अर्थ

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर निर्धारण गरेको छ।  आज भारतीय रुपैयाँ १०० को खरिद दर १६०.०० रुपैयाँ र बिक्री दर १६०.१५ रुपैयाँ रहेको छ।   

अमेरिकी डलर १ डलरखरिद दर १५१.६१ रुपैयाँ र बिक्री दर १५२.२१ रुपैयाँ,   युरो १ युरोको खरिद दर १६९.८० रुपैयाँ र बिक्री दर १७०.४७ रुपैयाँ र  पाउन्ड स्टर्लिङ १ को खरिद दर २०२.८८ रुपैयाँ र बिक्री दर २०३.६८ रुपैयाँ रहेको छ ।

त्यसैगरी  स्विस फ्र्याङ्क १ को खरिद दर १८४.३७ रुपैयाँ र बिक्री दर १८४.९० रुपैयाँ,  अस्ट्रेलियाली डलर १ को खरिद दर १०६.३८ रुपैयाँ र बिक्री दर १०६.८१ रुपैयाँ,   क्यानेडियन डलर १ को खरिद दर १०८.२८ रुपैयाँ र बिक्री दर १०८.७१ रुपैयाँ रहेको छ ।

साउदी रियालकाे खरिद दर ४०.३९ रुपैयाँ, बिक्री दर ४०.५५ रुपैयाँ,  कतारी रियाल खरिद दर ४१.६१ रुपैयाँ, बिक्री दर ४१.७८ रुपैयाँ,   युएई दिराम खरिद दर ४१.२८ रुपैयाँ, बिक्री दर ४१.४४ रुपैयाँ,  मलेसियन रिङ्गिट खरिद दर ३७.११ रुपैयाँ, बिक्री दर ३७.२६ रुपैयाँ,   कुवैती दिनार खरिद दर ४९२.२४ रुपैयाँ, बिक्री दर ४९४.१९ रुपैयाँ,  बहराइन दिनार खरिद दर ४०१.९४ रुपैयाँ, बिक्री दर ४०३.५३ रुपैयाँ,   ओमानी रियाल खरिद दर ३९३.७८ रुपैयाँ, बिक्री दर ३९५.३४ रुपैयाँ रहेको छ ।

अन्य विदेशी मुद्राहरूमा सिंगापुर डलरको खरिद दर ११.६३ रुपैयाँ र बिक्री दर ११.९० रुपैयाँ, जापानी येन १० को खरिद दर ९.६८ रुपैयाँ र बिक्री दर ९.७२ रुपैयाँ, तथा चिनियाँ युआन १ को खरिद दर २२.७३ रुपैयाँ र बिक्री दर २२.८२ रुपैयाँ तोकिएको छ।

दक्षिण कोरियाली वन १०० को खरिद दर ११.४४ रुपैयाँ र बिक्री दर ११.४९ रुपैयाँ कायम भएको छ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्