नेपाल

Earthquake Symbol
१९ पुष २०८२, शनिबार २३:४३

उदयपुरमा ४.३ म्याग्निच्युडको भूकम्प

उदयपुर । उदयपुर जिल्लाको बागमती आसपास केन्द्रबिन्दु बनाएर शनिबार राति २२ः५१ बजे ४.३ म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प…

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90
१९ पुष २०८२, शनिबार २१:२१

निर्वाचन आउन ६० दिन बाँकीः निर्वाचन आचारसंहिता–निर्वाचनमा बालबालिका प्रयोग गर्न पाइँदैन

काठमाडौँ।आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तय भएको आचारसंहितामा सरकारी तथा अर्धसरकारी निकायले कुनै पनि…

Fog
१९ पुष २०८२, शनिबार २१:२०

आजको मौसम पूर्वानुमान : तराईमा हुस्सु, हिमालमा हिमपात

काठमाडौँ। आज देशभर पश्चिमी वायूको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई…

Nepal election
१९ पुष २०८२, शनिबार १२:४७

बन्दसूचीबाट उम्मेदवारले नाम फिर्ता लिएमा अर्काे थप्न समय दिइने

काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको बन्दसूचीमा समावेश भएका कुनै उम्मेदवारले तोकिएको समयमा आफ्नो नाम फिर्ता लिन…

Fog
१९ पुष २०८२, शनिबार १२:४१

अत्यधिक चिसो बढेकाले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन अनुरोध

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अत्यधिक चिसो बढिरहेकाले स्वास्थ्य प्रतिकूल हुनसक्ने भन्दै अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन सर्वसाधारणमा अनुरोध गरेको…

Shalinadi
१८ पुष २०८२, शुक्रबार २३:३३

शालीनदीमा स्वस्थानीका व्रतालुको घुइँचो 

काठमाडौँ । पौष शुक्ल पूर्णिमादेखि सुरु भएको श्रीस्वस्थानी ब्रतका लागि काठमाडौँको साँखुस्थित शालीनदीमा स्नान गर्नेहरुको घुइँचो लागेको छ । एक महिनासम्म…

Sample ballet
१८ पुष २०८२, शुक्रबार २१:३३

फागुन १० गतेभित्र जिल्लामा मतपत्र

काठमाडौँ । निर्वाचन आयोगले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि फागुन १० गतेभित्र जिल्ला जिल्लामा मतपत्र पु¥याउने भएको छ । आयोगको…

Earthquake Symbol
१८ पुष २०८२, शुक्रबार २१:३०

फालाइचामा ४.६ म्याग्निच्युडको भूकम्प

ताप्लेजुङ । ताप्लेजुङ जिल्लाको फालाइचा आसपास केन्द्रविन्दु बनाएर ४.६ म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र (एनइएमआरसी)…

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90
१८ पुष २०८२, शुक्रबार २१:२८

प्रतिनिधिसभा निर्वाचन ६१ दिन बाँकी : आयोगद्वारा उम्मेदवारलाई खर्चको सीमा निर्धारण

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा विभिन्न २६ निर्वाचन क्षेत्रका उम्मेदवारले मात्रै अधिकतम रु…

Shree Swasthani
१८ पुष २०८२, शुक्रबार २१:२७

आजदेखि एकमहिने स्वस्थानी व्रत र माघ स्नान शुरु

काठमाडौँ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिने अवधिमा विभिन्न शक्तिपीठको पूजा आराधना गरिन्छ । ती स्थानमा सतीदेवीको…

Narayan Prasad Bhattarai EC
१८ पुष २०८२, शुक्रबार १४:२३

समानुपातिकतर्फ ५८ चुनाव चिह्नसहित मतपत्र छापिने

काठमाडौँ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि समानुपातिकतर्फ ५८ चुनाव चिह्नसहित मतपत्र छापिने भएको छ।  आयोगले शुक्रबार आयोजना गरेका…

Terai Fug
१८ पुष २०८२, शुक्रबार ००:४३

तराईमा हुस्सुको प्रभाव, उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ ।  देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेकाले तराई भू–भागका अधिकांश स्थानहरूमा आज दिउँसो हुस्सु तथा कुहिरो लाग्ने…

PM Karki with nepali culture
१७ पुष २०८२, बिहीबार १४:०१

हामीले आफ्नो संस्कृति भुल्नुहुँदैन : प्रधानमन्त्री कार्की

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो संस्कृति नभुल्न र भावि सन्ततिलाई मौलिक सम्पदा हस्तान्तरण गर्दै लैजान आग्रह गर्नुभएको छ। नेपाल मगर सङ्घको…