खेलकुद

6
१८ श्रावण २०८३, सोमबार १४:२३

अन्तर विद्यालय फुटसल प्रतियोगितामा संस्कृति र तेजस्वी सेमिफाइनलमा

काठमाडौं । आयोजक संस्कृति शिक्षा सदन र तेजस्वी एकेडेमी १० औं टोप्स अन्तरविद्यालय फुटसल प्रतियोगिताको सिनियर गल्र्समा सोमबार सेमिफाइनला प्रवेश…

SAFF Draw
१७ श्रावण २०८३, आईतवार ११:४२

साफ च्याम्पियनसिप फुटबलको ड्र सार्वजनिक, नेपालको नाम छैन

काठमाडौँ । बङ्गलादेशमा आगामी नोभेम्बरमा आयोजना हुने साफ च्याम्पियनसिप फुटबलको ड्र सार्वजनिक भएको छ । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)…

7
१६ श्रावण २०८३, शनिबार १७:०१

अन्तरकलेज बासकेटबल प्रतियोगितामा सीसीआरसी र मनास्लु फाइनलमा

काठमाडौं । सीसीआरसी र मनास्लु एसआरसी प्लस टु अन्तरकलेज छात्र बासकेटबल प्रतियोगितामा शनिबार फाइनलमा प्रवेश गरेका छन् । कीर्तिपुरस्थित कभर्डहलमा…

3
१५ श्रावण २०८३, शुक्रबार १२:४५

शेखरले आईटीएफ तेक्वान्दो च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने

काठमाडौं । शेखर थापाले ११ औं एसियाली आईटीएफ तेक्वान्दो च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन् । दुई स्पर्धामा खेल्ने उनले पुरुष…

cricket.
१५ श्रावण २०८३, शुक्रबार १२:३६

भदौ पहिलो साता न्याथम ईन्दोर क्रीकेट च्याम्पियनसीप २०२६ आयोजना हुने

काठमाडौं । नेपाल एकेडेमी अफ टुरिजम, होटल एण्ड माउन्टेनियरिङले “न्याथम ईन्दोर क्रीकेट च्याम्पियनसीप २०२६“ आयोजना गर्ने भएको छ । प्रतियोगिता…

2
१४ श्रावण २०८३, बिहीबार १३:४२

प्याराडाइस अन्तरकलेज बास्केटबल प्रतियोगिता शनिबारदेखि

काठमाडौं । प्याराडाइस स्पोर्ट्स एकेडेमीको आयोजनामा प्रथम प्याराडाइस अन्तरकलेज बास्केटबल प्रतियोगिता शनिबारदेखि हुने भएको । प्रतियोगिताको ब्वाइजमा १५ तथा गल्र्समा…

6
१४ श्रावण २०८३, बिहीबार १३:२८

गामा एसियन च्याम्पियनसिपमा रचना सिलवाललाई रजत पदक

काठमाडौं । नेपाली खेलाडी रचना सिलवालले गामा एसियन च्याम्पियनसिपमा रजत पदक जितेकी छन् । मलेसिया मिक्स मार्सल आर्ट्स संघको आयोजनामा…

4
१३ श्रावण २०८३, बुधबार १३:४८

अन्तरकलेज छात्र बासकेटबल प्रतियोगिताको उपाधि लालीगुराँस र प्रिमियरलाई

काठमाडौं । लालीगुराँस र प्रिमियरले एसआरसी प्लस टु अन्तरकलेज छात्र बासकेटबल प्रतियोगितामा बुधबार जित हात पारेका छन् । कीर्तिपुरस्थित कभर्डहलमा…

5
१३ श्रावण २०८३, बुधबार १३:३९

पाँचौं भ्याली पब्लिक अन्तरविद्यालय फुटसल प्रतियोगिता सुरु

काठमाडौँ । भ्याली पब्लिक हाइ स्कुलको आयोजनामा पाँचौं भ्याली पब्लिक अन्तरविद्यालय फुटसल प्रतियोगिता बुधबारदेखि सुरु भएको छ । प्रतियोगिताको भ्याली…

Nepali Cricket Team
१३ श्रावण २०८३, बुधबार ११:०५

नेदरल्यान्ड्सले नेपाललाई दियो २२६ रनको लक्ष्य

काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक श्रृङ्खलाको चौथो तथा अन्तिम खेलमा जितका लागि नेदरल्यान्ड्सले नेपाललाई दुई सय २६ रनको…

1
१२ श्रावण २०८३, मंगलवार १२:३०

अन्तरविद्यालय फुटसल प्रतियोगिता बुधबार देखि

काठमाडौं। भ्याली पब्लिक हाइ स्कुलको आयोजनामा पाँचौं भ्याली पब्लिक अन्तरविद्यालय फुटसल प्रतियोगिता बुधबारदेखि हुने भएको छ । प्रतियोगितामा विभिन्न ३…

Cava volleyball
१२ श्रावण २०८३, मंगलवार १०:०५

काभा पुरुष भलिबल : कजाखस्तानसँग नेपाल पराजित

काठमाडौँ । नेपाल काभा पुरुष भलिबल च्याम्पियनसिपमा पाँचौँ स्थानका लागि भएको खेलमा पनि पराजित भएको छ ।  पाकिस्तानको राजधानी इस्लामावादस्थित…

1
११ श्रावण २०८३, सोमबार १६:३३

विश्व चिल्ड्रेन्स बेसबल फेयरमा सहभागी हुन नेपाली बेसबल टोली जापान जाने

काठमाडौं। ३२ औं विश्व चिल्ड्रेन्स बेसबल फेयरमा सहभागी हुन ५ खेलाडीसहित ६ सदस्यीय नेपाली टोली बुधबार जापानको नारिता जाने भएको…

3
११ श्रावण २०८३, सोमबार १६:२५

अन्तरकलेज छात्र बासकेटबल प्रतियोगितामा पुष्पसदनको विजयी सुरुआत

काठमाडौं। पुष्पसदनले एसआरसी प्लस टु अन्तरकलेज छात्र बासकेटबल प्रतियोगितामा सोमबार विजयी सुरुआत गरेको छ। पुल्चोकियन्स फिट्नेस हबको आयोजना तथा इन्साइट…

Nepal Cricket Team
११ श्रावण २०८३, सोमबार ११:२७

विश्वकप क्रिकेट लिग–२: नामिबियाले नेपाललाई दियो २१२ रनको लक्ष्य

काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज भइरहेको खेलमा नामिबियाले नेपाललाई जितका लागि २१२ रनको लक्ष्य दिएको छ ।…