राजनीति

प्रचण्डद्वारा देउवालाई हिन्दू धर्मको एजेण्डा बोकेर राजनीति नगर्न आग्रह

काठमाडौँ । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस नेता शेरबहादुर देउवालाई हिन्दू धर्मको पक्ष पोषण नगर्न चेतावनी दिएका छन्।

मंगलबार पार्टीको बागमति प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा प्रचण्डले देउवालाई हिन्दू धर्मको एजेण्डा बोकेर राजनीति नगर्न आग्रह गरेका हुन्।

कांग्रेस इतर समूहको राष्ट्रिय भेला मार्फत देउवाले धर्म निरपेक्षताबाट हिन्दू धर्मको एजेण्डामा रहेको बताएका थिए ।

प्रचण्डले आफैँले बनाएको संविधानभन्दा बाहिर गएर राजनीति नगर्न देउवालाई आग्रह गरेका छन्।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्