एक्सक्लुसीभ

Policeman walks inLezion, Israel
८ चैत्र २०८२, आईतवार ०१:११

ट्रम्पले इरानी पावर प्लान्टहरूमा आक्रमण गर्ने धम्की दिएपछि इरानले इजरायली आणविक अनुसन्धान केन्द्र नजिकै आक्रमण गर्यो

स्यामी म्याग्डी, मेलानी लिडम्यान र जिल ललेस, कायरो (एपी)। इरानी क्षेप्यास्त्रहरूले शनिबार राति दक्षिणी इजरायलका दुई समुदायमा प्रहार गरे, जसबाट…

Balendra Shah-Rabi Lamichhane
८ चैत्र २०८२, आईतवार ००:१९

सरकार गठनको आन्तरिक तयारीमा रास्वपा

काठमाडौँ । प्रतिनिधि सभामा झन्डै दुई तिहाइ (१८२ स्थानमा) जित हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकार गठनको आन्तरिक तयारीमा जुटेको…

Daaunne
८ चैत्र २०८२, आईतवार ००:०६

दाउन्नेमा एकतर्फी सवारी सञ्चालन

नवलपुर । शुक्रबारदेखि अवरुद्ध रहेको पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्ने सडकखण्डमा अहिले पालैपालो एकतर्फी सवारी सञ्चालन हुन थालेको छ । लगातारको वर्षाका…

Kawasoti
७ चैत्र २०८२, शनिबार १४:०५

दाउन्नेको अवरोधले पश्चिम जाने सवारी साधन कावासोतीमै रोकिए

नवलपुर । लगातारको वर्षाले चिप्लो बाटोमा गाडीले बाटो पार गर्न नसक्दा पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको दाउन्ने सडक खण्डमा गाडीको लामो लाइन…

Kapilbastu
७ चैत्र २०८२, शनिबार १४:०३

कपिलवस्तुकाे महाराजगंजका केही क्षेत्रमा निषेधाज्ञा जारी

कपिलवस्तु । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले महाराजगंज नगरपालिकाका केही क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । जिल्ला सुरक्षा समितिको निर्णयानुसार निमित्त प्रमुख…

Wildfire safety projects
७ चैत्र २०८२, शनिबार १३:५५

क्यालिफोर्नियाले ३०० दिनमा ३०० वटा डढेलो नियन्त्रण गर्ने घोषणा

स्याक्रामेन्टो । गत मार्चमा डढेलो लाग्ने जोखिममा रहेका वनहरूमा गभर्नर न्यूसमको आपतकालीन घोषणापछि, राज्यका एजेन्सीहरूले राज्यभरि डढेलो सुरक्षा परियोजनाहरू छिटो…

Snow River
७ चैत्र २०८२, शनिबार ००:१८

जलवायु परिवर्तन : दोब्बर गतिमा हिउँ गुमाउँदै हिमनदी

काठमाडौँ । जलवायु परिवर्तनले बढ्दो विश्वव्यापी तापक्रमका कारण हिन्दुकुश हिमालय (एचकेएच) क्षेत्रका हिमनदीहरू तीव्र गतिमा पग्लिरहेका छन् । पछिल्लो अध्ययनले…

Rain
७ चैत्र २०८२, शनिबार ००:०९

आज देशभर बादल लाग्ने, वर्षा र  हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायूको प्रभाव रहेको छ । हाल मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली…

FM Press Meet
६ चैत्र २०८२, शुक्रबार १५:०४

पश्चिम एसियाको तनाव : ट्रान्जिटमा फसेका नेपाली लागे गन्तव्यतर्फ

काठमाडौँ । पश्चिम एसिया क्षेत्रमा विकसित तनावपछि गन्तव्यमा जान नसकी विभिन्न मुलुकमा फसेका नेपाली नागरिक अवस्था केही सहज भएपछि आफ्ना…

Rain
६ चैत्र २०८२, शुक्रबार १५:०३

आइतबारसम्म हावाहुरीसहित वर्षा हुने पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले शनिबार र आइतबार पनि मेघगर्जन चट्याङ्ग र असिनासहित हावाहुरी…

Federal MP
५ चैत्र २०८२, बिहीबार २३:३०

चैत १२ मा नवनिर्वाचित सांसदलाई शपथ, दुई घण्टा अगावै उपस्थित हुन सचिवालयको आह्वान

काठमाडौं । संघीय संसद् सचिवालयले प्रतिनिधिसभाका नवनिर्वाचित सांसदलाई शपथ कार्यक्रममा उपस्थित हुन सार्वजनिक सूचना जारी गरेको छ। सचिवालयका अनुसार सांसदहरूको…

RSP top gun
५ चैत्र २०८२, बिहीबार ११:३३

संविधानको धारा ७६ (१) अनुसारको सरकार गठन हुँदै

काठमाडौँ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम आइसकेको छ । निर्वाचन आयोगले आज राष्ट्रपति रामचन्द्र पौडेललाई…

Rabi Lamichhane
५ चैत्र २०८२, बिहीबार ११:२९

लामिछानेको रिटमा महान्यायाधिवक्ताको संशोधित निर्णय झिकाउन आदेश

काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विरुद्धको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध मुद्दा फिर्ता लिने…

Heavy Rain
५ चैत्र २०८२, बिहीबार ११:२८

शुक्रवार र शनिवार भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रवार र शनिवार देशका विभिन्न भागमा भारी वर्षा र हुरीको सम्भावना…

Chaitra Navaratri
४ चैत्र २०८२, बुधबार २३:५३

चैत्र शुक्ल पक्षः आज चैते दसैँको घटस्थापना

काठमाडौँ। चैत्र शुक्ल प्रतिपदाका अवसरमा आजदेखि चैत्र दसैँको नवरात्र सुरु गरिँदै छ । चैत्र नवरात्रका अवसरमा आज हनुमानढोका दरबारमा घटस्थापना…