नेपाल

सरकारसंग डा. गोविन्द केसीको ७ बुँदे सहमति, तोडे अनशन

काठमाडौं । नेपाल सरकारसंग भएको ७ बुँदे सहमतिसंगै डा. गोविन्द केसीले अनशन तोडेका छन् ।

बिहीबारदेखि धनगढीमा अनसन बसेका डा. केसीका मागबारे वार्ता गर्न सरकारी टोली शनिबार धनगढी पुगेको थियो ।

सरकारी टोलीसँगको सहमतिपछि डा. केसीले अनशन तोडेका हुन् ।

डा. केसीलेले अनशन तोड्नु अघि बिरामी कुर्न बसेका चक्रबहादुर धामीको हातबाट जुस पिएका थिए ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्