खेलकुद

??
३ भाद्र २०८३, बुधबार ०९:५९

अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सेमिफाइनलमा ग्रिनफिल्ड

काठमाडौं । आयोजक ग्रिनफिल्ड १३ औं ग्रिनफिल्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा सेमिफाइनलमा प्रवेश गरेको छ । ग्रिनफिल्डले इनोभेटिभलाई…

Nepali-Cricket
३ भाद्र २०८३, बुधबार ०९:२१

पहिलो अभ्यास खेलमा नेपालद्वारा कर्नाटक पराजित

काठमाडौँ । तेस्रो संस्करणको एसीसी प्रिमियर कपको तयारीका लागि भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले पहिलो अभ्यास खेलमा भारतको…

UEFA Kevin Lamour
२ भाद्र २०८३, मंगलवार ०९:१८

फिफाका प्रमुख सञ्चालन अधिकृत केभिन लामोर बर्खास्त

जेनेभा । फिफाका प्रमुख सञ्चालन अधिकृत केभिन लामोर बर्खास्त भएका छन् । प्रतियोगिताहरूमा निजी लगानीकर्तालाई हिस्सेदारी विक्री गर्ने अध्यक्ष जियानी इन्फान्टिनोको…

Nepali Cricket
२ भाद्र २०८३, मंगलवार ०१:१९

नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान

काठमाडौँ। टप एन्ड टी–२० सिरिजमा सहभागिता जनाउन नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान गरेको छ । टोली सिरिज खेल्न गएराति…

6
१ भाद्र २०८३, सोमबार १६:०७

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फ्रेन्चाइज टोली जनकपुर किंग्सले मोटरसाईकल कम्पनी बजाज पल्सरसँग मुख्य प्रायोजकको लागि सम्झौता गरेको…

3
१ भाद्र २०८३, सोमबार ०७:५२

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

काठमाडौं। अर्जुन कुलुङ राई र मन्जु सुनुवार ब्याकयार्ड अल्ट्रा– २०२६ मा पहिलो भएका छन् । अल्ट्रा ट्रेल्स नेपालको आयोजना भएको…

Nepali Cricket Team
२७ श्रावण २०८३, बुधबार १६:५५

एसीसी प्रिमियर कप: नेपालको पहिलो खेल बहराइनसँग

काठमाडौँ । एसियन क्रिकेट काउन्सिल (एसीसी) ले अगस्ट ३० देखि सेप्टेम्बर १२ सम्म मलेसियामा आयोजना हुने एसीसी प्रिमियर कपको खेल…

Sita Tamang
२७ श्रावण २०८३, बुधबार १०:४२

एमबिसी कप अन्तर्राष्ट्रिय तेक्वान्दोमा सीता तामाङलाई दोहोरो स्वर्ण

काठमाडौँ । दक्षिण कोरियामा आयोजित ११औँ एमबिसी कप अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपालकी सीता तामाङले दोहोरो स्वर्ण पदक जितेकी छन् । आयोजित…

Nepali Cricket Team
२६ श्रावण २०८३, मंगलवार १०:१०

क्याप्टेन सन्दीप लामिछानेको नेतृत्वमा नेपाली क्रिकेट टोलीको घोषणा

काठमाडौँ । जापानको आइची–नागोयामा असोज ३ गतेदेखि सुरु हुने २०औँ एसियाली खेलकुद (एसियाड) का लागि नेपाली क्रिकेट टोलीको घोषणा भएको…

Hora
२५ श्रावण २०८३, सोमबार १३:५३

होरा इ–स्पोर्टसलाई पब्जी मोबाइल विश्वकपमा ठूलो सफलता

काठमाडौँ । नेपालको होरा इ–स्पोर्टसले फ्रान्सको पेरिसमा जारी इ–स्पोर्टस विश्वकपअन्तर्गत पब्जी मोबाइल विश्वकपमा ठूलो सफलता हात पारेको छ ।  समूह ‘बी’ को शीर्ष…

Sadip Lamichhane
२५ श्रावण २०८३, सोमबार १२:३३

नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा सन्दीप लामिछाने

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा सन्दीप लामिछानेलाई चयन गरेको छ। आगामी अगस्ट ३० देखि…

5
२४ श्रावण २०८३, आईतवार १५:१४

तेक्वान्दो ग्रान्डस्लाम युथ लिगमा नेपाली खेलाडीले ४ स्वर्णसहित १५ पदक जिते

काठमाडौं । चीनको नानजिङमा भएको तेक्वान्दो ग्रान्डस्लाम युथ लिग फाइनलमा नेपाली खेलाडीले विभिन्न स्पर्धामा ४ स्वर्ण, ५ रजत र ६…

3
२३ श्रावण २०८३, शनिबार १६:४४

अन्तरकलेज बास्केटबल प्रतियोगिताको उपाधि जेभियर र गोल्डेनगेटलाई

काठमाडौं । जेभियर इन्टरनेसनल कलेज र गोल्डेनगेट इन्टरनेसनल कलेजले प्रथम प्याराडाइस अन्तरकलेज बास्केटबल प्रतियोगिताको उपाधि शनिबार जितेका छन् । जेभियर…

2
२२ श्रावण २०८३, शुक्रबार १२:२४

एसियाड तयारीका लागि बक्सिङका ७ खेलाडी सोमबार भारत जाँदै

काठमाडौं । बक्सिङले २० औं एसियाली खेलकुदको तयारी प्रशिक्षण भारतको आसामस्थित गुवाहटीमा गर्ने भएको छ । त्यसका लागि ७ खेलाडीसहित…

EU Football
२२ श्रावण २०८३, शुक्रबार १०:२४

‘फिफा अध्यक्ष इन्फान्टिनोप्रति युरोपेली फुटबल महासङ्घ को अविश्वास अझै कायम’

काठमाडौँ । युरोपेली फुटबल महासङ्घ (युइएफए) ले फिफा अध्यक्ष जियानी इन्फान्टिनोप्रतिको आफ्नो अविश्वास अझै कायम रहेको जनाएको छ ।  इङ्लिस फुटबल…