमा पर्दै आइरहेका छन्…

Sahakari Nepalgunj
२० भाद्र २०८२, शुक्रबार १०:४६

सहकारीको ३७ करोडको घोटालाका फरार अभियुक्त पक्राउ

नेपालगन्ज। नेपालगन्जस्थित सहकारी वित्तीय विकास संस्थामा भएको ३७ करोडभन्दा बढीको सहकारी रकम हिनामिना, ठगी र सङ्गठित अपराधसम्बन्धी मुद्दाका तीन जना फरार…

Weathere
१९ भाद्र २०८२, बिहीबार २२:४९

आज देशभर साधारणतया बदली हुने

काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो…