मनोरंजन
मिस युनिभर्स नेपाल रनवेमा र्याम्प वक
काठमाडौँ। ग्लोबल ग्ल्यामरद्वारा काठमाडौँमा र्याम्प वाकको आयोजना गरिएको छ। ‘मिस युनिभर्स नेपाल रनवे–२०२६’ का अन्तिम १४ प्रतिस्पर्धीले विभिन्न डिजाइनरद्वारा तयार पारिएका पहिरनमा र्याम्प वाक गरेका छन्।
कार्यक्रममा गाउन, सस्टेनेबल फेसन, ट्रेडिसनल वेयर र ककटेल वेयर गरी चार सिक्वेन्स प्रस्तुत गरिएको थियो।