एक्सक्लुसीभ

नेपाली कांग्रेसको नवनिर्वाचित सांसदहरुको बैठक आज

काठमाडौँ । नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले १४ औं महाधिवेशनका निर्वाचित पदाधिकारीहरु सहित नवनिर्वाचित सांसदहरुको बैठक बोलाएको छ ।

पार्टीका कार्यबाहक सभापति पूर्णबहादुर खड्का र नेता शेखर कोइरालाले कांग्रेसका नवनिर्वाचित सांसदलाई बधाईसहितको कार्यक्रम आयोजना गरेका छन् ।

आज दिउँसो १२ बजे धुम्बाराहीको स्मार्ट होटलमा प्रतिनिधि सभामा निर्वाचित सांसदहरुलाई बधाईका लागि बोलाइएको हो ।

यसमा नेपाली काँग्रेसका शीर्ष नेताहरू पनि सहभागी हुने बताइएको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.